निरोज कोइराला भोजपुर । पछिल्लो समयमा मिडिया तथा पत्रकारहरुको संख्यामा बृद्धि हुदै जान थालेको छ । अहिले प्रत्येक जिल्लाहरुमा पत्रकारहरुको संख्या बिगतमा भन्दा क्रमिकरुपमा बढनेक्रम जारी छ । तर मिडिया तथा पत्रकारहरुको संख्या बढी रहदाँ पत्रकारहरु भने अल्छी हुदै गई रहेको देखिन्छ । पत्रकारिता क्षेत्रलाई समाज र समुदायको ऐनाको...
ujyaaloo
-
-
षडानन्दको दिङ्लामा आँखा तथा कान उपचार केन्द्र उद्घाटन
भोजपुर । गुरु षडानन्द आँखा तथा कान उपचार केन्द्रको आईतबार उद्घाटन भएको छ । भोजपुरको षडानन्द नगरपालिका अवस्थित भारतीय राजदुतावासद्वारा निर्मित अस्पताल भवनबाट सेवा प्रबाह हुने गरि उद्घाटन भएको हो । नेपाल नेत्रज्योति संघ, बिराटनगर आँखा अस्पताल र षडानन्द नगरपालिका सहित त्रीपक्षिय सम्झौतामा सेवा केन्द्रको उद्घाटन षडानन्द न...
-
भोजपुरमा रास्वपाको सभापतिमा कार्की सर्वसहमत चयन
भोजपुर । भोजपुरमा राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला सभापतीमा ईश्वर कार्की सर्वसहमत चयन भएका छन् । शुक्रबार भोजपुरको जिल्ला समन्वय समितिको सभा हलमा भएको प्रथम जिल्ला भेलाबाट कार्की सभापतीमा सर्वसहमत चयन भएका हुन् । समितिको उप सभापतीमा समिता आर्चाय, सचिव खेम भुजेल, सदस्य हरुमा कुसुम कार्की, फुर्दिकी शेर्पा, अस्मिता ता...
-
आईएमईबाट रकम पठाइ विजेता बनेकी प्रमिला रोकायालाई आईएमई ग्रुपले दियो १ करोड
काठमाडौं । विदेशमा कमाएको रकम आईएमई गर्दा १ करोड रुपैयाँ जितेकी प्रमिला रोकायालाई आईएमई ग्रुपले चेक हस्तान्तरण गरेको छ । जापानको क्योदाइबाट आईएमई रेमिटमार्फत रकम पठाएकी प्रमिलालाई एक करोडको चेक हस्तान्तरण गरिएको हो । कैलालीको गोदावरी नगरपालिका -९ स्थित बल्मी टोलकी रोकायलाई शनिबार कैलाली पुगेर ग्लोबल आईएमई बैंकका अध्यक...
-
पूर्वमा बढ्दै लागूऔषध कारोबारी
इटहरी । प्रहरीले हरेक दिनजसो लागूऔषधसहित मानिसहरूलाई पक्राउ गर्दै आएको छ । छोटो समयमै आर्थिक उपार्जन गर्नका निम्ति लागूऔषध कारोबार गर्ने गरेको प्रहरीको विभिन्न अध्ययनमा देखिने गरेको छ । पूर्वी नेपालमा प्रहरीले हरेक दिनजसो लागूऔषध कारोबारीलाई पक्राउ गर्दै आएको हो । यसैबीच झापा, सुनसरी र उदयपुरबाट लागूऔषधसहित ६ जनालाई प...
-
पटकपटक झुक्क्याउनेलाई डर नमानी एक पटक झुक्क्याइ दिऔं : तोसिमा कार्की
भोजपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद एवं पूर्वराज्यमन्त्री डा. तोसिमा कार्कीले एक पटक मत परिवर्तन गर्न आग्रह गर्नु भएको छ । पटक पटक मत पाएकाहरुबाट धोका भएको भन्दै अब एक पटक मत परिवर्तन गर्न जिल्लावासीलाई आग्रह गर्नु भएको हो । सदरमुकामको स्थानीय टुँडिखेलमा शुक्रवार राष्ट्रिय स्वतन्त्र पार्टी भोजपुर...
-
भोजपुर दुर्घटना अपडेट : १ को मृत्यु, गम्भीर तीन जनालाई काठमाडौं पठाईयो
भोजपुर । भोजपुरको टेम्केडाँडा भ्रमण गर्न जाने क्रममा आज बिहान भोजपुरमा स्कर्पिओ दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। तीनको अवस्था गम्भीर रहेको छ। भोजपुर नगरपालिका–५, बोखिमको डाडाँटोलमा प्रदेश १–०२–००२ च ६९२३ नम्बरको स्कर्पिओ दुर्घटना हुँदा झापाको गौरादह नगरपालिका–७ का झम्कबहादुर घलेको मृत्यु भएको भोजपुर प्रहरीका सूचन...
-
भोजपुरमा स्कर्पियो दुर्घटना १० घाईते, ४ जना घाईतेहरुलाई थप उपचारका लागि हेलीबाट काठमाडौँ लाने तयारी
भोजपुर । भोजपुरको वोखिममा स्कॉर्पियोे दुर्घटना हुदा १० जना घाईते घाईते भएका छन् । पर्यटकीय टेम्केडाँडा भ्रमण गर्न जाने क्रममा स्कर्पियो गाडी दुर्घटना हुँदा १० जना घाईते भएकाहुन् । बिहिबार विहान भोजपुर नगरपालिका ५, बोखिमको डाडाँटोलस्थित प्रदेश १–०२–००२ च ६९२३ नम्बरको स्कर्पियोे सडकबाट खस्दा दुर्घटना हुन पुगेको हो । चाल...
-
भोजपुरको वोखिममा स्कॉर्पियोे दुर्घटना १० जना घाईते
भोजपुर । भोजपुरको वोखिममा स्कॉर्पियोे दुर्घटना हुदा १० जना घाईते घाईते भएका छन् । भोजपुर नगरपालिका ५ डाडाँटोलबाट टेम्के जाने क्रममा प्रदेश १-०२-००२ च ६९२३ नम्बरको स्कॉर्पियोे सडकबाट करिव दुई सय ५० मिटर तल खसी दुर्घटना भएको हो । दुर्घटनामा परी झापा गोरदह बस्ने झम्क बहादुर घले र सोहि ठेगाना भएका देवीकला घले गम्भीर घाई...
-
क्रिश्चियन धर्मावलम्बीले आज ‘क्रिसमस डे’ मनाउँदै
काठमाडौं । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायका मानिसले ‘क्रिसमस डे’ मनाउँदै छन् । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन इजरायलको वेथलेहेममा पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मनुभएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिनुभएको नेपाल ख्रिष्टियन महासङ्घका ...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 62
- Next Page »