• साल्पासिलिछोमा ज्येष्ठ नागरिकलाई न्यानो कपडा सहित आँखाको उपचार, स्थानिय हर्सीत

    निरोज कोइराला  भोजपुर । भोजपुरको साल्पासिलिछो गाउँपालिका वडा नम्वर १ कुलुङका ८९ बर्षिय ज्येष्ठ नागरिक शुवकबहादुर राई खुशी देखिनु भयो । कारण थियो उहाँलाई गाउँमै आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष दौलथ कुलुङले न्यानो कपडा ज्याकेट लगाई दिए। उनी मात्र होइन गाउँपालिकाले आफुहरुलाई न्यानो कपडा बितरण गरेकोमा सहभागी अन्य...

  • प्रदेश १ मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त

    भोजपुर । प्रदेश १ को मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की आइतबार नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गरेका कार्कीलाई मुख्यमन्त्...

  • घर पायकमा पुगेर भत्ता बाड्दै पौवादुङमा गाउँपालिका

    भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले घर पायक पर्ने स्थानमा भत्ता बाढ्न सुरु गरेको छ । बृद्ध बृद्धाहरुलाई भत्ता लिन समय र पैसा खर्च गरी वैक धाउनु पर्ने बाध्यता हटेको छ । भक्ताले दैनिक जीवनयापन गर्दै आएका बृद्ध बृद्धाहरुलाई भक्ता लिन जान निकै समस्या भएको वेला गाउँपालिकाले आफ्नो ठाउँमा आएर भत्ता दिएपछि बृद्ध बृद्धाहर...

  • भोजपुरको नयाँ बसपार्कमा बस लौजन अवश्यक व्यावस्थापनका लागि बन्यो ५ जनाको समिति

    भोजपुर । भोजपुरको नयाँ बसपार्कमा बस लौजन अवश्यक व्यावस्थापनका लागिे ५ जनाको समिति बनेको छ । विहिवार नयाँ बसपार्कमा बस लैजान आवश्यक छलफलका लागि भोजपुर नगरपालिकाले वोलकाएको सर्वपक्षिय वैठकमा आवश्यक व्यावस्थापन नभई यातायात व्यावसायीले बसपार्कमा बस लैजान नसक्ने भएपछि ५ जनाको समिति बनाईएको हो । भोजपुर नगरपालिका वडा नं. ७ क...

  • तल्लो अरुण जलविद्युतबाट प्रभावित क्षेत्रलाई मुआब्जा र शेयर सुविधा उपलब्ध गराउँन टेम्केमैयुङको माग

    भोजपुर । तल्लो अरुण जलविद्युत आयोजनाबाट टेम्केमैयुङ गाउँपालिकाले प्रभावित क्षेत्रलाई मुआब्जा र शेयर सुविधा उपलब्ध गराउँन माग गरेको छ । ६ सय उनान्असी मेघावट क्षमताको तल्लो अरुण जलविद्युत आयोजनाको टीएल टावर र ट्रान्समिसन लाईनले प्रभावित पार्ने भएको हुँदा टेम्केमैयुङ गाउँपालिकाको पाउनुपर्ने सुविधा माग गर्दै जिल्ला प्रशास...

  • भोजपुरको जिल्ला समन्वय सभापतिमा राई र थुलुङको उम्मेदवारी दर्ता

    भोजपुर । जिल्ला समन्वय समिति भोजपुरको सभापतिमा दुई जनाको उम्मेदवारी दिएका छन् । एमालेबाट विष्णु कुमार राईले उम्मेदवारी दिएका छन् भने गठबन्धनको तर्फबाट नेपाली काङग्रेसका कमल थुलुङले उम्मेदवारी दिएका हुन । त्यस्तै उप प्रमुखमा एमालेबाट चन्द्रकला राई र गठवन्धनको तर्फबाट माओबादी केन्द्रकी अनिसा खड्काले उम्मेदवारी दिएका हुन...

  • भोजपुर नगर कार्यपालिकाको लागि भएको निर्वाचनमा सवै जना नेपाली कांग्रेसबाट बिजयी

    भोजपुर । भोजपुर नगर कार्यपालिकाको लागि भएको निर्वाचनमा सवै जना नेपाली कांग्रेसबाट बिजयी भएका छन् । महिला सदस्य र दलित तथा अल्पसंख्यक सदस्यका लागि भएको निर्वाचनमा कांग्रेसका ८ जना नै कार्यपालिका सदस्यमा बिजयी बनेको मुख्य निर्वाचन अधिकृतको कार्यालय भोजपुरले जनाएको छ । नगर कार्यपालिका सदस्यका लागि महिला तर्फ ५ र दलित तथा...

  • टेम्केमैयुङ गाउँपालिकाले एक घर एक करेसाबारी कार्यक्रम अगाडी बढाउने

    भोजपुर । टेम्केमैयुङ गाउँपालिकाले एक घर एक करेसाबारी कार्यक्रम अगाडी बढाउने भएको छ । भान्साका लागि आवश्यक बस्तु बाहिराबाट आयत गर्नु पर्ने बाध्यता हटाउन र पालिकाका जनतालाई रोजगारी बनाउन एक घर एक करेसाबारी कार्यक्रम संचालन गर्ने टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताए । गाउँपालिकाले आयोजना गरेको गणतन्त्र दिव...

  • वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने टेम्केमैयुङ गाउँपालिकाको पहिलो निर्णय

    भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष सरोज बस्नेतले सामाजिक सुरक्षा भत्ता प्रत्येक वडाबाट घुम्ती सेवाको रुपमा वैंकिङ प्रणाली मार्फत प्रदान गर्ने निर्णय गरेका छन् । वुधवार अध्यक्ष पदको पदभार ग्रहण गर्दैे “सामाजिक सुरक्षा भत्ता लिनका लागि घण्टौ लगाएर बैकसम्म धाउनु पर्ने बाध्यता रहेकाले बृद्धबृद्...

  • भोजपुरका नव निर्वाचित पालिका प्रमुखले लिए सपथ, दुई पालिका प्रमुख भने अनुपस्थित

    भोजपुर । भोजपुरका नव निर्वाचित पालिका प्रमुखले सपथ ग्रहण गरेका छन् । भोनपुरमा दुई नगरपालिका र ७ गाउँपालिका मध्ये षडानन्द नगरपालिका र अरुण गाउँपालिका बाहेक सवै पालिकाहका प्रमुखले सफथ ग्रहण गरेका छन् । भोजपुर नगरपालिका प्रमुख कैलाश कुमार आले, आमचोक गाउँपालिका प्रमुख अशोक राई, हतुवागढी गाउँपालिका प्रमुख प्रेमकुमार राई, र...