भोजपुरको प्रसिद्ध सिद्धाकाली मन्दिरमा फ्रि वाईफाई संचालन

भोजपुर । भोजपुर सदरमुकाममा रहेको प्रसिद्ध सिद्धकाली माता मन्दिरमा फ्रि वाई फाई संचालन ल्याईएको छ । मन्दिर आउने सम्पुर्ण भक्तजनहरुलाई सहज हुने गरी भोजपुर नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष अशोक राईको पहलमा वर्डलिङ्क कम्पनीको फ्रि वाई फाई जडान गरी संचालन ल्याएको हो ।

मन्दिरमा फ्रि वाई फाई संचालन भएसंगै पुजापाठ तथा दर्शनका लागी आउने भक्तजनहरुलाइ सहज भएको राईको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार