• आफ्नो स्थापना दिवसको अवसरमा नेवी संघ भोजपुरले गर्यो रक्तदान र फलफुल वितरण

    भोजपुर । आफ्नो स्थापना दिवसको अवसरमा नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति भोजपुरले रक्तदान र फलफुल वितरण गरेको छ । संघको ५३ औँ वार्षीक उत्सवको अवशरमा जिल्ला अस्पताल भोजपुरका विरामीहरुलाई फलफुल वितरण र रक्तदान गरेको हो । नेपाल विद्यार्थी संघले विद्यार्थीहरुको हक,अधिकार, विगतमा पञ्चायत, राणा शासनका विरुद्धमा संघले ख...

  • भोजपुरमा स्थानीय तह निर्वाचनका लागि सत्ता गठवन्धन बिच सहमति

    भोजपुर । आगामी बैशाख ३० गते हुन गई रहेको स्थानीय तह निर्वाचनका लागि भोजपुरमा क्रियाशिल सत्ता गठवन्धनका दलहरुका बिचमा सहमति कायम भएको छ । जिल्लाका २ नगरपालिका र ७ वटा गाउँपालिकाहरुमा कुन कुन पार्टीका उम्मेदवार बनाउने भन्ने बिषयमा गठवन्धन कायम भएको हो । दलहरुका बिचमा भएको सहमति अनुसार नेपाली कांग्रेसले भोजपुर नगरपालिकाम...

  • भोजपुरमा बजारमा आजबाट बजाजको एक्सचेन्ज तथा सर्भिस क्याम्प सुरु

    भोजपुर । सर्वाधिक विक्री हुने गरेको बजाज मोटरसाइकलले पूर्वी पहाडी जिल्ला भोजपुर सदरमुकाममा चार दिने एक्सचेन्ज तथा सर्भिस क्याम्प आयोजना आजबाट हुने भएको छ । धरानस्थित अर्विन एन्ड ब्रदर्स अटोले वैशाख ६ देखि ९ सम्म एक्सचेन्ज तथा सर्भिस क्याम्प सञ्चालन गर्ने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । भोजपुरमा ...

  • खोटाङमा चार दलीय गठबन्धन गर्ने सहमति, कुन पालिका कसको भागमा ? (विवरण सहित)

    खोटाङ । वैशाख खोटाङमा चार दलीय गठबन्धन गर्ने सहमति भएको छ। करीव १५ दिन सम्म निरन्तर छलफलपछि गएराति चार दलबीच गठबन्धन गर्ने सहमति भएको हो। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीबीच आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा चार दलबीच गठबन्धन गरेर चुनावमा जाने सह...

  • सत्ता गठबन्धनका शीर्ष नेतासहित निर्वाचन तयारी समितिको बैठक बस्दै

    काठमाडौं । सत्ता गठबन्धन दलका नेता सम्मिलित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक सोमबार पनि बस्दै छ । स्थानीय तह निर्वाचनमा पालिकाहरुको भागबण्डा लगायतका विषयमा छलफल गर्न शीर्ष नेताहरुसहित संयन्त्रको बैठक बस्न लागेको हो । बैठक सोमबार बिहान नौ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्री...

  • संखुवासभामा गठबन्धन हुँदैन जिल्ला सभापति खड्का

    संखुवासभा । कांग्रेस र माओवादी केन्द्रबीच भागबण्डामा कुरा नमिलेपछि संखुवासभामा पाँच दलीय गठबन्धन नहुने अवस्था आएको गठबन्धनका जिल्ला संयोजक तथा कांग्रेस सभापति दीपक खड्काले बताएका छन् । पटकपटक छलफलमा बस्दा पनि निर्णय हुन नसकेको उनले बताए । खाँदबारीमा ४ दिनसम्म गठबन्धनको बैठक बसेको थियो । बुधबार बेलुकीको बैठकमा भागबण्डा...

  • भोजपुरमा सातौँ कृषि गणना वैशाख ६ गतेबाट हुदै, ७४ जना गणक र सुपरीवेक्षक खटिने

    भोजपुर । भोजपुरमा सातौँ कृषि गणना वैशाख ६ गते सुरु हुने भएको छ । वैशाख ६ गतेबाट हुने गनणा जेठ १९ गतेसम्म संचालन हुने जिल्ला कृषि गणना कार्यालय भोजपुरका प्रमुख सन्तोष कोइरालाले उज्यालो प्रेसलाई जानकारी दिए । आज पत्रकारहरुसंग कुरा गर्दै कोइरालाले कृषि गणनाका लागि सम्पुर्ण तयारी पूरा भएको जनाएको बताए । केन्द्रीय तथ्याङ्क...

  • भोजपुरको दुई पालिकामा एमालेले छान्यो प्रमुख(उपप्रमुखका सर्वसम्मत उम्मेदवार

    भोजपुर । भोजपुरको दुई स्थानीय तहको प्रमुख उपप्रमुखमा नेकपा एमालेले उम्मेदवार टुङ्गो लगाएको छ । भोजपुर नगरपालिका र टेम्केमैयुङ गाउँपालिकामा सम्बन्धित कमिटीले सर्वसम्मत रुपमा उम्मेदवार टुङ्गो लगाएको हो । एमालेले भोजपुर नगरपालिका मेयरमा भरत तामाङ र उपमेयरमा निर्मला शेर्पालाई अघि सारेको छ । त्यस्तै टेम्कैमैयुङ गाउँपालिक...

  • भोजपुरमा ‘चौथो मुन्दुम ट्रेल रेस हुँदै, रेसका लगि पचास प्रतिशत तयारी पुरा

    निरोज कोइराला भोजपुर । सरकारले सूचीकृत गरेको एक सय पर्यटन गन्तब्य मध्ये भोजपुरको मुन्दुम पदमार्ग पनि एक हो । यही पद मार्गमा आगामी वैशाख १० गते ‘चौथो मुन्दुम ट्रेल रेस’ आयोजना हुने भएको छ । ट्रेल रेसको तयारी भइरहेको आयोजक रिमाचुङ एजुकेसन एण्ड स्पोर्टस एकेडेमीका अध्यक्ष पावीहाङ्ग राईले बताए । ५० प्रतिशत तयारी पुरा भएको उ...

  • रोल्पामा माओवादी एक्लै लड्ने पक्षमा, कांग्रेसले माग्यो आधा हिस्सा

    रोल्पा । रोल्पामा आसन्न स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरूबीच गठबन्धनको टुंगो नलाग्दा उम्मेदवार छनोट प्रक्रिया प्रभावित भएको छ । पहिले गठबन्धनको टुंगो लागेपछि मात्रै पार्टीका उम्मेदवार छनोटमा सहज हुने स्थानीय नेताको भनाइ छ । जिल्लामा गठबन्धनको मुख्य दल माओवादी केन्द्रले सहयात्री दलहरुबीच समन्वय र निरन्तर सम्पर्क गर...