• २५ घण्टा २६ मिनेट लगातार अन्तरवार्ता लिएर विश्व कीर्तिमान राखेका पत्रकार निरौला सम्मानित

    भोजपुर । २५ घण्टा २६ मिनेट लगातार अन्तरवार्ता लिएर विश्व कीर्तिमान राखेका पत्रकार भानुभक्त निरौला सम्मानित भएका छन् । निरौला बिहीबार विराटनगरमा आयोजित नेपाल पत्रकार महासङ्घ, प्रदेश नं १ ले आयोजना गरेको प्रदेश सम्मेलनको अवसरमा सम्मानित भएका हुन् । निरौलालाई मुख्यमन्त्री राजेन्द्र राई, आर्थिक मामिला तथा योजना मन्त्री इन्...

  • अमेरिकाबाट आएको शंकास्पद ४० करोड छुटाउन अर्थमन्त्री नै सक्रिय

    काठमाडौँ । एक व्यापारीका नाममा विदेशबाट शंकास्पद रूपमा आएको ४० करोड रुपैयाँ राष्ट्र बैंकले रोकिदिएपछि छुटाउन अर्थमन्त्री जनार्दन शर्मा आफैं अघि सरेका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राष्ट्र बैंकले अनुसन्धान गरिरहेको बखत अर्थमन्त्रीले पैसा छुटाउन लिखित निर्देशन दिएकाले विषय झन् गम्भीर भएको छ । अछामको बान्नीग...

  • गठबन्धनको निष्कर्षः प्रधानमन्त्री देउवाको भारत भ्रमण सफल

    काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण सफल भएको निष्कर्ष निकालेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको बैठकले प्रधानमन्त्री देउवाको भारत भ्रमण सफल भएको निष्कर्ष निकालेको हो । बैठकमा आफ्नो भारत भ्रमणको विषयमा प्रधानमन्त्री देउवाले ब्रिफिङ पनि गरेका छन् । बैठ...

  • काँग्रेस नेता प्रसाईद्धारा प्रेस युनियन सुनसरीलाई जग्गा प्रदान

    इटहरी । नेपाल प्रेस युनियन सुनसरीको भवन निर्माणका लागि नेपाली काँग्रेसका नेता रोहित प्रसाईँले जग्गा दिएका छन् । इटहरी निवासी प्रसाईले सोमबार ९आज० बिहान एक कार्यक्रमका बीच इटहरी १७ स्थित पूर्व–पश्चिमा राजमार्गको मुख्य हाइवेमा साढे ६ धुर जग्गाको धनीपूर्जा प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीलाई हस्तान्तरण गरे । काँग...

  • दुर्गम गाउँपालिकामा कर्मचारी रिक्त हुँदै, सहरी नगरपालिकामा भरिँदै

    काठमाडौं । दुर्गम गाउँपालिकामा कर्मचारी रिक्त हुँदै र सहरी नगरपालिकामा भरिँदै गएका छन् । सरकारले कर्मचारी समायोजनपछि स्थानीय तह आफैँले माग गरेका कर्मचारी पनि सहरी क्षेत्रका नगरपालिकामा सरुवा गरेसँगै दुर्गम गाउँपालिकामा कर्मचारी रित्तिँदै गएका हुन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अन्तर स्थानीय तह कर्मचार...

  • भोजपुरमा खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु

    भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका वडा नं. २ मा खाल्डोका जमेको पानीमा डुवेर एक बालकको मुत्यू भएको छ । आज दिउँसो साढे ११ बजे मामली घर पौवादुङमा आई बसेका मोरङको केराबारी गाउँपालिका ७ का गणेश मगरका २ बर्षीय छोरा आशिर मगर खेल्ने क्रममा लडि खाल्डोमा जमेको पानीमा डुबेका थिए । अचेत अवस्थामा आफन्तले फेला पारी उपचारको लागि ...

  • प्रतिगमनलाई परास्त गर्न गठबन्धन स् प्रचण्ड

    महोत्तरी । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमन र प्रतिक्रियावादीहरुलाई परास्त गर्न गठबन्धनको जरुरत भएको वताएका छन् ।आज महोत्तरीको बर्दिबास र गौशाला नगरपालिकाले आयोजना गरेको छुट्टाछुट्टै कार्यक्रममा पुगेर उनले यस्तो वताएका हुन ।माओवादी केन्द्र सविधान र संघियताको रक्षाको लागी निरन्तर लागीपरेको वता...

  • चितवनका ७ वटै पालिकामा तालमेल गर्ने सत्तारुढ गठबन्धनको निर्णय

    चितवन । सत्तारुढ गठबन्धनमा रहेका ५ दलले आगामी स्थानीय तहको चुनावमा सबै पालिकामा तालमेल गर्ने भएका छन् । सोमबार कांग्रेसका चितवन सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको गठबन्धनको बैठकले चितवनका ७ वटै पालिकामा तालमेल गर्ने निर्णय गरेको हो । बैठकले सबै स्थानीय तह र जिल्ला समन्वय समितिको चुनावमा पनि तालमेल गर्ने निर्णय गर...

  • एशियनको १४ औँ वार्षिक जन्मोत्सवको अवसरमा सुस्त मनस्थितीका विद्यार्थीलाई खाद्यन्न विरण

    भोजपुर । एशियन लाईफ इन्स्योरेन्स शाखा कार्यालय भोजपुरले १४ औ वार्षिक जन्मोत्सवको अवसरमा खाद्य सामग्री हस्तानतरण गरेको । यसोधारा माध्यमीक विद्याल टक्सारमा रहेको विषेश शिक्षा कार्यक्रम अन्तरगत सुस्त मनस्थिती स्रोत कक्षा टक्सारलाई १० हजार बराबरको खाद्य सामग्री हस्तानतरण गरिएको हो । जन्मोत्सव मनाउदै गर्दा कम्पनीको सामाजिक...

  • नेपाल पत्रकार महासंघलाई ईश्वर मन्दिर संस्थाले गर्यो स्र्माट टि.भी. र हेडफोन हस्तानतरण

    भोजपुर । ईश्वर मन्दिर संस्था काठ्माडौले नेपाल पत्रकार महासंघ जिल्ला शाखा भोजपुलाई १ थान स्मार्ट टि.भी. र ८ थान र हेडफोन हस्तानतरण गरेको छ । संस्थाका संरक्षक तथा पुर्व अर्थ मन्त्री शंकर प्रसाद कोइराले पत्रकार महमसंघलाई उक्त टि.भी र हेडफोन हस्तानतरण गरेका हुन् । भोजपुरका दुर्गममा रहेका विद्यालयहरुलाई इ–लर्निङ्ग सेन्टर स्...