लघुवत्ति बैंकर्स संघले शान्ती सुरक्षाको माग राख्दै जिल्ला प्रशासन भोजपुर मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझायो

भोजपुर । लघुवत्त बैंकर्स संघले शान्ती सुरक्षाको माग राख्दै जल्लिा प्रशासन भोजपुर मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । संघले आफ्नो शान्ती सुरक्षाको माग राख्दै सोमबार लघुवत्ति बैंकर्स संघले भोजपुरमा शान्ती पुणर् र्याली सहित जिल्ला प्रशासन मार्फत प्रधामन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन ।

संघले पछल्लिो समय देशको संवैधानकि कानुनभत्रि रहेर सञ्चालनमा रहेका लघुवत्ति वत्तिीय संस्थाहरुमाथ िलगातार रुपमा प्रत्यक्ष आँच पुर्‍याउने र लाखौं जनताको बैंकङि प्रतकिो भरोसालाई प्रभावति पार्ने काम भएको भन्दै त्यस्तो कार्य तत्काल बन्द गर्न सरकारसँग माग राखेको लघुवित्त कर्मचारी मिलन केन्द्रका अध्यक्ष दिपक आचार्यले बताए । उनका अनसरा सोमबार ७७ जल्लिा प्रशासन कार्यालयका प्रमुख जल्लिा अधकिारीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

संघले स्वार्थ समूहले आन्दोलनका नाममा भएका अवाञ्छति गतविधि तत्काल बन्दगरी शान्त सुरक्षाको आवश्यक प्रबन्ध मलिाउन ७७ जल्लिा प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई ध्यानाकर्षण पत्र बुझाएको बताएको छ।

पछल्लिो समय विभिन्न जिल्लामा अराजक गतविधिहिरु बढ्दै गएको भन्दै यही रुपमा अराजक गतविधि अगाड बढे बैंक तथा वत्तिीय संस्थाहरु काम गर्न नसक्ने समेत बताएउदै वत्तिीय संस्थाहरुमा लगाएको लगानीको असुरक्षा बढेको बताएका छन् । वषिय संघले बताएको छ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेले तत्काल मेलमाफ्रृत ज्ञापन पत्र सम्बन्धित निकायमा पठाउने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार