काठमाडौं । नपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग ९आईपीएल० को अक्सनमा परेका छन् । नेपालबाट १५ खेलाडीले अक्सनका लागि नाम दर्ता गराए पनि सन्दीपमात्रै अक्सनका लागि छनौट भएका छन् । अक्सनका लागि सन्दीपको न्यूनतम मुल्य ४० लाख भारु ९६४ लाख नेपाली रूपैँया० तोकिएको छ । सन्दीप आईपीएल खेल्न...
खेलकुद
-
-
श्रीलंकाविरुद्ध कुशुमले अग्रपंक्ति समाल्ने
काठमाडौं । मुख्य प्रशिक्षक हरि ओम श्रेष्ठले यु–१९ महिला साफ च्याम्पियनसिपअन्तर्गत श्रीलंकाविरुद्धको खेलमा दुई खेलाडी परिवर्तन गरेका छन् । फरवार्ड कुशुम खतिवडा र डिफेण्डर सविना चौधरीलाई स्थान दिँदै प्रशिक्षक श्रेष्ठले दोस्रो खेलमा बुधबार श्रीलंकाविरुद्ध विमला विक र दिपा शाहीलाई बाहिर राखेका हुन् । श्रीलंकाविरुद्ध ने...
-
टोकियो ओलम्पिक स् ४० पदकसहित चीन शीर्ष स्थानमा
काठमाडौँ । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ४० पदकसहित शीर्ष स्थानमा उक्लेको छ । जापान र अमेरिकालाई उछिन्दै चीन शीर्ष स्थान ओगट्न सफल भएको हो । चीनले हालसम्म १९ स्वर्ण, १० रजत र ११ कास्य पदक प्राप्त गरेको छ । जापान दोस्रो तथा अमेरिका तेस्रो स्थानमा रहेका छन् । जापानले १७ स्वर्ण, ...
-
युरोपियन च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा इटली र टर्की भिड्दै
एजेन्सी । मिनी विश्वकप भनिने गरेको युरोपियन च्याम्पियनसिपको नयाँ संस्करण आजदेखि सुरु हुँदैछ । अघिल्लो वर्ष आयोजना हुनुपर्ने यो प्रतियोगिता कोरोना महामारीका कारण एक वर्ष सरेको हो । युरोपका २४ टोलीबीचको प्रतिस्पर्धालाई फिफा विश्वकपपछिको रोमान्चक फुटबलका रुपमा लिने गरिएको छ । यो प्रतियोगिता पहिलोपल्छ विभिन्न १२ देशमा ...
-
अस्ट्रेलियाविरुद्ध युवा खेलाडीलाई मौका दिने नेपालका प्रशिक्षकको भनाइ
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अस्ट्रेलियाविरुद्धको खेलमा युवा खेलाडीलाई मौका दिने बताएका छन्। फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को संयुक्त छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपालले शुक्रबार राति अस्ट्रेलियासँग खेल्दैछ। खेल कुवेत सिटीमा राति ९स्४५ बजे सुरू हुनेछ। ...
-
विश्वकप छनोट नेपालले आज चाइनिज ताइपेइसँग खेल्दै
काठमाडौं । फिफा विश्वकप-२०२२ र एएफसी एसियन कप – २०२३ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको बाँकी खेलहरु आजदेखि सुरु हुँदैछ । समूह बी मा रहेको नेपालले सोही छनोटअन्तर्गत आज चाइनिज ताइपेईसँग खेल्दैछ । खेल कुवेतको जाबेर हल हमाद इन्टरनेशनल स्टेडियममा नेपाली समयअनुसार राति ९:४५ बजे सुरु हुनेछ । समूह बी मा ५ खेल खेलिसके...
-
नेपाल सुपर लिग : विराटनगर एफसी शीर्षस्थानमा
काठमाडौँ / नेपाल सुपर लिगअन्तर्गत सोमबार सम्पन्न खेलमा जीत हासिल गर्दै विराटनगर सिटी एफसी लिगको शीर्षस्थानमा उक्लेको छ । विराटनगरले चितवन एफसीलाई दुई शून्य गोलले पराजित गरेको हो । दशरथ रङ्गशालामा विराटनगरले पहिलो हाफमा निकै आक्रामक खेल खेलेको थियो । यद्यपि मध्यान्तरअघिको खेलमा उसले गोल गर्न भने सकेन । खेलको २३औँ मि...
- « Previous Page
- 1
- …
- 5
- 6
- 7