भोजपुर । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहज्यूले शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण विभागले सिरहाको लहान नगरपालिका वडा नं ६ र ७ मा नवनिर्मित व्यापारिक भवनको समुद्घाटन गरि लहान नगरपालिकालाई हस्तान्तरण गरेका छन् ।