• यी हुन् मन्त्रिपरिषद्का १५ निर्णय

    काठमाडौँ । सरकारले कर्णाली प्रदेशका चार जिल्लाका विपद् प्रभावित क्षेत्रलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको कार्यलाई थप प्रभावकारी बनाई सम्भावित जोखिमबाट हुने क्षति न्यूनीकरण गरी थप जनधनको नोक्सानी हुन नदिन कर्णाली प्रदेशका जुम्ला, हुम...

  • एकल साँझबाट संकल भएको रकमबाट एम्बुलेन्स संचालनका लागि मुकारुङले गरे रकम हस्ताणतरण

    भोजपुर । गत असोज ६ गते काठमाडौ‌को नाँचघरमा भएको भिषण एकल साँझबाट संकलित रकमबाट एम्बुलेन्स संचालनका लागि भिषण मुकारुङले रकम हस्ताणतरण गरेका छन् । मुकारुङले एम्बुलेन्स अभावमा आफ्नो जन्मभूमि टेम्केमैयुङ गाउँपालिकाका नागरिकले अकालमै ज्यान गुमाउने विगतका समस्यालाई समाधान गर्न एम्बुलेन्स खरिदका लागि व्यक्तिगत रुपमै एक लाख सह...

  • ग्लोबल आइएमई वैकद्धरा सार्वजनिक आधारभुत विद्यालयको छात्रालाई छात्रवृत्ति वितरण

    भोजपुर । ग्लोबल आइएमई वैक शाखा कार्यालय भोजपुरले सार्वजनिक आधारभुत विद्यालयको छात्रालाई छात्रवृत्ति वितरण गरेको छ । वैँकले “छात्रालाई छात्रवृत्ति कार्यक्रम” अन्तरगत भोजपुर नगरपालिका वडा नं. १२ पैयापानीमा रहेको सार्वजनिक आधारभुत विद्यालयमा कक्षा ७ मा अध्यनरत छात्रा दिप्सीका खड्गीलाई छात्रवृत्ति वितरण गरिएको ग्लोबल आइएमई...

  • टेम्केमैयुङ गाउँपालिकामा लामो समय देखि स्थगित भएको सप्तमी बजार पुनः सुचारु

    भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा लामो समय देखि स्थगित भएको सप्तमी बजार पुनः सुचारु भएको छ । २०२२ साल तीर स्थापना भएको सप्तमी बजार टेम्केमैयुङ गाउँपालिकाको पहलमा बजार व्यावस्थापन समिति गठन गरी बजार पुन सुचारु गरेको हो । स्थानीयले उतपादन गरेका तरकारी तथा अन्य खाद्ययन्न बजार सम्म पु¥याई स्थानीयलाई जिविको पार्जन...

  • इष्टन हाइड्रोपावरले भोजपुरवासीको लागि IPO निष्कासन, कस्ले कति सम्म भर्न पाउछन् ? हेर्नुस्

    भोजपुर । इष्टन हाइड्रोपावर लमिटिेडले आज देखि भोजपुर बासकिो लागि IPO निष्कासन गरेको छ । कम्पनीले जिल्लाबासीको लागि लागी ६ लाख २० हजार कत्तिा IPO नष्किासन गरेको हो । आबेदकले न्युनतम १० कत्ति देखि अधिक्तम १ लाख कत्ति सम्म आबेद्न दनि पाउने छन । कम्पनीको धितो पत्र नष्किासन तथा बक्रि प्रबन्धक एनएमबी क्यापटिल लिमिटेड रहेको ...

  • भोजपुुरमा बजार अनुुगमनका क्रममा १४ हजार बढीको म्याद गुज्रिएका सामान बरामद

    भोजपुर । भोजपुुरमा बजार अनुुगमनका क्रममा १४ हजार बढीको म्याद गुज्रएिका सामान बररामद गरेको छ । जल्लिा प्रसाशन कार्यायल भोजपुरका सहायक प्रमुख जल्लिा अधकिारी रामप्रसाद दाहालको नेतृत्वमा गरएिको बजार अनुुगमनका क्रममा १४ हजार ९ सय ७० रुपैया बराबरको म्याद गुज्रएिका सामान बररामद गरएिको हो । जरिोप्वाइन्ट गेट देख िबैकरोड सम्म ग...

  • पर्यटन मन्त्रालयका उपसचिव ६ लाख घूससहित पक्राउ

    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल ६ लाख रुपैयाँ घूससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उपसचिव नेपाललाई नागपोखरीस्थित एक होटेलबाट नियन्त्रणमा लिएको हो । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार उपसचिव नेपालले पर्यटन व्यवसाय दर्ता गरिदिने भन्द...

  • काममा फर्किए अर्थसचिव मरासिनी

    काठमाडौँ । जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएपछि अर्थसचिव मधुकुमार मरासिनी काममा फर्किएका छन् । मन्त्रालयका प्रवक्ता ढुन्डीप्रसाद निरौलाले मन्त्रालयमा सचिवको उपस्थिति भएको जानकारी गराए । ‘सञ्चो नभएकाले उहाँ बुधबार बिदामा बस्नु भएको थियो, आज कार्यालय आउनुभएको छ’ निरौलाले भने । स्रोतका अनुसार शर्माले राजीनामा द...

  • टेम्केमैयुङ गाउँपालिकाले खाने तेलमा आत्मानिरभर बनाउँदै कृषि र पर्यटनमा केन्द्रित बजेट ल्याउदै

    भोजपुर । भोजपुरको पश्चिमी टेम्केमैयुङ गाउँपालिकाले कृषिलाई केन्द्रित गरेर बजेट ल्याउने तयारी गरेको छ । पालिकाले आर्थिक वर्ष २०७९÷०८० सालको बजेटमा खानेतेललाई अत्मानिभर बनाउन तोरी, सर्सीउ र युर्यमुखीको पकेट क्षेत्र बनाउने गरी बजेट ल्याउन लागेको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताए । बजेटमा कृषि र पर्यटनला...

  • भोजपुरको स्थानीय तहको कुल बजेट ३ अर्व १५ करोड बढी

    भोजपुर । आर्थिक वर्ष २०७९र०८० का लागि सरकारका अर्थमन्त्री जर्नादन शर्माले ल्याएको बजेट भाषणमा प्रदेश नम्वर १ को पहाडी जिल्ला भोजपुरमा रहेका २ नगरपालिका र ७ वटा गाउँपालिकाले कुल ३ अर्व १५ करोड ८९ लाख बजेट पाएका छन् । आगामी आर्थिक बर्षको बजेटमा सबै भन्दा बढी षडानन्द नगरपालिकाले ५१ करोड ५२ लाख पाएको छ । यो नगरपालिका भित्...