• सन्दीप लामिछाने २० लाख धरौटीमा रिहा

    काठमाडौँ । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने रिहा हुने भएका छन् । पूर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशलाई बिहीबार उच्च अदालत पाटनले उल्ट्याइदिएपछि सन्दीप रिहा हुने भएका हुन् । न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले जिल्ला अदालतको आदेश उल्ट्याउँदै सन्दीपलाई रिहा गर्न आद...

  • भोजपुर देउराली स्थित सुम्निमा बहुप्रविधिक शिक्षालयमा खेलकुद सप्ताह मनाईदै

    भोजपुर । सुम्निमा बहुप्रविधिक शिक्षालयले खेलकुद सप्ताह सुरुगरेको छ । शिक्षालयको वार्षिक कायक्रम अनुसार प्रत्येक वर्ष मनाउनु पर्ने भएपनि कोरोना माहामरीका कारण २ वर्ष पछि खेलकुद सप्ताह मनाउन सुरु गरिएको सुम्निमा बहुप्रविधिक शिक्षालयल भोजपुरका प्रमुख राजिव कुमार ठाकुरले बताए । पुष ११ गतेबाट सुरु भएको खेलकुद सप्ताह पुष १४...

  • कीर्तिमानी स्वर्ण विजेता कुमाल भन्छन्, ‘देशलाई अन्तर्राष्ट्रिय पदक दिलाउने मन छ’

    कास्की । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा मङ्गलबार पोखरा रङ्गशालामा नेपाल आर्मीका खेलाडी सोमबहादुर कुमालले चार सय मिटर दौडमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जिते । गण्डकी प्रदेशको गोरखाका उनी १० वर्षदेखि आर्मीमा आबद्ध छन् । यसैले विभागीय टोलीबाट प्रतियोगिता खेले । उनले ३२ वर्ष पूरानो कीर्तिमान तोड्दै आफ्नो नाममा...

  • अन्जन विष्टको ह्याट्रिकमा नेपाललाई पहिलो हाफमा ३-० को अग्रता

    काठमाडौँ । बांग्लादेशसँगको मैत्रीपूर्ण खेलको पहिलो हाफमा नेपालले ३(० को अग्रता लिएको छ । नेपालको तर्फबाट स्ट्राइकर अन्जन विष्टले ह्याट्रिक गर्दै नेपाललाई ३(० को अग्रता दिलाए । दशरथ रंगशाला भएको रोमाञ्चक मैत्रीपूर्ण खेलमा विष्टले १८‍‍‍औं मिनेटमा पहिलो गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । त्यसपछि २६औं मिनेटमा दोस्रो ग...

  • एन्फा सदस्यमा नेम्बाङ समूहबाट भोजपुरका प्रविण सुवालको उम्मेदवारी

    भोजपुर । अखिल नेपाल फुटबल संघ (एन्फा) को अर्को महिना हुने निर्वाचनका लागि अध्यक्षका प्रत्यासी पंकज विक्रम नेम्बाङको प्यानलबाट जिल्ला फुटबल संघ भोजपुरका अध्यक्ष प्रविण सुवालले सदस्यमा उमेद्वारी दिएका छन् । नेम्बाङकोतर्फबाट भोजपुरका सुवालले उम्मेदवारी दर्ता गराएका हुन् । नेम्बाङ प्यानलबाट वरिष्ठ उपाध्यक्षका रुपमा अहिले ...

  • भोजपुरमा शान्ती पुर्ण वतावरणमा सवै स्थानीय तहको मतदान सम्पन्न

    भोजपुर । भोजपुरमा शान्ती पुर्ण वतावरणमा सवै स्थानीय तहको मतदान सम्पन्न सम्पन्न भएको छ । आज भएको निर्वाचनमा भोजपुर जिल्लामा ६१ प्रतिशत मत खसेको छ । कुल एक लाख २५ हजार ७०५ जना मतदाता मध्ये करिव ६१ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । षडानन्द नगरपालिकामा ६५ दशमलव ४४, साल्पासिलिछो गाउँपालिकामा ६० दशमलव ४३...

  • भोजपुरमा ‘चौथो मुन्दुम ट्रेल रेस हुँदै, रेसका लगि पचास प्रतिशत तयारी पुरा

    निरोज कोइराला भोजपुर । सरकारले सूचीकृत गरेको एक सय पर्यटन गन्तब्य मध्ये भोजपुरको मुन्दुम पदमार्ग पनि एक हो । यही पद मार्गमा आगामी वैशाख १० गते ‘चौथो मुन्दुम ट्रेल रेस’ आयोजना हुने भएको छ । ट्रेल रेसको तयारी भइरहेको आयोजक रिमाचुङ एजुकेसन एण्ड स्पोर्टस एकेडेमीका अध्यक्ष पावीहाङ्ग राईले बताए । ५० प्रतिशत तयारी पुरा भएको उ...

  • भोजपुरमा पाँचौ मेयर व्याडमिन्टन प्रतियोता आजाबाट सुरु

    भोजपुर । भोजपुरमा आजबाट पाँचौ मेयर व्याडमिन्टन प्रतियोता सुरु भएको छ । स्वास्थ्यका लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने नाराका साथ आजबाट भोजपुरको कवर्डहलमा पाँचौ मेयर व्याडमिन्टन प्रतियोता सुरु भएको हो । भोजपुर नगरपालिकाको प्रायोजन तथा भोजपुर व्यडमिन्टन संघको आयोजनामा पुरुष डबल खुल्लामा १८ टिम, पुरुष सिंगलमा १४ टिम...

  • पाचौ मेयर भोजपुर गोल्डकपको उपाधी गोर्खा ब्वाइज क्लब रुपन्देहीको पोल्टोमा

    भोजपुर । भोजपुरमा जारी पाचौ मेयर भोजपुर गोल्डकपको उपाधी गोर्खा ब्वाइज क्लब रुपन्देहीले आफ्नो पोल्टोमा पारेको छ । रुपान्देहीले अमुक्ता परिवार, पश्चिम बङ्गाललाई ५–० गोलले हराउँदै गोल्डकपको उपाधी हात पार्न सफल भएको हो । सदरमुकामको स्थानीय टुँडिखेलमा भएको खेलमा रुपन्देहीका तर्फबाट फोफनाले खेलको ३८औँ र ४४औँ मिनेटमा दुई गो...

  • आयोजक भोजपुरलाई हराउँदै रुपन्देही फाइनल प्रवेश

    भोजपुर । पाँचौ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत शनिवार भएको पहिलो सेमिफाइनल खेलमा आयोजक भोजपुर जिल्ला फुटवल संघलाई ५ गोल गर्दे गोर्खा ब्वाइज रुपन्देही फाइनल प्रवेश गरेको छ । आयोजक भोजपुरका तर्फबाट ३ गोल हुन पुग्यो । रुपन्देहीका तर्फबाट जर्सी नम्वर १० का यानिकले खेलको ५२ औ मिनेटमा १ ...