• मेलम्चीले थप सात घर बगायो

    सिन्धुपाल्चोक। मेलम्ची खोलामा आएको निरन्तरको बाढीले गए राति मेलम्ची–११ का सात घर बगाएको छ । गत असार १ गतेको बाढीले कटान गरेका घर बगाएको हो । मेलम्ची–११ पिपलबोटका हरिशरण श्रेष्ठसहितको छ र पुरानो बजारको एक घर बगाएको स्थानीयवासी नेत्र खड्काले जानकारी दिए । शनिबारदेखि मेलम्ची खोलामा आएको बाढीले हालसम्म ६७ घर टहरा बगाएक...

  • विवाहपछि कोरियाली समाजमा प्रभाव छाड्दै भोजपुरे चेली

    काठमाडौं । दक्षिण कोरियामा विवाह गर्नुलाई सामाजिक दायित्वको रुपमा लिइन्छ । सन् १९९० को दशकयता दक्षिण कोरियाको सरकारले ग्रामीण क्षेत्रमा रहेका र जोडी नभेटेका पुरुषलाई विदेशीसँग विवाहको लागि प्रेरित गर्न थालेको थियो । यद्यपि दक्षिण कोरियामा ‘वैवाहिक आप्रवासी’ महिलाको जीवन भने त्यति सहज छैन । दक्षिण कोरियामा हुने गरेक...

  • ६० वर्षमाथिकालाई तेस्रो मात्रा खोप लगाउने तयारीमा इजरायल

    काठमाडौं । इजरायलले ६० वर्षभन्दा माथिका नागरिकलाई कोरोना भाइरसविरुद्धको तेस्रो डोज खोप लगाउने तयारी गरेको छ । यसका लागि इजरायलका प्रधानमन्त्री नाफ्ताली बेनेटले नै घोषणा गर्ने तयारी गरेका छन् । पछिल्लो साता बढ्दो गम्भीर बिरामीको सङ्ख्या पछि इजरायलले यस्तो निर्णय गर्ने तयारी गरेको हो । इजरायलमा सोमबारदेखि बुधवारसम्म ...

  • ओली समूहका चार सांसदले दिए देउवालाई विश्वासको मत

    काठमाडौं । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली पक्षधर चार सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् । सांसदहरु प्रेम आले, कृष्णकुमार श्रेष्ठ ‘किसान’, गोपाल बम र धनबहादुर बुढाले देउवालाई मत दिएका हुन् । एमाले कार्यालय सचिवसमेत रहेका सांसद शेरबहादुर तामाङले चार सांसदले देउवालाई मत दिएको पुष्टि ...

  • राष्ट्रपति हत्यापछि प्रहरीद्वारा चारजना बन्दुकधारीको हत्या

    एजेन्सी । हैटीका राष्ट्रपति जोभेनेल मोसेको हत्या आरोपमा प्रहरीले गोली हानेर चारजना शंकास्पद व्यक्तिलाई मारेको छ । यसैगरी दुईजना हिरासतमा छन् । देशको राजधारी पोर्ट एयु प्रिन्समा प्रहरी अझै पनि बाँकी शंकास्पदहरुसँग भिडिरहेको छ । ‘उनीहरुलाई मारिनेछ वा पक्राउ गरिनेछ,’ प्रहरी प्रमुख लियोन चाल्र्सले भने ।५३ वर्षका मोसेको बु...

  • अस्ट्रेलियाको नागरिकता कसरी लिने, के के छन् प्रक्रिया

    एजेन्सी । वैदेशिक बसाइसराईँको लामो इतिहास नबोकेका नेपाली यतिखेर अस्ट्रेलियामा भने छोटो समयमै उल्लेख्य उपस्थिति जनाउन सफल भएका छन्। तथ्यांकमा थपघट हुँदै जाँदा करीब सत्तरी हजार नेपाली अस्ट्रेलियामा स्थायी बसोबासका लागि योग्य ठहरिसकेका छन्। जसको आधा संख्यामा पीआर अर्थात पर्मानेन्ट रेसीडेन्ट्स र आधा यहाँको नागरिक बनिसक...