• भोजपुरको चखेवामा धुमधामका साथ कृषि, पर्यटन तथा संस्कृतिक महोत्सव सुरु, (फोटो फिचर)

    भाेजपुर । भोजपुरको टेम्कैमैयुङ गाउँपालिका ४ नागीमा मुन्दुम पदमार्गको प्रचारप्रसारसंगै कृषि, पर्यटन र संस्कृतिको प्रवर्द्वन गर्न तीन दिने महोत्सव सुरु भएको छ । कृषि, पर्यटन र संस्कृतिको प्रवर्द्वन गर्ने उद्धेश्यका साथ आयोजना गरिएको महोत्सव कोशी प्रदेशका प्रदेश सभा सदस्य विनोद वान्तावाले उद्घाटन गरेका छन् । भोजपुर जिल्...

  • भोजपुरमा छैटौँ संस्करणको मुन्दुम ट्रेल रेस भोली वाखखोरबाट सुरु भई चखेवामा सम्पन्न हुने

    भोजपुर । भोजपुरमा प्रत्येक वर्ष हुदै आएको छैटौँ संस्करणको मुन्दुम ट्रेल रेस भोली (सोमवार) वाखखोरबाट सुरु भई चखेवामा सम्पन्न हुने भएको छ । टेम्केमैयुङ गाउँपालिकाको मुख्य प्रायोजन तथा रिमाचुङ स्पोर्टस एण्ड एकेडेमीको आयोजनामा ४० किलोमिटर ट्रेल रेस प्रतियोगिता हुने रिमाचुङ स्पोर्टस एण्ड एकेडेमीका अध्यक्ष पावीहाङ राइैले बत...

  • शालोम ए.जी चर्चले गर्यो जिल्ला अस्पतालका विरामीराई फलफूल वितरण

    भोजपुर । शालोम ए. जी. चर्चले जिल्ला अस्पताल भोजपुरमा सरसफाई संगै विमीराई फलफूल वितरण गरेको छ । चर्चले आईतवार सरसफाई संगै अस्पतालमा रहेका विरामीलाई फलफूल वितरण गरेको चर्चका पास्टर रोवट सुवेदीले बताए ।...

  • गैरआवसिय नेपाली संघ (NRNA) को आगालागी पिडितलाई २५ बन्डल जस्तापाता सहयोग

    भोजपुर । भोजपुर नगरपालिका १२ मालवासेका आगालागी पिडितलाई गैर आवसिय नेपाली संघ (NRNA) ले २५ बन्डल जस्तापाता सहयोग गरेको छ । आगलागिबाट पीडित भएका पाँच घर परिवारलाई (NRNA) ले प्रति परिवार ५, ५ बण्डलका दरले जम्मा २५ बन्डल जस्ता पाता सहयोग गरेको हो । उक्त जस्तापाता शनीवार भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले एक कार्यक्र...

  • महरालाई हाजिरी जमानीमा छोड्ने तयारी

    काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छोड्ने तयारी भएको छ । महराको स्वास्थ्य अवस्था नाजुक भएका कारण जिल्ला सरकारी वकिल कार्यालयमार्फत् बाहिरै राखेर मुद्दा अघि बढाइने तयारी गरिएको छ...

  • आगालागी पिडितलाई राहत वितरण

    भोजपुर । भोजपुर नगरपालिका १२ टक्सार माल्बासेमा भएको आगलागीबाट प्रभावित परिवारलाई राहत सामग्री वितरण गरिएको छ । चैत्त ३ गते भएको आगलागि पीडित पाँच परिवारलाई भोजपुर नगरपालिका, नेपाली कांग्रेस जिल्ला सभापती तथा कोशी प्रदेश संसद विनोद बान्तावा र वडा कार्यालयले संयुक्तरुपमा राहत सामग्री वितरण गरेको हो । संसद बान्ता...

  • भोजपुरमा आगालागी हुदा ३ जनाको मृत्यू पौवादुङमाको केहि स्थानको जंगलमा लागेको आगो नियन्त्रणमा आउन सकेन

    भोजपुरको हतुवागडी गाउँपालिका ७ पात्लेपानीमा आगालागी हँुदा एकाघर परिवारको ३ जना वालवालिकाको मृत्यू भएको छ । घरको पालीमा आगालागी हुदा केदार कार्कीको छोरा वर्ष ५ को प्रनिष कार्की, रमेश कार्कीको छोरी वर्ष ७ की दिप्सिका कार्की र निजको भाई वर्ष ३ को दिउनिस कार्की को मृत्यू भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपर...

  • हतुवागडी गाउँपालिका ७ पात्लेपानीमा आगालागी हुदा एउटै परिवारकाे ३ जना वालवालिकाकाे मृत्यू

    भाेजपुर । भाेजपुरकाे हतुवागडी गाउँपालिका वडा नं. ७ पात्लेपानीमा आगालागि हुदा एउटै परिवारकाे ३ जना वालवालिकाकाे मृत्यू भएकाे छ । आगालागिबाट ३ जनाकाे मृत्यू भएकाे जिल्ला प्रहरी कार्यालय भाेजपुरले जनाएकाे छ । धन बहादुर बहादुर कार्कीको खोल्मामा आगलागी हुदा उनका २ नाती १ नातिनिको दुखद निधन भएको हाे । मृत्यू हनेमा एका ...

  • भोजपुर नगरपालिका १२ मालवासेमा आगालागी हुदा ८ घर जलेर नष्ट

    भोजपुर । जंगलबाट सुरु भएको आगालागीले भोजपुरको टक्सारमा ८ घर जलेर नष्ट भएको छ । भोजपु्र नगरपालिका १२, टक्सारको मालेबाँसेस्थित जंगलको डढेलो बस्तीमा पस्दा स्थानीयबासिन्दाको घर जलेको हो । शनिबार करिब सवा २ बजेतिर जंगलबाट सल्किएको आगो बस्ती पसेपछि स्थानीय नरबहादुर कार्की, रत्नबहादुर कार्की, गजेन्द्र कार्की, पुष्पबहादुर कार...

  • अपडेट : जिप दुर्घटनामा मृत्यू हुनेको संख्या ८ पुग्यो

    भोजपुर । धरानबाट घोरेटार आउदै गरेको वोलेरो दुर्घटना हुदा मृत्यू हुनेको संख्या ८ पुगेको छ । को. १ ज २५९३ नम्बरको उक्त जीप उदयपुरको बेलका नगरपालिका ७ मैनामैनीमा दुर्घटना हुदा ७ जनाको घटना स्थलमै मृत्यू भएको थियो भने एक जना उपचारको क्रममा स्वास्थ्य विज्ञान प्रतिस्ठान धरानमा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाए...