• काभ्रेस्थलीमा एकै परिवारका ४ जना मृत फेला

    काठमाडौँ । काठमाडौंको काभ्रेस्थलीमा एकै परविारका चार जना मृत फेला परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाका अनुसार दनिेश पाण्डे आफ्नै घरमा श्रीमती सुनतिा र दुई छोराछोरीसहति मृत फेला परेका हुन् । उनका अनुसार दनिेशलाई झुन्डएिको अवस्थामा मृत फेला पारएिको हो । बहिान अबेरसम्म पन िघरमा सुन...

  • खोटाङ केन्द्रविन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प

    काठमाडौँ । आइतबार बिहान ८ बजेर १३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार खोटाङको मार्तिमबिर्तालाई केन्द्रविन्दु बनाएर ८ बजेर १३ मिनेटमा ६ रेक्टर स्केलको भूकम्प गएको हो । जिल्लास्थित कान्तिपुर संवाददाताका अनुसार खोटाङ‚ सिन्धुपाल्च...

  • भोजपुरमा नेवा: मिसा दवू को आयोजनामा तीस दिने नेपाल भाषा प्रशिक्षण सुरू

    भोजपुर । भोजपुरमा नेवा: मिसा दवू को आयोजनामा तीस दिने नेपाल भाषा प्रशिक्षण सुरु भएको छ । आफ्नो भाषा र संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यका साथ भोजपुर सदरमुकाममा रहेको भिन्तुना होटलमा तीस दिने नेपाल भाषा प्रशिक्षण सुरू भएको हो । धर्म, संस्कृति र परम्परा कायम राख्न भाषा पनि जान्नु जरूरी रहेकाले जिल्लामा पनि प्रशिक्षण सु...

  • कर्तव्य गरी ६० वर्षका बृद्धको हत्या गर्ने भोजपुर देउरालीका २४ वर्षिय तामाङ पक्राउ

    भोजपुर । भोजपुरमा कर्तव्य गरी ज्यान मार्ने एक जना पक्राउ परेका छन् । भोजपुर नगरपालिका वडा नं. ६ देउराली नजिकै रहेको ओडारे खोल्सा छेउमा भोजपुर नगरपालिका वडा नं. ८ पोखरे बस्ने वर्ष ६० का सूर्य बहादुर खत्रीलाई कर्तव्य गरी ज्यान मार्ने भोजपुर नगरपालिका वडा नं. ६ देउरालीका वर्ष २५ का विवेक तामाङ पक्राउ परेका छन् । ६० वर्षि...

  • भोजपुरको नयाँ बसपार्कमा बस लौजन अवश्यक व्यावस्थापनका लागि बन्यो ५ जनाको समिति

    भोजपुर । भोजपुरको नयाँ बसपार्कमा बस लौजन अवश्यक व्यावस्थापनका लागिे ५ जनाको समिति बनेको छ । विहिवार नयाँ बसपार्कमा बस लैजान आवश्यक छलफलका लागि भोजपुर नगरपालिकाले वोलकाएको सर्वपक्षिय वैठकमा आवश्यक व्यावस्थापन नभई यातायात व्यावसायीले बसपार्कमा बस लैजान नसक्ने भएपछि ५ जनाको समिति बनाईएको हो । भोजपुर नगरपालिका वडा नं. ७ क...

  • तल्लो अरुण जलविद्युतबाट प्रभावित क्षेत्रलाई मुआब्जा र शेयर सुविधा उपलब्ध गराउँन टेम्केमैयुङको माग

    भोजपुर । तल्लो अरुण जलविद्युत आयोजनाबाट टेम्केमैयुङ गाउँपालिकाले प्रभावित क्षेत्रलाई मुआब्जा र शेयर सुविधा उपलब्ध गराउँन माग गरेको छ । ६ सय उनान्असी मेघावट क्षमताको तल्लो अरुण जलविद्युत आयोजनाको टीएल टावर र ट्रान्समिसन लाईनले प्रभावित पार्ने भएको हुँदा टेम्केमैयुङ गाउँपालिकाको पाउनुपर्ने सुविधा माग गर्दै जिल्ला प्रशास...

  • माटो जोगाऔँ अभियानमा दौडदै भोजपुर आइपुगे नविन पुन

    भोजपुर । माटो जोगाऔँ अभियानमा दौडदै नविन पुन मगर भोजपुर आईपुगेका छन् । पर्वत जिल्लाका पुन माटो जोगाऔँ अभियानको क्रममा ३५ सय किलोमिटर दौडिने लक्षका साथ निक्लेका उनी विभिन्न जिल्लाहरुमा सचेतना मुलक कार्यक्रम गर्दै १३ सय किलोमिटर डौडेर शुक्रबार भोजपुर आईपुगेका हुन । विषाधि प्रयोगका कारण माटोको आयु सकिन लागेको भन्दै माटो ...

  • एसपीपीमा गरेको राष्ट्रघात लुकाउन एमालेले ममाथि आक्रमण गर्‍यो : जनार्दन शर्मा

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम ९एसपीपी० को मुद्दा ओझेलमा पार्न आफूमाथि आक्रमण भएको बताएका छन् । एसपीपीमा सहभागी हुन पत्राचार गरेको विषयमा एमाले नेतृत्वको सरकार दोषी देखिएको भन्दै शर्माले त्यही मुद्दालाई ओझेल पार्न आफूम...

  • काममा फर्किए अर्थसचिव मरासिनी

    काठमाडौँ । जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएपछि अर्थसचिव मधुकुमार मरासिनी काममा फर्किएका छन् । मन्त्रालयका प्रवक्ता ढुन्डीप्रसाद निरौलाले मन्त्रालयमा सचिवको उपस्थिति भएको जानकारी गराए । ‘सञ्चो नभएकाले उहाँ बुधबार बिदामा बस्नु भएको थियो, आज कार्यालय आउनुभएको छ’ निरौलाले भने । स्रोतका अनुसार शर्माले राजीनामा द...

  • झालाई स्वतन्त्रता सेनानी सम्मान

    पाँचथर । यस वर्षको स्वतन्त्रता सेनानी सम्मानबाट नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष धर्मेन्द्र झा सम्मानित भएका छन् । वाक तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा योगदान पुर्‍याएका एकरएक जना पत्रकारलाई वार्षिकरुपमा सम्मानसहित पुरस्कृत गर्ने परम्परालाई निरन्तरता दिँदै नेपाल पत्रकार महासंघ पाँचथर शाखाले यस वर्षको स्...