• साना सहरी खानेपानी आयोजना र भोजपुर नगरपालिकाको सभाहल मन्त्री कार्की गरे उद्घाटान

    भोजपुर । भोजपुर नगरपालिकामा निमार्ण सम्पन्न भएको साना सहरी खानेपानी आयोजना र भोजपुर नगरपालिकाको सभाहल नेपाल सरकारका प्रवक्ता एंव संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की र भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले सयुक्त रुपमा भर्चुअल माध्यमबाट उद्घाटन गरेका छन् । आज मौषम प्रतिकुलताका कारण मन्त्री कार्...

  • रामप्रसाद खनालको नयाँ गीत ‘तिम्री आमा, मेरी आमा’ सार्वजनिक

    काठमाडौंँ । अग्रज लोक तथा दोहोरी गायक रामप्रसाद खनाल शब्द, स्वर तथा सुरेश अधिकारीको संगीत रहेको नयाँ गीत ‘तिम्री आमा, मेरी आमा’ सार्वजनिक भएको छ । सामाजिक सन्देश बोकेको गीतले घर घरमा, अज्ञानता बस हुने श्रीमान् र श्रीमती बीचको तेरो र मेरो भन्ने भावना प्रतिबिम्बित गरेको छ ।गीतको म्युजिक भिडियोमा गायक खनाल आफैले पनि अभिन...

  • सुरक्षित आप्रवासनको लागी पत्रकारको भूमीका विषयक अन्तरक्रिर्या कार्यक्रम सम्पन्न

    भोजपुर । भोजपुर जिल्लामा सञ्चालीत सुरक्षित आप्रवासन परियोजना सामी ले आज जिल्ला स्थित सञ्चारकर्मी तथा पत्रकार र मानवअधिकारकर्मीहरुसगँ अन्तरक्रिर्या गरेको छ । आप्रवासी कामदारहरुको सामाजिक बहिष्कारण प्रभाव न्युनीकरण सम्बन्धि मानवअधिकारकर्मी र सुरक्षित आप्रवासनको लागी पत्रकारको भूमीका विषयक अन्तरक्रिर्या कार्यक्रम भएको सा...

  • ‘नारायणहिटी दिन नमान्दा मेरो सरुवा भएको थियो’

    काठमाडौँ । यल बगैंचा रेस्टुरेन्टका नाममा नारायणहिटी संग्रहालयको जग्गा कब्जा गराउन तयार भएको फाइल फिर्ता गरिदिएकै कारण तत्कालीन सचिवको सरुवा भएको खुलासा भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव कृष्ण देवकोटाले ‘विशेषतः त्यो’ र त्यस्तै अन्य विषयमा असहमति हुँदा आफ्नो सरुवा भएको बताएका छन् । म...

  • कोभिड लक्षण देखिए अनिवार्य ५ दिन क्वारेन्टिन बस्नुपर्ने, रिपोर्ट नेगेटिभ आएपछि मात्रै काममा फर्कन पाउने

    काठमाडौं । कोरोना भाइरस ९कोभिड–१९ ० संक्रमणको चिन्ह वा लक्षण भएका व्यक्तिहरु अनिवार्य रुपमा ५ दिन क्वारेन्टिनमा बस्नु पर्ने भएको छ । जुनसुकै सेवा वा क्षेत्रमा कार्यरत व्यक्तिमा कोभिड–१९ को चिन्ह वा लक्षण देखिएमा अनिवार्य रुपमा पाँच दिन क्वारेन्टिनमा बस्नुपर्ने नियम सरकारले लागू गरेको हो । पाँच दिन क्वारेन्टिनमा ...

  • रामेछाप र सिन्धुलीमा चेलिबेटी बेचबिखन बढ्यो: अनुराधा कोइराला

    काठमाडौं । माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाले नेपालभित्रै चेलिबेटी बेचविखनको घटना बढेको बताएकी छन् । बिहीबार कलकार हरिवंश आर्चायको ‘कर्कलो कोक्याउला’ गीत रिलिजमा बोल्दै अध्यक्ष कोइरालाले दुई वर्षयता साउदी, कतार, सिरिया, भारतमा भन्दा पनि नेपालभित्रै चेलिबेटी बेचविखनको घटना बढेको बताएकी हुन् । पछिल्ल...

  • शेयर बजार ४९ अंकले बढ्दा कसले कमाए ? कसले गुमाए

    काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि शेयर बजार उकालो लागेको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ४९ अंकले बढेर २८ सय ३४ अंकमा पुगेको छ । बजार बढ्दा पनि केही कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । कारोबार रकम भने पछिल्ला दुई यताको कम देखिएको छ । दिनभर १ करोड १९ लाख ७० हजार २१५ कित्ता शेयर किनबेच हुँदा ६ अर...

  • ४० जिल्लामा सुकुमवासी आयोग गठन गर्न प्रस्ताव

    काठमाडौं । सरकारले करिब ४० जिल्लामा राष्ट्रिय भूमि आयोग ९सुकुमवासी आयोग० का जिल्ला समितिहरु तत्काल गठन गर्ने भएको छ । भूमि व्यवस्था मन्त्रालयले यो हप्ता ३५ देखि ४० जिल्लामा राष्ट्रिय भूमि आयोगका जिल्ला समिति गठन गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लगेको छ । मन्त्रालय उच्च स्रोतका अनुसार अब बस्ने मन्त्रिपरिषद्को बैठकमा यस...

  • प्रधानमन्त्री देउवाद्वारा धरानमा फोहोर प्रशोधन केन्द्रको उद्घाटन

    धरान । प्रधानमन्त्री शेरबहादुर देउवाले फोहोरबाट ग्यास र मलसमेत उत्पादन गर्ने गरी धरानमा निर्माण गरिएको फोहोर प्रशोधन केन्द्रको उद्घाटन गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा मंगलबार धरान उपमहानगरपालिका–६, पानमारास्थित फोहोरमैला प्रशोधन केन्द्रको बटम अन गरी उद्घाटन गर्दै । तस्बिरः रोशन सापकोटा/रासस गत वैशाखदेख...

  • शेरधनले काठमाडौंमा खोलेको मुख्यमन्त्रीको सम्पर्क कार्यालय बन्द

    विराटनगर । प्रदेश १ सरकारले तत्कालिन मुख्यमन्त्री शेरधन राईले काठमाडौंमा स्थापना गरेको सम्पर्क कार्यालय बन्द भएको छ । प्रदेश १ का पहिलो मुख्यमन्त्री राईले काठमाडौँको महाराजगञ्जमा सम्पर्क कार्यालय खोलेका थिए । सरकार परिवर्तन भएर राजेन्द्र राई मुख्यमन्त्री भएपछि सो कार्यालय बन्द गरिएको हो । मुख्यमन्त्री राईले भने,...