• सवारी दुर्घटना न्यूनिकरण गर्न भोजपुरमा पनि ट्राफिक सप्ताह सुरु

    भोजपुर । ट्रफिक प्रहरी कार्यालय भोजपुरले पछिल्लो समय बढेको सवारी दुर्घटना न्यूनिकरण गर्न एक हप्ते सचेतनामुलक कार्यक्रम सुरु गरेको छ । मानवीय कामजोरी र सडक अवस्थाकै करण दुर्घटना बढेकाले सवारी चालक र यात्रु  लक्षीत सचेतनामुलक अभियानलाई तीव्रता दिईएको जिल्ला ट्रफिक प्रहरी कार्यालय भोजपुरकमा प्रमखु नारद कुमार बस्नेतले बता...

  • भोजपुरमा दुम्सी मार्न जाँदा बन्दुक पड्किएर एकजनाको मृत्यु

    भोजपुर । भोजपुरमा भरुवा बन्दुक पड्किएर एकजनाको मृत्यु भएको छ । बन्दुक पड्किएर साल्पासिलिछो गाउँपालिका–३ का १९ वर्षीय सुसन राईको मृत्यु भएको प्रहरीले जनाएको छ । भरुवा बन्दुक बोकेर दुम्सी मार्न गएका राई आज बिहान घर नजिकै रहेको मकैबारीमा बन्दुक पड्किएर मृत अवस्थामा फेला परेका हुन् । घटनास्थलमा एउटा दुम्सी मरेको अव...

  • कोशीमा कांग्रेसको नेतृत्वमा सरकार, मुख्यमन्त्री बन्दै उद्धव थापा

    भोजपुर । कोशी प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बनाउन गठबन्धन दलबीच सहमति भएको छ । सोमबार साँझ प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले कोशी प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको हो । यससंगै नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापा कोशी प्रदेशको मुख्यमन्त्री बन्ने ...

  • भोजपुरमा सुन्तला र अलैची खेती प्रबद्र्धणमा प्रधानमन्त्री आधुनिकीकरण परियोजनाको ५० प्रतिशत लागत समझेदारी

    भोजपुर । भोजपुरमा प्रधानमन्त्री आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई कार्यालय भोजपुरले सुन्तला र अलैची जोन कार्यक्रम अन्तरगत सुन्तला र अलैची खेतीलाई प्रोत्शाहन गर्दै आएको छ । किसानहरुले गरेको अव्यावस्थित खेतीराई प्रविधिक सिप प्रदान गरी थप व्यावसायीक बनाउदै उत्पादनमा वृद्धि गर्ने लक्षका साथ काम गरिरहेको छ । प...

  • गृहजिल्ला आईपुगेका मन्त्री किराती लागे सरसफाईमा

    भोजपुर । आफ्नो गृह जिल्ला भोजपुर आईपुगेका पर्यटन तथा नागारिक उड्यान मन्त्री सुदन किराती वजार सरसफाईमा जुटेका छन् । आन्तरिक तथा बाह्य पर्यटक भित्राउन बजार र पर्यटकीय स्थलहरु सफा हुनुपर्ने बताउदै मन्त्री किराती जिल्ला अस्पताल र बजार सरसफाईमा जुटेका छन् । भोजपुरलाई पर्यटकीय क्षेत्र बनाउन वजार र पर्यटकीय स्थलहरुलाई सफा रा...

  • एआईजी श्याम ज्ञवालीले यसरी गरे अनुसन्धानका गोप्य सूचनाको दुरुपयोग

    काठमाडौं । नेपाल प्रहरीको काठमाडौं उपत्यका प्रहरी कार्यालयले नक्कली भूटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका नेताहरुमाथि गलत सूचनाहरु फैलाएर बदनाम गर्ने गरेको देखिएको छ। उक्त कार्यालयका प्रमुख एआईजी श्यामलाल ज्ञवालीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा ठाडो हस्तक्षेप गर्दै नेपाली कांग्रेसका नेताहरुलाई बिना आ...

  • कोशीमा एमाले नेतृत्वको सरकार ढल्यो, कार्कीले पाएनन् विश्वासको मत

    बिराटनगर । नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकार ढलेको छ । विश्वासको मत लिने मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रस्ताव प्रदेशसभाले अस्वीकृत गरेपछि उनको हो । बैठकमा ८९ प्रदेश सभा सदस्यमात्र उपस्थित थिए । कार्कीको पक्षमा जम्मा ४६ मत खस्यो । एमालेका ४० र राप्रपाका ६ प्रदेशसभा सदस्यले मत दिए । उनको विपक्षमा ४३ मत खसे...

  • भोजपुरमा पनि २० औँ राष्ट्रिय धान दिवस भव्यताका साथ मनाईयो (फोटो फिचर सहित)

    भोजपुर । भोजपुरमा पनि आज २० औँ राष्ट्रिय धान दिवस मनाईएको छ । कृषि ज्ञान केन्द्र भोजपुरको आयोजनामा ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ भोजपुर नगरपालिका वडा नं. ५ मा राष्ट्रिय धान दिवसका अवसरमा सरकारी तथा निजी क्षेत्रका विभिन्न सङ्घसंस्थाले रोपाइँ कार्यक्रम गरेर धूमधामका साथ दिवस ...

  • राम्रो आम्दानी हुने भएपछि धान फल्ने खेत मासेर सुन्तला खेती तर्फ होमीदै भोजपुरका किसान

    भोजपुर । भोजपुर सुन्तला उत्पादनका लागि उर्वल जिल्ला मानिन्छ । भोजपुरको टेम्केमैयुङ गाउपालिका, षडानन्द नगरपलिका, भोजपुर नगरपालिकाका क्षेत्र सुन्तला उत्पादनका लागि उर्वर मानिन्छ । यहाका थुप्रै किसानले सुन्तलाको व्यावसायिक खेती गरेका छन् । भोजपुर नगरपालिका वडा नंं ३ का हरि प्रसाद प्रधान यतिखेर सुन्तला मलजगल, काटछाड, गोडमे...

  • लघुवत्ति बैंकर्स संघले शान्ती सुरक्षाको माग राख्दै जिल्ला प्रशासन भोजपुर मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझायो

    भोजपुर । लघुवत्त बैंकर्स संघले शान्ती सुरक्षाको माग राख्दै जल्लिा प्रशासन भोजपुर मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । संघले आफ्नो शान्ती सुरक्षाको माग राख्दै सोमबार लघुवत्ति बैंकर्स संघले भोजपुरमा शान्ती पुणर् र्याली सहित जिल्ला प्रशासन मार्फत प्रधामन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन । संघले पछल्लिो समय देशक...