• भोजपुरको दिङ्लामा मानव अधिकार शिक्षा बिषयक एक दिवसीय कार्यक्रम सम्पन्न

    सारदा तामाङ भोजपुर । भोजपुरको दिङ्लामा मानव अधिकार शिक्षा बिषयक एक दिवसीय कार्यक्रम सम्पन्न भएको छ । नेपाल मानव अधिकार संगठन जिल्ला शाखा भोजपुरको आयोजना कार्यक्रम आज सम्पन्न भएको हो । भोजपुरको उत्तरी क्षेत्र षडानन्द नगरपालिका र साल्पासिलिछो गाउपालिकालाई लक्षित गरि आयोजना गरिएको कार्यक्रमलाई मानव अधिकारकर्मी डा। गोविन...

  • बाँदर नियन्त्रण गर्न माओवादीले बुझायो स्थानीय तह र जिल्ला प्रशासन मार्फत सरकारलाई ज्ञापन पत्र

    काठमाडौं । बाँदर नियन्त्रण गर्न नेकपा माओवादीले केन्द्र भोजपुरले जिल्ला प्रशासन मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको छ । केन्दले भोजपुर जिल्लाको ८१ वडाका वडा अध्यक्ष, ९ स्थानीय तह प्रमुख र प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई दवाव स्वरुप बादर आतङ्क नियन्त्रणका लागि ज्ञापनपत्र बुझाउएका हुन् । बाँदरको उपद्रोका कारण पौवा...

  • प्रदेश १ को नाम ‘कोसी’ पारित

    विराटनगर । प्रदेश १ को नाम कोसी प्रदेश होस् भनी गरिएको प्रस्ताव प्रदेश १ सभाले पारित गरेको छ । अब कोसी प्रदेशको विषयमा सभामा छलफल हुने छ । एमालेका प्रदेश सभा सदस्य राम राना मगर प्रस्तावक रहेको कोसी नामको प्रस्ताव ध्वनी मतले पारित भएको हो । समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले राखेको प्रस्तावमा राजेन्द्र राईले ...

  • भोजपुरमा लोपउन्मुख अवस्थामा रहेको रेडपाण्डा संरक्षण गरिने

    भोजपुर । भोजपुरमा लोपउन्मुख अवस्थामा रहेका रेडपाण्डा (हाब्रे) संरक्षण गरिने भएको छ । रेडपाण्डा नेटवर्कको सहयोगमा सामुहिक अभियान भोजपुरले लोपउन्मुख अवस्थामा रहेका रेडपाण्डा टेम्केमैयुङ गाउँपालिका वडा नं. १ तिम्मा र सल्पासिलिछो गाउँपालिका वडा नं. ५ दोभानेमा समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम सुरु गरेको हो सामुहि...

  • भोजपुरमा मुन्दुम पद मार्गको प्रवर्द्धनका लागि फागुन २७ गते ट्रेल रेस हुने

    भोजपुर । भोजपुरको पर्यटनको प्रवर्द्धन गर्ने उद्धेश्यका साथ फागुन २७ गते पाँचौ ट्रेल रेस हुने भएको छ । मुन्दुम पदमार्गको प्रवर्द्धन संगै अन्र्तराष्ट्रियस्तरमा साहसिक खेलको सम्भावना कायम राख्ने उद्देश्यले पाँचौ मुन्दुम ट्रेल रेस २०७९ हुन लागको रिमाचुङ एजुकेशन स्पोर्टस एकाडेमीका अध्यक्ष पावीहाङ राईले बताएका छन् । रिमाचुङ...

  • राष्ट्रपति विद्यादेवि भण्डारिद्वारा बालागुरु षडानन्द अधिकारी र योगमायाको शालिक अनावरण

    भोजपुर । भोजपुर जिल्लाको उत्तरी षडानन्द नगरपालिका स्थित बालागुरु षडानन्द अधिकारीको जन्मथलो दिङ्ला र सामाजिक अभियन्ता महिला विद्युषी योगमायाको कर्म तथा समाधिस्थल मझुवाबेँसी र गौंडेनीको राष्ट्रपति विद्यादेवि भण्डारीले भ्रमण गर्नु भएको छ । भण्डारीले साल्पासिलिछो गाउँपालिकाको वडा नम्वर १ कुलुङको गौडेनीमा रहेको योगमाया न्य...

  • साल्पासिलिछोमा ज्येष्ठ नागरिकलाई न्यानो कपडा सहित आँखाको उपचार, स्थानिय हर्सीत

    निरोज कोइराला  भोजपुर । भोजपुरको साल्पासिलिछो गाउँपालिका वडा नम्वर १ कुलुङका ८९ बर्षिय ज्येष्ठ नागरिक शुवकबहादुर राई खुशी देखिनु भयो । कारण थियो उहाँलाई गाउँमै आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष दौलथ कुलुङले न्यानो कपडा ज्याकेट लगाई दिए। उनी मात्र होइन गाउँपालिकाले आफुहरुलाई न्यानो कपडा बितरण गरेकोमा सहभागी अन्य...

  • घर पायकमा पुगेर भत्ता बाड्दै पौवादुङमा गाउँपालिका

    भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले घर पायक पर्ने स्थानमा भत्ता बाढ्न सुरु गरेको छ । बृद्ध बृद्धाहरुलाई भत्ता लिन समय र पैसा खर्च गरी वैक धाउनु पर्ने बाध्यता हटेको छ । भक्ताले दैनिक जीवनयापन गर्दै आएका बृद्ध बृद्धाहरुलाई भक्ता लिन जान निकै समस्या भएको वेला गाउँपालिकाले आफ्नो ठाउँमा आएर भत्ता दिएपछि बृद्ध बृद्धाहर...

  • भोजपुरको नयाँ बसपार्कमा बस लौजन अवश्यक व्यावस्थापनका लागि बन्यो ५ जनाको समिति

    भोजपुर । भोजपुरको नयाँ बसपार्कमा बस लौजन अवश्यक व्यावस्थापनका लागिे ५ जनाको समिति बनेको छ । विहिवार नयाँ बसपार्कमा बस लैजान आवश्यक छलफलका लागि भोजपुर नगरपालिकाले वोलकाएको सर्वपक्षिय वैठकमा आवश्यक व्यावस्थापन नभई यातायात व्यावसायीले बसपार्कमा बस लैजान नसक्ने भएपछि ५ जनाको समिति बनाईएको हो । भोजपुर नगरपालिका वडा नं. ७ क...

  • तल्लो अरुण जलविद्युतबाट प्रभावित क्षेत्रलाई मुआब्जा र शेयर सुविधा उपलब्ध गराउँन टेम्केमैयुङको माग

    भोजपुर । तल्लो अरुण जलविद्युत आयोजनाबाट टेम्केमैयुङ गाउँपालिकाले प्रभावित क्षेत्रलाई मुआब्जा र शेयर सुविधा उपलब्ध गराउँन माग गरेको छ । ६ सय उनान्असी मेघावट क्षमताको तल्लो अरुण जलविद्युत आयोजनाको टीएल टावर र ट्रान्समिसन लाईनले प्रभावित पार्ने भएको हुँदा टेम्केमैयुङ गाउँपालिकाको पाउनुपर्ने सुविधा माग गर्दै जिल्ला प्रशास...