• टेम्केमैयुङ गाउँपालिकाको आर्गनीक कृषि उत्पादन काठमाडौँमा

    भोजपुर । टेम्केमैयुङ गाउँपालिकाले आफ्नो पालिकामा उत्पादित कृषि उत्पादन काठ्माडौको बजारमा प्रदर्शन तथा विक्रि गरिएको छ । सोमबार काठमाडौको बत्तिस पुतलीस्थित अनुपम फुडल्याण्मा प्रदर्शनी र विक्रिका लागि गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत आफै स्टलमा देखिए । आफ्नो पालिकामा उत्पादित स्थानीय उत्पादनलाई देश–विदेशमा चिनाउने उद्दे...

  • भोजपुरको हतुवागांढी गाउँपालिका ५ होमताङमा एम्बुलेन्स दुर्घटना हुदा दुई जना घाईते

    भोजपुर । भोजपुरको हतुवागांढी गाउँपालिका वडा नं. ५ होमताङमा एम्बुलेन्स दुर्घटना हुदा अन्दाजी २६ वर्षका सवारी चालक सञ्जीव राई सामान्य घाईते भएका छन् भने हतुवागडी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अन्दाजी वर्ष ५० का जय कुमार राई गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी राजकुमार लामाले बताए । प्रदेश १— ०२—०...

  • विद्यालय तहमा लागू औषध दुरुपयोग तथा दुर्व्यसन नियन्त्रण सम्बन्धी सचेतना जगाउदै प्रहरी प्रशासन

    भोजपुर। भोजपुर सदरमुकाममा रहेको विद्योदय माध्यमिक विद्यालयमा सोमवार लागू औषध दुरुपयोग तथा दुर्व्यसन नियन्त्रण सम्बन्धी युवा लक्षित सचेतनामूलक कार्यक्रम गरिएको छ । सोक्रममा प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले युवा तथा विद्यार्थीहरू समाज परिवर्तनका आधार भएकाले गलत कुलतमा नफस्न आग्रह गर्नुभयो । विद्यालय तहमै चेतना फैलाउ...

  • पुस २६ देखि २८ सम्म महाधिवेशन गर्ने कांग्रेसको निर्णय

    काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले १५ औं महाधिवेशनको कार्यतालिका सर्वसम्मत पारित गरेको हो । केन्द्रीय कार्यसमिति बैठकले वर्तमान कार्यसमितिको समयावधि पनि माघसम्मका लागि थप गरेको छ । पारित भएको कार्यताल...

  • टेम्केमैयुङ ४ नागीले गर्यो जेष्ठ नागरिकलाई सम्मान

    भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका ४ वडा कार्यालयले जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न गरेको छ । जेष्ट नागरिकहरुले समाजमा गरेको योगदानको कदर गर्दै ८० वर्ष माथीका ५० जना जेष्ठ नागरिकलाई सम्मानपत्र, न्यानो ज्याकेट र किराती संस्कार अनुसार सायाचोक्मा गरेर सम्मान गरेको टेम्केमैयुङ गाउँपालिका वडा नं. ४ का वडा अध्यक्...

  • भोजपुर एमालेले टुङ्ग्यायो महाधिवेशन प्रतिनीधि

    भोजपुर । नेकपा ९एमाले० जिल्ला कार्य समिति भोजपुरले एमालेको ११ औ राष्ट्रिय महाधिवेशनको लागि महाधिवेशन प्रतिनीधि टुङ्गो लगाएको छ । भोजपुरबाट महाधिवेशन प्रतिनीधिमा पुरुष खुल्ला तर्फ प्रेम कुमार राई, सुरेन्द्र उदास, शरण कुमार राई, मक्कर खड्का, खुल्ला महिला तर्फ निर्मला शेर्पा, रमा देवि राई युवा तर्फ ज्ञानेन्द्र राई र दलित...

  • भोजपुर कांग्रेसको माग निर्वाचन अघि नै महाधिवेशन

    भोजपुर । नेपाली कांग्रेस जिल्ला कार्य समिति भोजपुरले पार्टीभित्र चलिरहेको महाधिवेशन ढिल्याउने प्रयासलाई कडा रूपमा अस्वीकार गर्दै आगामी निर्वाचनअघि नै महाधिवेशन सम्पन्न गर्नुपर्ने निर्णय गरेको छ। समितिको बैठकले– “पार्टीलाई विधि प्रक्रिया अनुसार अघि बढाउन महाधिवेशन अब अनिवार्य छ” भन्ने निष्कर्ष निकालेको हो। बैठकमा जिल्ल...

  • माओवादी केन्द्र भोजपुरले गर्यो जिल्ला एकता घोषणा कार्यक्रमको पत्रकार सम्मेलन मार्फत सार्वजनीक

    भोजपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) भोजपुरले जिल्ला एकता घोषणा कार्यक्रम आगामी मंसिर २६ गते गर्ने भएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति संयोजक नगेन्द्र भुजेलले बैठकले गरेका निर्णयहरु आइतवार बिहान पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरे । बैठकले सुरुवातमा शहीदहरूप्रति श्रद्ध...

  • बाबुराम, जनार्दन र सन्तोषले आज पार्टी एकता घोषणा गर्दै

    काठमाडौँ। बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी नयाँ शक्ति, जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियार नेतृत्वको समूहले आज पार्टी एकता घोषणा गर्दै छन्। आइतबार आज काठमाडौँको राष्ट्रिय सभागृहमा वृहत् एकता घोषणासभाको आयोजना गरिएको छ। एकता सहमतिमा यी तीन समूहबिच कात्तिक २८ गते हस्ताक्षर भ...

  • निर्वाचनका लागि जिल्ला निवार्चन कार्यालय भोजपुरले थाल्यो आवश्यक तयारी

    भोजपुर । जिल्ला निर्वाचन कार्यालय भोजपुरले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि आवश्यक तयारी सुरु गरेको छ । जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिका संयोजक प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको अध्यक्षतामा आज बसेको बैठकले पुरानै ८७ मतदान स्थल र १ सय ५५ मतदान केन्द्रलाई सिफारिस गर्ने निर्णय गरेको छ । मता...