• प्रधानमन्त्री दाहाल र ओलीबीच आज पनि भेटवार्ता

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज पनि भेटवार्ता भएको छ । शनिबार कांग्रस सभापति शेरबहादुर देउवाले ओलीलाई उहाँकै निवास बालकोट पुगेरै भेटेपछि राजनीतिक समीकरण नै परिवर्तन हुने आशंकाका बीच आज फेरि दाहाल(ओलीबीच भेट भएको हो । हिजो पनि सिंहदरबार स्थित प्रधानमन्त्रीको कार्यालयमा प्र...

  • सल्यानमा शिक्षकको कुटपिट बाट बिद्यार्थी घाइते

    सल्यान १६ असार । सल्यानमा शिक्षकको कुटपिट बाट बिद्यार्थी घाइते भएका छन । जिल्लाको त्रिवेणी ६ लुहाममा रहेको सल्यान पब्लिक बोर्डिङ स्कुलका शिक्षक चन्द्र बहादुर डाँगीले कक्षा ६ मा अध्ययनरत विद्यार्थी १२ बर्षका अरुण विकलाई कुटपिट गरि घाइते बनाएका हुन । आइतबार दिउँसो कक्षामा साथीहरू सँग खेलिरहेको बेला शिक्षक डाँगीले फलामको...

  • यथास्थितिमा देश अगाडि जान सक्दैन : एमाले अध्यक्ष ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले यथास्थितिमा देश अगाडि जानसक्ने अवस्थामा नरहेको बताउनुभएको छ । काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा उहाँले यथास्थितिमा देश अघि बढ्छ भनेर कसैले पनि जिद्दी गर्न नहुने बताउनुभयो । उहाँले अहिलेको आवश्यकता उद्यमशीलता र व्यावसायिकता भएको उल्लेख गर्नुभयो । ...

  • रोपाई गरेको नाटक होइन, कृषकको समस्या समाधानमा ध्यान देउ

    निरोज कोइराला भोजपुर १५ असार  । असार १५ धान दिवस तथा दही चिउरा खाने दिन । नेपाललाई कृषि प्रधान देशकारुपमा बिगतमा चिनिथ्यो भने अहिले भएका खेतवारीहरु बाँझै देखिन्छन । कति पय खेतवारी जनशक्तिका कारण बाझै छन, कति पय खेतवारी जिवजन्तुका कारण बाँझै छन । तर आज यसो हेर्दा कहिका पनि खेतवारी बाँझै छन जस्तो देखिदैन । धान दिवस मनाउ...

  • साउनदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य

    काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ता, पेन्सन र बिमामा साउन १ देखि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको छ । गत सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले पहिलो चरणमा २८ जिल्लामा लागू गर्ने जनाएको हो । दोस्रो चरणमा आगामी माघ १ मा ३८ जिल्लामा र तेस्रो चरणमा २०८२ साउनदेखि ११ जिल्लामा लागू गरिने भएको...

  • पौवादुङमा गाउँपालिकाको १५ औँ गाउँसभाबाट ३६ करोड ९२ लाख ४१ हजार बराबरको बजेट पारित

    भोजपुर । पौवादुङमा गाउँपालिकाको १५ औँ गाउँसभाबाट ३६ करोड ९२ लाख ४१ हजार बराबरको बजेट पारित भएको छ । आर्थिक २०८१÷०८२ को नीति तथा कार्यक्रम गाउँसभा समक्ष गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले चालु र पुँजीगत गरी कुल ३६ करोड ९२ लाख ४१ हजार बराबरको बजेट पेश गरीन् । गाउँसभा मार्फत आर्थिक विकासका कार्यक्रम अन्तर्गत कृषि र पशुप...

  • भोजपुरमा ट्राफिक प्रहरीले गर्यो सवारी चालक तथा सहचालकको स्वास्थ्य परीक्षण

    भोजपुर । सडमा हुने दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय भोजपुरले सवारी चालक तथा सहचालकको स्वास्थ्य परीक्षण गरेको छ । तिव्र गती र स्वास्थ्यमा आएको खराबीका कारण दुर्घटना हुन सक्ने भन्दै सडकमै चालक तथा सहचालकको स्वास्थ्य परीक्षण गरेको हो । अधिकांश दुर्घटना चालककै कमजोरीका कारण हुने भएकाले सवारी चलाइरहे...

  • षडानन्द नगरपालिकाको दशौं नगरसभा सम्पन्न, ८० करोड बराबरको वजेट पारित

    भोजपुर । भोजपुरको षडानन्द नगरपालिकाका आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । नगरपालिकाले दशौं नगरसभा मार्फत वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । नगरपालिकाले ८० करोड २५ लाख ६६ हजार बराबरको बजेट पारित गरेको छ । सभाले दिङ्ला सतिघाट कालोपत्रे र नगरपालिकाको प्रशासनिक भवनको लागि ठ...

  • भोजपुर नगरपालिकाको नवौँ नगरसभा सम्पन्न, ६३ करोड २५ लाखको वजेट पारित

    भोजपुर । भोजपुर नगरपालिकाको नवौँ नगरसभाले ६३ करोड २५ लाखको वजेट विनियोजन गरेको छ । नगरपालिकाको नवौँ नगर सभाबाट नीति, कार्यक्रम तथा आर्थिक विधेयक २०८१ र विनियोजन विधेयक २०८१ समेत पास गरेको छ । नगरपालिकाको प्रमुख तथा नवौँे नगर सभाका सभा अध्यक्ष कैलाशकुमार आलेले आर्थीक वर्ष २०८१÷०८२ को वजेट प्रस्तुत गरेका थिए । नगरपालिका...

  • विहिवारबाट भोजपुरमा पनि ट्राफिक सप्ताह सुरु (फोटो फिचर)

    भोजपुर । सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतना फैलाउने उद्धेश्यका साथ भोजपुरमा पनि ट्राफिक सप्ताह सुरु भएको छ । कोशी प्रदेशको १४ वटै जिल्लामा ट्राफिक सप्ताह शुरु गरिएको हो । सप्ताब्यापी कार्यक्रम अन्तर्गत भोजपुर सदरमुकाममा प्रभात फेरी सहितको सन्देशमुलक कार्यक्रम आयोजना भएको छ । बिहिवार बिहान बिभिन्न स...