• टेम्केमैयुङ गाउँपालिकाको १४ औँ गाउँसभाले गर्यो ५२ करोड बराबरको बजेट सार्वजनकि

    भोजपुर । टेम्केमैयुङ गाउँपालिकाले १४ औँ गाउँसभाबाट ५२ करोड वजेट सार्वजनिक गरेको छ । पालिकाले ‘कृषि पर्यटन, साँस्कृतिक पूर्वाधार, टेम्केमैयुङ विकासको आधार’ भन्ने मुल नाराका साथ आर्थिक वर्ष २०८०र ८१ का लागि ५२ करोड ५७ लाख ९२ हजार एक सय ७० रुपैया बराबरको बजेट सार्वजनिक गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सन्दिप न्य...

  • नेपालले अमेरिकालाई ६ विकेटले हरायो

    काठमाडौँ । भीम सार्कीको अर्धशतकीय पारीमा नेपालले विश्वकप छनोटमा पहिलो जित हात पारेको छ । मंगलबार नेपालले अमेरिकालाई ६ विकेटले हराएको हो । २०८ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४३ ओभरमा ४ विकेट गुमाउँदै जित हात पारेको हो । नेपालका लागि भीम सार्कीले अविजित रहँदै सर्वाधिक ७७ रन बनाए । ११४ बल सामना गर...

  • प्रदेश सरकारले भोजपुरमा ठेक्का लागिद सकेको सडकको स्रोत सहमति खारेज गरेपछि भोजपुरमा सर्वपक्षिय विरोध

    भोजपुर । भोजपुरमा चालू आर्थिक वर्षमा २०७९÷८० कोशी प्रदेश सरकारले स्रोत सुनिश्चित गरी बहुबर्षिय तथा बर्षिय सडकका लागि छुट्याएको बजेट प्रदेश सरकारले खारेज गरेपछि भोजपुर जिल्लामा क्रियाशिल राजनीतिक दल सहित सवै पक्षले त्यसको बिरोध गर्ने निर्णय गरेका छन् । तत्कालिन मुख्यमन्त्री राजेन्द्र कुमार राईले बहुबर्षिय योजना अन्तर्ग...

  • वाढि तथा पहिरो जान सक्ने क्षेत्रहरुमा उच्च सर्तक अपनाउन जिल्ला प्रशासन कार्यालय भोजपुरको आग्रह

    भोजपुर । अविरल वर्षदको समयमा सर्तक रहन जिल्ला प्रशासन कार्यालय भोजपुरले आग्रह गरेको छ । वर्ष याम प्रारम्भ भएसंगै अविरल वर्षाका कारण वाढि तथा पहिरोबाट जिल्लाका केहि स्थानहरुमा विपदका घटनाहरु घट्न सक्ने सम्भावना भएकाले जोखिम युक्त क्षेत्रका वासिन्दाहरुले विषेश चनाखे भई सतर्कता अपनाउन सूचना प्रकाश गर्दै जिल्ला प्रशासन कार...

  • सिवाईसि लघुबित चौकीडाडा द्वारा काजकिरिया रकम हस्तान्तरण

    सरिता राई भोजपुर । साल्पासिलिछो गाउपालिका वडा नम्बर ५ निबासी बाबुराम रामलाई सिवाइसी लघुबित चौकीडाडा भोजपुरले काजकिरिया रकम हस्तान्तरण गरेको छ । गत जेष्ठ २३ गते मृत्यु भएका जसमाया राईको काजकिरिया स्वरुप सस्थाले आज घरैमा पुगि समवेदना सहित नगद 10 हजार रुपैयाँ हस्तान्तरण गरेको शाखा प्रमुख केदार सापकोटाले जानकारी दिनुभयो ...

  • भोजपुरमा हप्ताको एक दिन पसलहरु बन्द गर्ने निर्णय

    भोजपुर । भोजपुरमा शुक्रबार सदरमुकामका पसलहरु बन्द हुने  भएको छ । भोजपुर उद्योग वाणिज्य संघ भोजपुरको पहलमा व्यावसायीहरुसंगको भेलाबाट हप्तामा एक दिन व्यावसायीक विश्राम लिने सहमती भएपछि शुक्रबार पशल बन्द गर्ने निणर्य गरेको उद्योग वाणिज्य संघ भोजपुरका अध्यक्ष कर्ण मोक्तानले बताए । वजार क्षेत्रमा रहेको २ सय ८७ पसलम...

  • टोपबहादुर र बालकृष्णसहित १६ जनालाई जेल चलान गर्न अदालतको आदेश

    काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुछिएर पक्राउ परेका १८ जना अभियुक्तमध्ये दुईजना मात्रै धरौटीमा रिहा भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले लक्ष्मी महर्जन र टंक गुरुङबाहेक अरु सबैलाई थुनामा पठाउने आदेश दिएको हो।अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेता एवम् पूर्वउ...

  • टेम्केमैयुङमा निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार तीन सयले लिए सेवा

    भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा सञ्चालन भएको निःशुल्क आँखा शिविरबाट एक हजार तीन सयले सेवा लिएका छन् । ती मध्ये ५४ जनाको आँखाको शल्यक्रिया गरिएको छ । स्थानीय जनतालाई सहजता थप्ने उद्धेश्यले गाउँपालिकामा निःशुल्क आँखा शिविर सञ्चालन भएपछि स्थानीय लाभान्वित बनेका हुन् । सामान्य आधारभूत स्वास्थ्य सेवा लिनको लागिसम...

  • भोजपुरमा राउते खोलाले बगाउँदा सव–इन्जिनियरको मुत्यु

    भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका ९ गोगने स्थित राउते खोलाले बगाएर सोही गाउँपालिकामा कार्यरत सब इन्जिनियर मन्दिप राईको मृत्यु भएको छ । बुधवार परेको वर्षाका कारण गोगने–लेर्खक जोड्ने सडक खण्ड अन्तर्गत राउते खोलामा निर्माणाधीन पक्की पुलको पानी कटान गर्ने क्रममा बुधवार राती १२ बजे राईलाई खोलाले बगाएको प्रहरीले जना...

  • डिविजन वन कार्यालय भोजपुरले वातावरण दिवसको अवसरमा गर्यो बृक्षारोपण र हाजिरी जवाफ प्रतियोगिता

    भोजपुर । डिविजन वन कार्यालय भोजपुरले “प्रदुषण निर्मुल पारौँ, वातावरण मैत्री विकल्पको उपयोग गरौँ” भन्ने नाराका साथ वृक्षरोपण कार्यक्रम गरेको छ । बिद्योदय माध्यामिक बिद्यालयमा आईतवार जिल्ला समन्वय समितिका प्रमुख कमल थुलुङ, जिल्ला न्यायधिश मणिराम न्यौपाने, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले विद्यालय परिसरमा वृक्षरो...