कोशी प्रदेशका मुख्यमन्त्री थापाले पाए विश्वासको मत

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन् । थापको पक्षमा ४७ मत प्राप्त भएको छ भने विपक्षमा ३० मत प्राप्त भएको छ ।

कोशी प्रदेशको प्रदेशसभाका अध्यक्ष इस्राइल मन्सुरीसमेतको मतबाट एमालेका उद्वव थापाले कोशीका मुख्यमन्त्रीमा सोमबार विश्वासको मत पाएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार