• भोजपुरमा कुटपिट हुँदा एक पुरुषको मृत्यु

    भोजपुर । भोजपुरको साल्पासिलिछो गाउँपालिका वडा नम्बर ४ खाटम्मा गोथे बजारमा कुटपिट हुँदा एक पुरुषको मृत्यु भएको छ । षडानन्द नगरपालिका वडा न २ ताँबुटारका अन्दाजी ३१ बर्षको धर्मराज राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । सोमबार बेलुका अन्दाजी ६ बजेतिर साल्पासिलिछो गाउँपालिका ४ खाटम्मा गोथेबजारमा एक आप...

  • भक्तपुरमा खोटाङ घर भएका बाबुछोराको हत्या

    खोटाङ । खोटाङ घर भएका बाबुछोरा भक्तपुरको बालकोटमा मृत भेटिएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर-१ घर भइ बालकोट बस्दै आएका ५६ वर्षका कुलप्रसाद आचार्य र उनका २२ वर्षका छोरा प्रविन आचार्य मृत फेला परेका हुन् । उनीहरुको शव हत्या भएको अवस्थामा देखिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । बाहिरबाट चाबी ...

  • रवि लामिछानेको मानवअधिकार हनन भएको छैन : गृहमन्त्री

    रूपन्देही । गृहमन्त्री रमेश लेखकले रवि लामिछानेलाई चितवनबाट पोखरा लैजाँदा कुनै पनि मानवअधिकारको उल्लंघन नभएको बताउनुभएको छ । बुधबार बिहान रूपन्देहीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले लामिछानेमाथि कुनै ज्यादतिपूर्ण काम नगरेको र शान्ति सुरक्षाको विषयलाई दृष्टिगत गरेर राति चितवनबाट पोखरा लगिएको बताउनुभयो । ...

  • नेपाल पत्रकार महासंघ भोजपुर शाखामा सुवेदी १ मत अन्तरले निर्बाचित

    दिपेन्द्र लुईटेल भोजपुर । नेपाल पत्रकार महासंघ भोजपुरको अध्यक्षमा धुर्ब सुबेदि १ मतको अन्तरले निर्वाचित भएका छन्। उनले २२ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी अर्जुन बस्नेतले २१ मत पाएका थिए। उपाध्यक्षमा सारदा तामाङ, महिला उपाध्यक्षमा सरिता सुनवार , सचिवमा बिबेक राई , सहसचिव प्रमित राई समावेशी सहसचिवमा अर्जुन राई र ...

  • दमक व्यापारिक कम्प्लेक्स आधुनिक विकासको नमुना : प्रधानमन्त्री ओली

    झापा ः प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक व्यापारिक कम्प्लेक्स आधुनिक विकासको नमुना भएको बताएका छन् । एक सय मिटर अग्लो १८ तले उक्त कम्प्लेक्सको आज ९आइतबार० उदघाटन गर्दै प्रधानमन्त्री ओलीले यो सञ्चालनमा आएपछि रोजगारी सृजना हुने र यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्नेमा विश्वास व्यक्त गरे । विश्वका ठूला म...

  • नेपाल तरुण दल भोजपुरले २९ र ३० गते अध्यक्ष तथा केन्द्रिय सदस्यहरुको वृहत भेला गर्ने

    भोजपुर । नेपाल तरुण दल जिल्ला कार्य समिति भोजपुरले कोशी प्रदेश भित्रका जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्यहरुको वृहत भेला गर्ने भएको छ । नेपाली कांग्रेसको भातृसंस्था तरुण दल जिल्ला कार्य समिति भोजपुरले सोमवार भोजपुर नगरपालिको वैठक कक्षमा पत्रकार सम्मेलन गर्दैै यहि संसिर २९ र ३० गते तरुण दल अध्यक्ष तथा केन्द्रिय सदस्यहरु...

  • भोजपुर क्याम्पसको १५ करोड ३० लाख वरावरको बहुवर्षिय एजुकेशन भवनको राज्यमन्त्री राईद्धरा शिलान्यास

    भोजपुर । त्रिभुवन बिश्वबिद्यालयको आंगिक भोजपुर बहुमुखी क्याम्पसको एजुकेशन भवनको शिलान्यास गरिएको छ । भवनको कोशी प्रदेश मुख्यमन्त्री कार्यालय राज्यमन्त्री सिर्जना राईले सोमवार शिलान्यास गर्नुभयो । कोशी प्रदेश सरकारको क्रमागत बजेट अन्तर्गत कुल १५ करोड ३० लाख ८२ हजार आठ सय ४७ रुपैया ९८ पैसाको लागतमा बन्ने भवनको शिलान्य...

  • प्रधानमन्त्री ओली चीन प्रस्थान

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान गर्नु भएको छ । चार दिने भ्रमणका लागि उहाँ आज बेइजिङतर्फ जानु भएको हो । चौथो पटक प्रधानमन्त्रीमा नियुक्त भएको साढे चार महिनापछि ओलीको यो पहिलो औपचारिक विदेश भ्रमण हो । प्रधानमन्त्री ओली आज बिहान ११ बजे हिमालयन एअरलाइन्सको जहाजबाट बेइजिङ जानु भएको हो । भ्रमणका क्रममा...

  • लामिछानेको बयान आजका लागि सकियो

    काठमाडौं । कास्की प्रहरीको हिरासतबाट काठमाडौं ल्याइएका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान आजका लागि सकिएको छ । लामिछानेको आजबाट जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बयान सुरु भएको छ । भोली शनिबार भएकाले आईतबार बयान सक्ने तयारि रहेको छ । सरकारी वकिलको कार्यालयमा सरकारी वकिल ...

  • एशियन लाईफ इन्स्योरेन्स्ले गर्यो विमा योजना प्रशिषण सहित अभिकर्ता सम्मान कार्यक्रम

    भोजपुर । एशियन लाईफ इन्स्योरेन्स् शाखा कार्यालय भोजपुरले विमा योजना प्रशिषण सहित अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ । शनिवार भोजपुरको किरात इन रोटलमा प्रदेश प्रमुद रितु प्रधानको म्रमुख आतिथ्यमा गत आर्थिक वर्षमा राम्रो व्यवसाय गर्ने वि.एम. (विजिनेश मेनेजर) हरुलाई सम्मान पत्र सहित सम्मान गरेको एशियन लाईफ इन्स्योर...