त्रि. वि को ६५ औ वार्षिक दिवसको अवसरमा जिल्ला अस्पतालका विरामीलाई फलफूल वितरण

भोजपुर । त्रिभुवन विश्व विद्यालयको ६५ औ वार्षिक दिवसको अवसरमा भोजपुर बहुमुखी क्याम्पस भोजपुरले जिल्ला अस्पताल भोजपुरका विरामीलाई फलफूल वितरण गररेको छ ।

सोमवार क्याम्पसका प्रध्यापक, कर्मचारीहरुको टोलीले जिल्ला अस्पताल भोजपुरमा विहान ७:३० वजे फलफूल वितरण गरिएको भोजपुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख भुलनाथ राईले जानकारी दिए ।

दिवसको अवसरमा क्याम्पसका परिसरमा वृक्षरोपन समेत गरिएको छ भने क्याम्पसमा भरखरै निर्माण सम्पन्न भएको शैक्षिक भवन समेत उद्घाटनको कार्यक्रम रहेको प्रमुख राईले बताए ।

 छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार