भोजपुर । ‘मुन्दुम ट्रेल’ ९पदमार्ग० को पर्यटन प्रवर्द्धन गर्न पुस १७ गतेदेखि ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ सुरु हुँदैछ । मैयुङ–टेम्क–साल्पा–सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रको संयोजनमा आयोजना गर्न लागिएको ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ सफल पार्नका लागि आन्तरिक तयारीलाई तीव्रता दिइएको छ । ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०...
समाचार
-
-
अन्तर मा.वि. स्तरीय कविता प्रतियोगितामा सिद्धेश्वर मावि दावाँका दिवाकर दाहाल बने प्रथम
भोजपुर । भोजपु नगरपालिका स्तरीय अन्तर माध्यमिक विद्यालय स्तरीय कविता प्रतियोगितामामा सिद्धेश्वर माध्यमिक विद्यालय दावाँका दिवाकर दाहाल प्रथम बनेका छन् । त्रिवेणी साहित्य प्रतिष्ठान भोजपुरले शुक्रवार चन्द्रमा होटलको सभाहलमा आयोजना गरेको उक्त प्रतियोगितामा पञ्चकन्या मावि बोखिमका हिरा फुयल द्वितीय, यशोधरा मावि टक्सारका न...
-
मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका निवर्तमान मन्त्री अधिकारी पक्राउ
मोरङ । मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीलाई पक्राउ गरिएको छ । उहाँलाई विराटनगरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका अधिकारीलाई जहाज मार्फत काठमाडौंमा ल्याउन लागिएको बताइएको छ । अधिकारीलाई नेकपा एमालेको सचिवालय बैठकले निलम्बन गर्ने प्रदेश...
-
सङ्खुवासभामा टिपर दुर्घटनाः दुई जना मजदुरको मृत्यु, दुई घाइते
सङ्खुवासभा । मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा टिपर दुर्घटना हुँदा अरुण तेस्रो जलविद्युत् परियोजनामा कार्यरत दुई जना भारतीय मजदुरको मृत्यु भएको छ । मकालु–५ फ्याक्सिन्दा दोभानमा एचपी ११–४९३३ नम्बरको टिपर बुधबार साँझ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । द...
-
साफ च्याम्पियनसिपको फाइनलमा आज नेपाल र बंगलादेश भिड्दै
काठमाडौं । साफ महिला च्याम्पियनसिपको फाइनलमा आज घरेलु टिम नेपालले पुनः एकपटक बंगलादेशसँग खेल्दैछ । इतिहासमा नै बंगलादेशसँग नेपाल एक पटक मात्र पराजित भएको छ । त्यो पनि सन् २०२२ को साफ च्याम्पियनसिपको फाइनलमा । के आज हुने फाइनलमा नेपालले त्यो हारको बदला लिन्छ त ? घरेलु मैदान, समर्थक र नेपाली टोली सबै तयार छन्, इतिहासको ...
-
ठाउँ–ठाउँमा पहिरो खसेपछि हलेसी–जयराम सडक अवरुद्ध
खोटाङ । ठाउँ–ठाउँमा पहिरो खसेपछि खोटाङको हलेसी–जयराम सडक अवरुद्ध भएको छ । १७ गते रातिको अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अन्तर्गत हलेसी तुवाचुङ नगरपालिकाभित्र पर्ने हलेसी–जयराम सडक अवरुद्ध भएको हो । प्रहरीका अनुसार हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर १ बाहुनीडाँडाको कदुवा र लाकुरीभञ्ज्याङ, वडा नम्बर ३ च्यास्मिटारको...
-
कोशीको बहाव ५ लाख ५७ हजार क्युसेक, पुलमाथिबाट बग्यो पानी
विराटनगर । सप्तकोशी नदिको ब्यारेजमा पानीको बहाब ५ लाख ५७ हजार क्युसेक पुगेपछि ब्यारेजमाथिको पुलबाट पानी बग्न थालेको छ । सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीका अनुसार ब्यारेजको पुलको १८ नम्बर ढोकामाथिबाट पानी बगेको हो । ब्यारेजका ५६ वटै ढोका खुला गरिएको भएपनि पहाडी क्षेत्रमा भइहरेको लगातारको वर्षाको कारण पानीको बहाब ...
-
बाढी र पहिरोबाट देशभर ६० जनाको मृत्यु, ६४ बेपत्ता
काठमाडौं । पछिल्लो २४ घन्टामा गएको बाढी र पहिरोका कारण देशभर ६० जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बलले दिएको तथ्यांक अनुसार, उपत्यकाका तीन जिल्लामा ३४, बागमती प्रदेशका पाँच जिल्लामा १९ र कोशी प्रदेशमा ७ जना गरेर ६० जनाको मृत्यु भएको छ । विभिन्न प्रदेशमा गरेर ३४ जना घाइते भएका छन् भने ६४ जना बेपत्ता छन् । सशस्त्र प्...
-
कोशी ब्यारेजमाथि नै आइपुग्यो बाढी
सप्तरी । सप्तकोशीमा आएको बाढी कोशी ब्यारेजमाथि सम्म आइपुगेको छ । पानीको सतह बढेपछि पुलमाथि नै बाढी आइपुगेको हो । ब्यारेजका सबै ५६ वटै ढोका खोले पनि पानी पार नहुँदा ब्यारेजमाथि नै पानी आएको छ । स्थानीय प्रशासनले ब्यारेजमा सवारी साधन आवतजावतमा रोक लगाएको छ ।...
-
उदयपुर र खोटाङ जोड्ने सुनकोशी नदीमाथिको पक्की पुल बाढीले बगायो
खोटाङ । उदयपुर र खोटाङ जोड्ने फोक्सिङटारस्थित सुनकोशी नदीको पक्की पुल बाढीले बगाएको छ ।शनिबार दिउँसो सुनकोशीमा आएको बाढीले पुल बगाएको स्थानीय मिनराज राउतले बताउनुभयो । खोटाङको खोटेहाङ गाउँपालिका -९ लिकचिराम्चे र उदयपुरको रौतामाई गाउँपालिका -५ फोक्सिङटारमा रहेको पुल बाढीले पूर्णरुपले बगाएको राउतले जानकारी दिनुभयो । 'अहि...
- « Previous Page
- 1
- …
- 4
- 5
- 6
- 7
- 8
- …
- 62
- Next Page »