परासी । पश्चिम नवलपरासीका उखु किसानले चार वर्षदेखिको बक्यौता रकम पाएका छैनन् । उद्योगीले विभिन्न बहाना बनाउँदै बक्यौता रकम नदिएको उनीहरूको गुनासो छ ।जिल्लाको इन्दिरा सुगर मिलले २ करोड रुपैयाँभन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ । उधारोमा उखु खरिद गरेर रकम नदिने र उद्योग पनि सञ्चालन नगर्दा किसान थप समस्यामा परेका छन् । ...
अर्थ
-
-
पेट्रोल प्रतिलिटर १६ रुपैयाँका दरले बढेर आयो
काठमाडौँ । भारतीय आयल कर्पोरेसनले इन्धनको मूल्य उच्च दरले बढाएर पठाएको छ । नेपाल आयल निगमका अनुसार भारतबाट बुधबार प्राप्त मूल्यअनुसार पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ३७ पैसा, डिजेल २४ रुपैयाँ ४९ पैसा र हवाई इन्धन १८ रुपैयाँ ८९ पैसाले बढेर आएको छ ।बढेको यो मूल्यअनुसार पाक्षिक नोक्सानी ५ अर्ब ३० करोड पुग्ने निगमले जनाएको छ...
-
अरुण गाउँपालिकाको १० औ गाउँ सभा सम्पन्न
भोजपुर । भोजपुरको पुर्वी अरुण गाउँपालिकाको १० औँ गाउँ सभा सम्पन्न भएको छ । गाउँसभाले २ करोड ३१ लाख बजेट विनियोजन गरेको छ । सभाले कृषि, सडक, खानेपानी, स्वास्थ्य लगायतका शिर्षकमा रकम विनियोजन गरेको हो । यस्तै सभाले ६ वटा विधयक समेत पास गरेको छ । अरुण गाृँपालिकाको सुशासन तथा स्थानीय सेवा समिति गठन तथा सञ्चालन कार...
-
चुनावका लागि ५० अर्ब बजेट माग
काठमाडौँ । आगामी चुनावका लागि बजेट व्यवस्थापन गर्न चुनौतीपूर्ण हुने अर्थ मन्त्रालयले जनाएको छ । बिहीबार अर्थ मन्त्रालयमा आयोजित चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा कार्यक्रममा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले चुनावको खर्च व्यवस्थापनका लागि स्रोत खोज्न समस्या हुने बताए। ुचुनावका लागि ५० अर्बको माग आइरहेक...
-
गाउँपालिका अध्यक्ष पुनले गरे तलबबापत पाएको २० लाख रुपैयाँ सामाजिक क्षेत्रमा खर्च
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले जनप्रतिनिधिको हैसियतमा सुविधाबापत पाएको २० लाख रुपैयाँभन्दा बढी रकम सामाजिक काममा खर्च गरेका छन् । विपन्नको शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, खेलकुद, संस्कृति संरक्षण, धार्मिकस्थलको विकास र बजेट अभावले अधुरा बनेका विकास आयोजनालाई पूर्णता दिन सुव...
-
स्थानीय चुनावका लागि निर्वाचन आयोगले माग्यो १२ अर्ब
काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि १२ अर्ब रुपैयाँ खर्च हुने प्रस्ताव गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार भएको छलफलमा आयोगका पदाधिकारीहरूले सरकारसँग ७५३ वटै स्थानीय तहको निर्वाचन एकै चरणमा गर्दा करिब १२ अर्ब रुपैयाँ खर्च हुने बताएका हुन् । निर्वाचनमा खटिने जनशक्तिको तलब भ...
-
कोरोना चरममा पुगेका बेलामा बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य
काठमाडौं । कोरोना भाइरसको महामारीले आक्रान्त भइरहेका बेलामा पेट्रोलियम पदार्थको मूल्य पनि बढेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको हो । निगमले पेट्रोल, मट्टितेल, डिजेल र हवाई इन्धनको मूल्य बढाएको हो । इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्य अनुसारको घाटा समायोजनका लागि भन्दै निगमले पेट्र...
-
मुलुकको अर्थतन्त्र इतिहासकै संकटमा
काठमाडौं । मुलुकको अर्थतन्त्र इतिहासकै सबैभन्दा गम्भीर मोडमा पुगेको छ । संकटग्रस्त स्थितिको सामना गरिरहेको अर्थतन्त्रका सबैजसो सूचक नकारात्मक छन् । आर्थिक वर्ष २०७८र७९ को मंसिर महिनासम्मको तथ्यांकले मुलुकको अर्थतन्त्र जर्जर अवस्थामा पुगेको देखाउँछ । राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको मंसिर महिनासम्म १ ...
-
शेयर बजार ४९ अंकले बढ्दा कसले कमाए ? कसले गुमाए
काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि शेयर बजार उकालो लागेको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ४९ अंकले बढेर २८ सय ३४ अंकमा पुगेको छ । बजार बढ्दा पनि केही कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । कारोबार रकम भने पछिल्ला दुई यताको कम देखिएको छ । दिनभर १ करोड १९ लाख ७० हजार २१५ कित्ता शेयर किनबेच हुँदा ६ अर...
-
सरकारले निर्वाचनसम्बन्धी विधेयक तर्जुमा गर्न दियो सैद्धान्तिक स्वीकृति, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय
काठमाडौं । सरकारले निर्वाचन आयोगसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही पुस १४ गते बसेको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी विधेयक तर्जुमा गर्न पनि सैद्धान्तिक...