भोजपुरको आमचोकमा माओवादीले जितको खाता खोल्यो

भोजपुर । नेकपा माओवादी केन्द्रले भोजपुरको आमचोक गाउँपालिकाकाे एक वडामा निर्विराेध जित हासिल गरेका छन्। आमचोक गाउँपालिका वडा नं ७ देवनटारमा दलित महिला सदस्यमा माओवादीबाट रत्ना परियार निर्विराेध निर्वाचित भएकीहुन् । अन्य दलबाट उमेद्धार नभएकाले रत्नाले माओवादीबाट खाता खोलेकी हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार