डिविजन वन कार्यालय भोजपुरले वातावरण दिवसको अवसरमा गर्यो बृक्षारोपण र हाजिरी जवाफ प्रतियोगिता

भोजपुर । डिविजन वन कार्यालय भोजपुरले “प्रदुषण निर्मुल पारौँ, वातावरण मैत्री विकल्पको उपयोग गरौँ” भन्ने नाराका साथ वृक्षरोपण कार्यक्रम गरेको छ ।

बिद्योदय माध्यामिक बिद्यालयमा आईतवार जिल्ला समन्वय समितिका प्रमुख कमल थुलुङ, जिल्ला न्यायधिश मणिराम न्यौपाने, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले विद्यालय परिसरमा वृक्षरोपण गरी वातावरण दिवस मनाइएको डिविजन बन कार्यालाय भोजपुरले जनाएको छ ।

वृक्षरोपण कार्यक्रममा जिल्लाका तीन वटै सुरक्षा जिनकायका पप्रमुख, वैक तथा वित्तियि संस्थाका प्रमुख नगरिका समाज पत्रकार लगायतको उपस्थितीमा गरिएको हो ।
यस्र्त दिवसको अवसरमा अन्तर माध्यमिक विद्यालय हाजिरी जवाफ प्रतियोगिता समेत गरिएको छ । हाजिरीजवाफमा यशोधरा माध्यमिक विद्यालय टक्सारका कक्षा ९ का हिमाल भुर्तेल र बविता श्रेष्ठ प्रथम भएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार