भोजपुर । गत असोज ६ गते काठमाडौको नाँचघरमा भएको भिषण एकल साँझबाट संकलित रकमबाट एम्बुलेन्स संचालनका लागि भिषण मुकारुङले रकम हस्ताणतरण गरेका छन् । मुकारुङले एम्बुलेन्स अभावमा आफ्नो जन्मभूमि टेम्केमैयुङ गाउँपालिकाका नागरिकले अकालमै ज्यान गुमाउने विगतका समस्यालाई समाधान गर्न एम्बुलेन्स खरिदका लागि व्यक्तिगत रुपमै एक लाख सह...
अर्थ
-
-
ग्लोबल आइएमई वैकद्धरा सार्वजनिक आधारभुत विद्यालयको छात्रालाई छात्रवृत्ति वितरण
भोजपुर । ग्लोबल आइएमई वैक शाखा कार्यालय भोजपुरले सार्वजनिक आधारभुत विद्यालयको छात्रालाई छात्रवृत्ति वितरण गरेको छ । वैँकले “छात्रालाई छात्रवृत्ति कार्यक्रम” अन्तरगत भोजपुर नगरपालिका वडा नं. १२ पैयापानीमा रहेको सार्वजनिक आधारभुत विद्यालयमा कक्षा ७ मा अध्यनरत छात्रा दिप्सीका खड्गीलाई छात्रवृत्ति वितरण गरिएको ग्लोबल आइएमई...
-
टेम्केमैयुङ गाउँपालिकामा लामो समय देखि स्थगित भएको सप्तमी बजार पुनः सुचारु
भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा लामो समय देखि स्थगित भएको सप्तमी बजार पुनः सुचारु भएको छ । २०२२ साल तीर स्थापना भएको सप्तमी बजार टेम्केमैयुङ गाउँपालिकाको पहलमा बजार व्यावस्थापन समिति गठन गरी बजार पुन सुचारु गरेको हो । स्थानीयले उतपादन गरेका तरकारी तथा अन्य खाद्ययन्न बजार सम्म पु¥याई स्थानीयलाई जिविको पार्जन...
-
इष्टन हाइड्रोपावरले भोजपुरवासीको लागि IPO निष्कासन, कस्ले कति सम्म भर्न पाउछन् ? हेर्नुस्
भोजपुर । इष्टन हाइड्रोपावर लमिटिेडले आज देखि भोजपुर बासकिो लागि IPO निष्कासन गरेको छ । कम्पनीले जिल्लाबासीको लागि लागी ६ लाख २० हजार कत्तिा IPO नष्किासन गरेको हो । आबेदकले न्युनतम १० कत्ति देखि अधिक्तम १ लाख कत्ति सम्म आबेद्न दनि पाउने छन । कम्पनीको धितो पत्र नष्किासन तथा बक्रि प्रबन्धक एनएमबी क्यापटिल लिमिटेड रहेको ...
-
भोजपुुरमा बजार अनुुगमनका क्रममा १४ हजार बढीको म्याद गुज्रिएका सामान बरामद
भोजपुर । भोजपुुरमा बजार अनुुगमनका क्रममा १४ हजार बढीको म्याद गुज्रएिका सामान बररामद गरेको छ । जल्लिा प्रसाशन कार्यायल भोजपुरका सहायक प्रमुख जल्लिा अधकिारी रामप्रसाद दाहालको नेतृत्वमा गरएिको बजार अनुुगमनका क्रममा १४ हजार ९ सय ७० रुपैया बराबरको म्याद गुज्रएिका सामान बररामद गरएिको हो । जरिोप्वाइन्ट गेट देख िबैकरोड सम्म ग...
-
पर्यटन मन्त्रालयका उपसचिव ६ लाख घूससहित पक्राउ
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल ६ लाख रुपैयाँ घूससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उपसचिव नेपाललाई नागपोखरीस्थित एक होटेलबाट नियन्त्रणमा लिएको हो । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार उपसचिव नेपालले पर्यटन व्यवसाय दर्ता गरिदिने भन्द...
-
काममा फर्किए अर्थसचिव मरासिनी
काठमाडौँ । जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएपछि अर्थसचिव मधुकुमार मरासिनी काममा फर्किएका छन् । मन्त्रालयका प्रवक्ता ढुन्डीप्रसाद निरौलाले मन्त्रालयमा सचिवको उपस्थिति भएको जानकारी गराए । ‘सञ्चो नभएकाले उहाँ बुधबार बिदामा बस्नु भएको थियो, आज कार्यालय आउनुभएको छ’ निरौलाले भने । स्रोतका अनुसार शर्माले राजीनामा द...
-
टेम्केमैयुङ गाउँपालिकाले खाने तेलमा आत्मानिरभर बनाउँदै कृषि र पर्यटनमा केन्द्रित बजेट ल्याउदै
भोजपुर । भोजपुरको पश्चिमी टेम्केमैयुङ गाउँपालिकाले कृषिलाई केन्द्रित गरेर बजेट ल्याउने तयारी गरेको छ । पालिकाले आर्थिक वर्ष २०७९÷०८० सालको बजेटमा खानेतेललाई अत्मानिभर बनाउन तोरी, सर्सीउ र युर्यमुखीको पकेट क्षेत्र बनाउने गरी बजेट ल्याउन लागेको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताए । बजेटमा कृषि र पर्यटनला...
-
भोजपुरको स्थानीय तहको कुल बजेट ३ अर्व १५ करोड बढी
भोजपुर । आर्थिक वर्ष २०७९र०८० का लागि सरकारका अर्थमन्त्री जर्नादन शर्माले ल्याएको बजेट भाषणमा प्रदेश नम्वर १ को पहाडी जिल्ला भोजपुरमा रहेका २ नगरपालिका र ७ वटा गाउँपालिकाले कुल ३ अर्व १५ करोड ८९ लाख बजेट पाएका छन् । आगामी आर्थिक बर्षको बजेटमा सबै भन्दा बढी षडानन्द नगरपालिकाले ५१ करोड ५२ लाख पाएको छ । यो नगरपालिका भित्...
-
६८ वर्ष माथिकालाई वृद्धभत्ता दिने सरकारको निर्णय
सरकारले ६८ वर्ष उमेरमाथिका ज्येष्ठ नागरिकलाई वृद्धभत्ता दिने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले ६८ वर्षभन्दा माथि उमेर समूहको लागि वृद्धभत्ता दिने व्यवस्था गरेको बताएका हुन्। योभन्दा अघि ७० वर्ष रहेकोमा यो वर्षदेखि २ वर्ष उमेर कम गराएको हो। त्यस्तै लिन नचाहनेहरुलाई सरकारले सम्मान दिने भएको हो। अहिले सामाजिक सुरक्षा...