खोटाङ । ट्राफिक नियम उलङ्घन गर्नेहरुबाट खोटाङमा ५० लाख रुपैयाँभन्दा बढी राजश्व संकलन भएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा ट्राफिक नियम उलङ्घन गर्नेहरुबाट जरिवाना वापत ५० लाख ३२ हजार रुपैयाँ राजश्व संकलन भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काका अनुसार एक वर्षमा साढे ६ हजार सात सय ...
अर्थ
-
-
पौवादुङमा गाउँपालिकाको १५ औँ गाउँसभाबाट ३६ करोड ९२ लाख ४१ हजार बराबरको बजेट पारित
भोजपुर । पौवादुङमा गाउँपालिकाको १५ औँ गाउँसभाबाट ३६ करोड ९२ लाख ४१ हजार बराबरको बजेट पारित भएको छ । आर्थिक २०८१÷०८२ को नीति तथा कार्यक्रम गाउँसभा समक्ष गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले चालु र पुँजीगत गरी कुल ३६ करोड ९२ लाख ४१ हजार बराबरको बजेट पेश गरीन् । गाउँसभा मार्फत आर्थिक विकासका कार्यक्रम अन्तर्गत कृषि र पशुप...
-
षडानन्द नगरपालिकाको दशौं नगरसभा सम्पन्न, ८० करोड बराबरको वजेट पारित
भोजपुर । भोजपुरको षडानन्द नगरपालिकाका आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । नगरपालिकाले दशौं नगरसभा मार्फत वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । नगरपालिकाले ८० करोड २५ लाख ६६ हजार बराबरको बजेट पारित गरेको छ । सभाले दिङ्ला सतिघाट कालोपत्रे र नगरपालिकाको प्रशासनिक भवनको लागि ठ...
-
भोजपुर नगरपालिकाको नवौँ नगरसभा सम्पन्न, ६३ करोड २५ लाखको वजेट पारित
भोजपुर । भोजपुर नगरपालिकाको नवौँ नगरसभाले ६३ करोड २५ लाखको वजेट विनियोजन गरेको छ । नगरपालिकाको नवौँ नगर सभाबाट नीति, कार्यक्रम तथा आर्थिक विधेयक २०८१ र विनियोजन विधेयक २०८१ समेत पास गरेको छ । नगरपालिकाको प्रमुख तथा नवौँे नगर सभाका सभा अध्यक्ष कैलाशकुमार आलेले आर्थीक वर्ष २०८१÷०८२ को वजेट प्रस्तुत गरेका थिए । नगरपालिका...
-
टेम्केमैयुङको १५ औँ गाउँसभा सम्पन्न, तीन करोड तीन लाख बरावरको वजेट प्रस्तुत
भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न भएको छ । ‘कृषि, पर्यटन र साँस्कृतिक पूर्वाधार, टेम्केमैयुङ विकासको आधार’भन्ने मुल नाराका साथ मंगलबार गाउँससभा सम्पन्न भएको हो । गाउँसभामार्फत गाउँपालिका उपाध्यक्ष रमादेवी राईले तीन करोड तीन लाख बरावरको वजेट प्रस्तुत गरिन। गाउँपालिकाको निर्णय अनुसार प्रा...
-
भोजपुरको पौवादुङ्मामा कृष्णबहादुर राईले एक करोड ३९ लाख लागतमा बनाईदिए तीन तले भवन
भोजपुर । भोजपुरको पुर्वी पौवादुङ्मा गाउँपालिका वडा नं. २ हावु (थर्पूमा) एक करोड ३९ लाख व्याक्तिगत लगानीमा कृष्णबहादुर राईले विद्यालय भवन निर्माण गरिदिएका छन् । स्थानीय हाँबुका कृष्णबहादुरले सोही वडामा रहेको सितलादेवी आधारभूत विद्यालयको नयाँ ५ कोठे भवन निर्माण गरि सोमवार एक कार्यक्रमका विच हस्तान्तरण समेत गरेका छन् । प...
-
भोजपुर बारको भुकम्प पीडितलाई सहयोग
भोजपुर। जाजरकोट र रुकुममा गएको भुकम्पका पीडितका लागि जिल्ला अदालत भोजपुर बार एकाईले सहयोग रकम पठाएको छ । नेपाल सरकारले स्थापना गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी नेपाल बार एशोसिएसन भोजपुर अदालत बार एकाईले १० हजार रकम पठाएको एकाई सचिव अधिबक्ता तीर्थ कुमार राईले बताए । यस्तो समयमा सवैले स...
-
तिहारलाई लक्षित गर्दै बजार अनुगमन, एक लाख पचास हजार बराबरको अखाध्य सामग्री नष्ट
भोजपुर । तिहारलाई लक्षित गर्दै षडानन्द नगरपालिकाको केन्द्र दिङ्ला बजारको अनुगमन भएको छ । नगरपालिकाको पहलमा षडानन्द नगरपालिकाका कार्य बाहाक मेयर नगरपालिकाकी उपप्रमुख तथा अनुगमन समितिको संयोजक प्रमिला राईको संयोजकत्वमा भएको अनुगमनमा करिब एक लाख पचास हजार बराबरको समय गुज्रिएका सामग्री नष्ट गरिएको हो । अनुगमनका क्रममा म...
-
प्रतिकित्ता २३९ रुपैयाँका दरले खुल्यो सन नेपाल लाइफको आईपीओ
काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर ९आईपीओ० सर्वसाधारणका लागि बिक्री खुला भएको छ । कम्पनीले अंकित मूल्य १ सयमा १३९ रुपैयाँ प्रिमियम थप गरी २३९ रुपैयाँका दरले प्राथमिक सेयरको बिक्री खुला गरेको हो । सर्वसाधारणका लागि ७६ लाख ८० हजार कित्ता सेयर खुला भएको हो । यस कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता...
-
लघुवत्ति बैंकर्स संघले शान्ती सुरक्षाको माग राख्दै जिल्ला प्रशासन भोजपुर मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझायो
भोजपुर । लघुवत्त बैंकर्स संघले शान्ती सुरक्षाको माग राख्दै जल्लिा प्रशासन भोजपुर मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । संघले आफ्नो शान्ती सुरक्षाको माग राख्दै सोमबार लघुवत्ति बैंकर्स संघले भोजपुरमा शान्ती पुणर् र्याली सहित जिल्ला प्रशासन मार्फत प्रधामन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन । संघले पछल्लिो समय देशक...
- 1
- 2
- 3
- …
- 6
- Next Page »