माधव नेपाल समूहले सूर्य चिह्नमा दाबी नगर्ने, ‘खुला किताब’ लिएर निर्वाचन आयोग जाँदै

काठमाडौं । नेकपा एमाले विभाजनको तयारीमा रहेका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टीको नाम नेकपा एमलो ९समाजवादी० राख्ने निर्णय गरेका छन् ।

यसअघि चुनाव चिह्न सूर्यमा दाबी गर्दै आएको भए पनि निर्वाचन आयोगले मान्यता नदिने निष्कर्ष निकाल्दै चिह्न खुला किताब राख्ने निर्णय भएको नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।

उनका अनुसार दल दर्ताको निवेदन दिएर नेताहरु आजै निर्वाचन आयोग जाने तयारी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार