म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले जनप्रतिनिधिको हैसियतमा सुविधाबापत पाएको २० लाख रुपैयाँभन्दा बढी रकम सामाजिक काममा खर्च गरेका छन् । विपन्नको शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, खेलकुद, संस्कृति संरक्षण, धार्मिकस्थलको विकास र बजेट अभावले अधुरा बनेका विकास आयोजनालाई पूर्णता दिन सुव...
मनोरञ्जन
-
-
रामप्रसाद खनालको नयाँ गीत ‘तिम्री आमा, मेरी आमा’ सार्वजनिक
काठमाडौंँ । अग्रज लोक तथा दोहोरी गायक रामप्रसाद खनाल शब्द, स्वर तथा सुरेश अधिकारीको संगीत रहेको नयाँ गीत ‘तिम्री आमा, मेरी आमा’ सार्वजनिक भएको छ । सामाजिक सन्देश बोकेको गीतले घर घरमा, अज्ञानता बस हुने श्रीमान् र श्रीमती बीचको तेरो र मेरो भन्ने भावना प्रतिबिम्बित गरेको छ ।गीतको म्युजिक भिडियोमा गायक खनाल आफैले पनि अभिन...
-
सुरक्षित आप्रवासनको लागी पत्रकारको भूमीका विषयक अन्तरक्रिर्या कार्यक्रम सम्पन्न
भोजपुर । भोजपुर जिल्लामा सञ्चालीत सुरक्षित आप्रवासन परियोजना सामी ले आज जिल्ला स्थित सञ्चारकर्मी तथा पत्रकार र मानवअधिकारकर्मीहरुसगँ अन्तरक्रिर्या गरेको छ । आप्रवासी कामदारहरुको सामाजिक बहिष्कारण प्रभाव न्युनीकरण सम्बन्धि मानवअधिकारकर्मी र सुरक्षित आप्रवासनको लागी पत्रकारको भूमीका विषयक अन्तरक्रिर्या कार्यक्रम भएको सा...
-
नेपालमा कोरोना भाइरसको संक्रमण दर बढ्दै गएपछि भोजपुरमा पनि सतकर्ता अपनाउन अनुरोध
भोजपुर । वाहिरी मुलुकसंगै नेपालमा पनि कोरोना भाईरसको संक्रमण बढ्दै जान थाले पछि भोजपुरमा पनि स्वास्थ्य सतकर्ता अपनाउन अनुरोध गरिएको छ । आज बुुधवार जिल्ला प्रशासन कार्यालय भोजपुरमा बसेको कोभिड व्यावस्थापन केन्द्रको वैठकले अनिवार्य रुपामा स्वास्थ्य सुरक्षाको मापदण्ड पुर्ण रुपमा पालना गर्ने गराउने निर्णय गरेको छ । ...
-
शेयर बजार ४९ अंकले बढ्दा कसले कमाए ? कसले गुमाए
काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि शेयर बजार उकालो लागेको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ४९ अंकले बढेर २८ सय ३४ अंकमा पुगेको छ । बजार बढ्दा पनि केही कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । कारोबार रकम भने पछिल्ला दुई यताको कम देखिएको छ । दिनभर १ करोड १९ लाख ७० हजार २१५ कित्ता शेयर किनबेच हुँदा ६ अर...
-
कांग्रेसका प्रदेश सभापतिले मागे केन्द्रमा अधिकार
काठमाडौँ . कांग्रेसका प्रदेश सभापतिहरूले आफूहरू स्वतः पार्टीको केन्द्रीय कार्यसमितिको सदस्य हुनुपर्ने माग गरेका छन् । प्रदेश सभापतिहरू विधानले दिएको अधिकारबमोजिम आफ्नो कार्यक्षेत्रमा काम गर्न थालनी नै नगरी केन्द्रीय समितिमा भाग खोजेका हुन् । १४ औँ महाधिवेशनबाट प्रदेशमा पहिलो पटक पार्टी संगठन खडा गरेको कांग्रेसका प्...
-
कोभिड बढेपछि दिल्लीमा कर्फ्यू, मास्कबिना हिँडडुल गर्न निषेध
एजेन्सी । नयाँ दिल्लीमा सप्ताहान्तमा कर्फ्यू लगाइने भएको छ । कोभिड सङ्क्रमण बढेपछि दिल्ली सरकारले शनिवार र आइतबार कर्फ्यू लगाउने भएको हो । भारतमा नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै कोभिड सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको छ । मंगलबारसम्म एक हजार ७०० जनामा ओमिक्रोन देखिएको छ । अन्य दिनमा भने दिल्लीका बस तथा मेट्रो रेल...
-
प्रधानमन्त्री देउवाद्वारा धरानमा फोहोर प्रशोधन केन्द्रको उद्घाटन
धरान । प्रधानमन्त्री शेरबहादुर देउवाले फोहोरबाट ग्यास र मलसमेत उत्पादन गर्ने गरी धरानमा निर्माण गरिएको फोहोर प्रशोधन केन्द्रको उद्घाटन गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा मंगलबार धरान उपमहानगरपालिका–६, पानमारास्थित फोहोरमैला प्रशोधन केन्द्रको बटम अन गरी उद्घाटन गर्दै । तस्बिरः रोशन सापकोटा/रासस गत वैशाखदेख...
-
वैदेशिक रोजगारका क्रममा ठगीएकाहरुलाई सामी परियोजना भोजपुरले गर्यो १ करोड ३२ लाख क्षतीपुर्ती वितरण
भोजपुर । वैदेशिक रोजगारका क्रममा ठगीएकाहरुलाई सुरक्षित आप्रवासी श्रोत केन्द्र भोजपुरले १ करोड ३२ लाख ४६ हजार ८ सय ६२ रुपैया क्षतीपुर्ती वितरण क्षतीपुर्ती वितरण गरेको छ । अन्तराष्ट्रिय आप्रवासी कामदार दिवशको अवशर सामीले आयोजना गरेको एक कार्यक्रममा उक्त क्षतीपुर्ती वितरण गरेको सामी परियोजना भोजपुरका कार्यक्रम अधिकृत टेक...
-
कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश निर्वाचित
काठमाडौँ । कांग्रेसको १४ औं महाधिवेशनबाट गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्री पदमा विजयी भएका छन् । शेखर कोइरालाको प्यानलबाट महामन्त्रीमा उम्मेदवार बनेका थापाले सबैभन्दा बढी ३०२३ मत ल्याएर महामन्त्रीमा निर्वाचित भएका हुन् । त्यस्तै, १९८४ मत ल्याउँदै दोस्रो स्थानमा रहेर विश्वप्रकाश शर्मा पनि महामन्त्रीमा निर्वाच...