नारायणी नदीको देवघाट बाढी मापन केन्द्रमा जल सतह खतराको तह पार गरेको छ । नारायणीमा बाढी अझै बढ्दो रहेकाले नदी तटीय क्षेत्रमा डुबानको खतरा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले त्रिवेणी तथा सुस्ता क्षेत्रका डुबान हुनसक्ने होचा स्थानमा भोलि बुधवार मध्याह्नसम्म उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहन सचेत...
समाचार
-
-
पटक–पटक सरेको भाखा ७९ दिनमा महाधिवेशन नभए के हुन्छ कांग्रेसको भविष्य ?
काठमाडौँ । वैशाख ५ गते बालुवाटारमा भएको सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले भदौमा कांग्रेसले महाधिवेशन गर्न नसक्ने अवस्थामा कानूनी र संवैधानिक जटिलता फुकाइदिने आश्वासन दिए । प्रतिनिधि सभा र प्रदेश सभाका रिक्त स्थानमा उपनिर्वाचन गर्नेबारे छलफल गर्न आयोजित बैठकमा कांग्रेस नेताहरूले भदौमा पार्टीको महाधिवेशन...
-
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त
पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त भएका छन् । कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका हुन। गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले शनिबार उनलाई संविधानको धारा १६८ को ५ बमोजिम नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । प्रदेश प्रमुख कार्यालयका सचिव हरिप्रसाद...
-
गौचनद्धरा कोभिड अस्थायी अस्पताल भोजजपुरलाई अक्सिजन सिलिन्डर र पिपिइ सेट सहयोग
भोजपुर । युनिस्कोमा कार्यारत अनामिका गौचनद्धरा भोजपुरको देउरालीमा रहेको अस्थायी कोभिड अस्पताललाई १० थान अक्सिजन सहयोग गरेकी छिन् । काठमण्डौ निवासी समाजसेवि अनामिका गौचन शेर्पाले कोभिड अस्पताललाई अक्सिजन सिलिन्डर र पिपिइ सेट प्रदान गरेकि हुन ।शेर्पाले व्यक्तिगत आर्थिक सहयोगमा क्रिएशन नेपाल र अक्सिजन फर नेपाल संगको सहका...
-
यमनबाट प्रधानमन्त्रीलाई डाक्टर केसीको चेतावनी सत्याग्रह सामना गर्न तयार रहनुहोला
काठमाडौँ । चिकित्सा शिक्षा अभियन्ता वरिष्ठ चिकित्सक गोविन्द केसीले बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन नदिन प्रधानमन्त्री केपी ओलीलाई चेतावनी दिएका छन्। उनले यमनबाट विज्ञप्ति जारी गरी बिएन्डसीले सम्बन्धन पाएको खण्डमा नेपाल फर्किनेवित्तिकै सत्याग्रह सुरू गर्ने चेतावनी दिएका हुन्। उनले सत्याग्रह सामना गर्न तयार रहन प्रध...
-
सभामुख सापकोटाले आज प्रमुख दलका शीर्ष नेतासँग छलफल गर्ने
काठमाडौ । सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरु र पूर्वप्रधानमन्त्रीहरुसँग शुक्रवार छलफल गर्दैछन् । आज दिउँसो २ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा समसामयिक विषयमा छलफल आयोजना गर्न लागिएको सभामुख सापकोटाका सञ्चारविज्ञ श्रीधर न्यौपानेले जानकारी दिए । यसका ला...
-
प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, कांग्रेसका तीन मन्त्रीले लिए सपथ
जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन् । दलहरुबीच भागवण्डा मिलाउन मन्त्रालय फुटाएर १० पुर्याएका उनले कांग्रेसका तीन मन्त्री नियुक्त गरेका हुन् । कांग्रेसको तर्फबाट संसदीय दलका नेता रामसरोज यादव भौतिक पूर्वाधार यातायात, ओमप्रकाश शर्मा उर्जा तथा ...
-
राजस्व बुझाउन निजी क्षेत्रका तीन छाता संगठनको अनुरोध
काठमाडौं । क्षमता भएका उद्योगी तथा व्यवसायीहरुलाई राजस्व बुझाउन निजी क्षेत्रका तीन संगठनहरुले अनुरोध गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले बुधबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सक्ने उद्योगी तथा व्यवसायीहरुलाई समयमा नै कर बुझाउन अनुरोध गरेका हुन् । कोभिडको दोस्रो...
-
उपत्यकाका सिडिओहरुको बैठक बस्दै: निषेधाज्ञा लम्बिने, केही खुल्ला हुने
काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु (सिडिओ)को बैठक मंगलबार बस्दैछ । काठमाडौंका सिडिओ कालिप्रसाद पराजुली, भक्तपुरका सिडिओ प्रेम प्रसाद भट्टराई र ललितपुरका सिडिओ ढुण्डीप्रसाद निरौला सहभागी बैठकले निषेधाज्ञाका मोडालिटी परिवर्तन गर्नेबारे निर्णय गर्ने बताइएको छ । उपत्यकामा जेठ १४ बाट बन्द गरिएको किराना पसल र डि...
-
सुनसरी अदालतको विवादित आदेश, नेपाली नागरिकता लिने भारतीय धरौटीमा छुटे
विराटनगर / राष्ट्रियतासँग जोडिएको गम्भीर विषयमा सुनसरी जिल्ला अदालतले विवादित आदेश जारी गरेको छ । अदालतले कानुन मिचेर आदेश दिँदा झुठा विवरण पेस गरेर नेपाली नागरिकता लिने भारती नागरिक सामान्य धरौटी रकम बुझाएर छुट्न सफल भएका छन् । विद्यमान कानुनी प्रावधानलाई लत्याउँदै आदेश आएको भनेर कानुन व्यवसायीले तीव्र असन्तोष व्यक्त...