• अन्तर्राष्ट्रिय आमन्त्रण मेयर गोल्डकप प्रतियोगिताको उपाधि क्यामरुनको पोल्टोमा

    भोजपुर । भोजपुरको स्थानीय टुडिखेलमा भएको ‘छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर गोल्डकप प्रतियोगिताको उपाधि एभिनियर फुटबल क्लब अफ्रीका क्यामरुनले हात पारेको छ । आज भएको फाईनल खेल जील्ला फुटबल संघ भोजपुर र एभिनियर फुटबल क्लब अफ्रीका क्यामरुन बिच सम्पन्न भएको हो । फाईनल खेलमा आयोजक जिल्ला फुटबल संघ भोजपुरलाई सुन्यको विरुद...

  • गोर्खा ब्वाईज रुपनदेहीलाई हराउँदै क्यामरुन फाईनलमा प्रबेस, फाईनलमा भोजपुर र क्यामरुन भिड्दै

    भोजपुर । भोजपुरमा जारी ‘छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर गोल्डकप प्रतियोगिताको आज भएको खेलमा गोर्खा ब्वाईज रुपनदेहीलाई हराउँदै एभिनियर फुटबल क्लबल क्यामरुन फाईनलमा प्रवेश गरेको छ । आज भएको सेमीफाईनल खेलमा गोर्खा ब्वाईज रुपनदेहीलाई शुन्यको विरुद्ध ३ गोल गर्दै क्यामरुन फाईनलमा प्रवेश गरेको हो । सम्पन्न भएको सेमीफाईनल...

  • डागीहाट युथ क्लब मोरङलाई हराउँदै आयोजक भोजपुर फाईनलमा प्रबेस

    भोजपुर । भोजपुरमा जारी ‘छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर गोल्डकप प्रतियोगिताको आज भएको सेमीफाईनल खेलमा डागीहाट युथ क्लब मोरङलाई हराउँदै घरेलु टिम जिल्ला फुटबल संघ भोजपुर फाईनल चरणमा प्रबेस गरेको छ । आज सुरु भएको सेमीफाईनल प्रतिस्प्रधात्मक खेलको पहिलो हाफमा डागीहाट युथ क्लब मोरङको खेलाडी बिसाल पाण्डेले सुरुवाती गोल ...

  • उदयपुरलाई चार गोल गर्दै क्यामरुन सेमीफाइनलमा प्रवेश, भोलीबाट सेमिफाईनलको खेल सुरु हुने

    भोजपुर । भोजपुरमा जारी ‘छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिताको क्वाटरफाईनलको खेल सम्पन्न भएको छ । क्वाटरफाइनलको अन्तिम आज खेलमा बशाहा युथ क्लब उदयपुलाई चार गोल गर्दै एभिनीयर एफसी क्यामरुण विजयी भएको छ । क्यामरुणका जसी नं. १६ का नग्वीनीले खेलको ६ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । य...

  • द पोइट आइडलका प्रतिस्पर्धी भोजपुरका मिल्सन राई जिताउ अभियान समिति गठन

    भोजपुर । द पोइट आइडलका प्रतिस्पर्धी भोजपुरका मिल्सन राई जिताउ अभियान समिति गठन भएको छ । भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नंं. ५ खावामा जन्मिएका राई टप आठमा पर्न सफल भएका छन् । राईलाई जिताउन जिवन किरातीको संयोजकत्वमा ६ सदसीय समित गठन गरिएको हो । समितिको सदस्यमा अर्जुन बस्नेत, शंकरदेव राई, विवेक राई, प्रमित सिप्तुङ, ...

  • ट्राइबेकरमा भगवती स्पोट्स् क्लब खोटाङलाई हराउँदै गोर्खा वाईज रुपन्देही सेमिफाइनलमा प्रवेश

    भोजपुर । भोजपुरमा भएको ‘छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगितामा ट्राइबेकरमा भगवती स्पोट्स क्लब खोटाङको टिमलाई ४ गोलका विरुद्ध ५ गोल गर्दै गोर्खा वाईज रुपन्देही विजयी भएको छ । ट्राइबेकरमा भगवती स्पोट्स क्लब खोटाङका जोनले पोल आउट हाने पछि त्यहि आउट गोल नै गोर्खा वाईज रुपन्देहीका लागि जित बन्यो ।...

  • एनबिवाईसी सप्तरीलाई दुई गोलका विरुद्ध चार गोल गर्दै आयोजक सेमीफाईनलमा

    भोजपुर । भोजपुर सदरमुकामको स्थानीय टुँडिखेलमा शुक्रवारबाट सुरु भएको जिल्लाकै प्रतिष्ठित छैठौ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिताको पहिलो खेलमा आयोजक भोजपुरले एनबिवाईसी सप्तरीलाई पराजित गरेको छ । खेलको निर्धारित समयमा भोजपुरको तर्फबाट ४ गोल हुदाँ सप्तरीका तर्फबाट २ गोल मात्र हुन पुग्यो । भोजपुर नगर...

  • प्रधानमन्त्री दाहालले दोस्रोपटक पाए विश्वासको मत : पक्षमा १७२, विपक्षमा ८९

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले दोस्रोपटक विश्वासको मत पाएका छन् । आज (सोमबार) बसेको प्रतिनिधिसभा बैठकमा दाहालले १७२ मत प्राप्त गरे दाहाललाई प्रधानमन्त्रीका लागि नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनमत, राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जसपालगायत दलले विश्वासको मत दिए । नेकपा एमाले ...

  • भोजपुर बहुमुखी क्याम्पसमा मतदान सकियो, ७६.२४ प्रतिशत मत खस्यो

    भोजपुर ।भोजपुर बहुमुखी क्याम्पसमा मतदान सकियो सम्पन्न भएको छ । छ सय ६५ मतदाता रहेको क्याम्पसरमा पाँच सय ७ मत खसेको छ । यो प्रतिशतमा हेर्दा ७६.२४ प्रतिशत हो । क्याम्पसमा पाँच सय ७ जनामा तीन सय ६८ जना छात्रा र एक सय ३९ जना छात्रले मतदान गरेको बहुमुखी क्याम्पस स्ववियु निर्वाचन समितिका निर्वाचन अधिकृत सुशिल लामिछानेले जानक...

  • स्ववियु निर्वाचनः भोजपुर क्याम्पसमा अहिलेसम्म तीनसय मत खस्यो

    भोजपुर । भोजपुर सदरमुकाममा रहेको भोजपुर बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन अन्तर्गत मतदान जारी रहेको छ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको लागि तय गरेको कार्यतालिका अनुसार आइतवार बिहानबाट निर्वाचन सुरु भएको हो । भोजपुर बहुमुखी क्याम्पस स्ववियु निर्वाचन समितिका निर्वाचन अधिकृत स...