• चुनाव प्रचारप्रसाका लागि टासिँएका प्रचार सामग्री उप्काउन आफै लागे नवनिर्वाचित मेयर आलेले

    भोजपुर । भोजपुर नगरपालिकाका नवनिर्वाचित मेयर कैलाशकुमार आलेले चुनाव प्रचारप्रसाका लागि टासिँएका प्रचार सामग्री उप्काएका छन् । दोस्रो कार्यकालका लागि मेयरमा निर्वाचित भएको दोस्रो दिन उनले भोजपुर सदरमुकामका भित्तामा टाँसिएका पोस्टर उप्काएका हुन् । बजारक्षेत्रका घरमा भित्तामा टाँसिएका पोस्टरले नगरको सुन्दरता विगार्ने भन्...

  • भोजपुर नगरपालिका प्रम्खमा कांग्रेसका आले र उपप्रमुखमा एमालेकी शेर्पा विजयी

    भोजपुर । भोजपुर नगरपालिकामा दोस्रो पटक मेयर पदमा गठबन्धनबाट नेपाली कांग्रेसका कैलाश कुमार आले विजयी भएका छन् । आलेले उनका निकटत्तम प्रतिद्धन्दी नेकपा एमालेका भरत कुमार तामाङलाई ५ सय १५ मतले पछि पार्दै विजयी बनेका हुन। आलेले कुल ५ हजार ६ सय १५ ल्याउँदा तामाङले कुल ५ हजार एकसय मत प्राप्त गरे । गठबन्धनको तर्फबाट उम्मेदवार...

  • भोजपुरको अरुण गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

    भोजपुर । भोजपुरको पुर्वी अरुण गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । यहाँ ४०३ मतान्तरका साथ कांग्रेसका शालिकराम खत्री निर्वाचित भए । उनले २८८७ मत ल्याउँदा नेकपा एमालेका नारायणप्रसाद घिमिरे २४२४ ल्याएका हुन् । यस्तै उपाध्यक्षमा ३००० मत ल्याएर कांग्रेसकै विनीता ढकाल विजयी भइन् । २०७४ मा पनि ढकाल...

  • भोजपुरको साल्पासिलिछो गाउँपालिका अध्यक्षमा स्वतन्‍त्र उम्मेदवार दौलथ कुलुङ विजयी

    भोजपुर । भोजपुरको साल्पासिलिछो गाउँपालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । नेकपा एमालेले टिकट नदिएपछि विद्रोह गरेर बागी उठेका दौलथ कुलुङ साल्पासिलिछो गाउँपालिकामा विजयी भएका हुन् । एमालेले शान्ति अधिकारीलाई टिकट दिएपछि विद्रोह गरेर अध्यक्षमा उठेका उनले निवर्तमान गाउँपालिका अध्यक्ष महेश राईलाई २८ मतान्तरले पराज...

  • पौवादुङमा गाउँपालिका अध्यक्षमा किरण र उपाध्यक्षमा ज्योत्सना राई विजयी

    भोजपुर । पौवादुङमा गाउँपालिका अध्यक्ष-उपाध्यक्ष दुवै पद नेकपा एमालेले जितेको छ । यहाँ एमालेका किरण राई भारी मतान्तरका साथ अध्यक्षमा विजयी भए । उनले २४९९ मत प्राप्त गर्दा माओवादीका नगेन्द्र भुजेल ‘शैलेन्द्र’ १६८८ मतमा रोकिए । १३७१ मत ल्याएर कांग्रेसका मनोज कार्की तेस्रो भए । किरणको यो दोस्रो जित हो । यसअघिको निर्वाचनमा...

  • भोजपुरका ११ वटा वडाको नतिजा सार्वजनिक, कुन वडा कस्कले मार्यो बाजी ?

    भोजपुर । शुक्रबार भएको स्थानीय तहको निर्वाचन अन्र्तगत यतिबेला मतगणना धमाधम भइरहेको छ भने परिणामहरु सार्वजनिक हुने क्रम शुरु भएको छ । नौ वटा पालिका रहेको भोजपुरमा ८१ वडा रहेका छन् । जसमध्ये १० वटा वडाको अन्तिम परिणाम सार्वजनिक भएको छ । सार्वजनिक भएको परिणाम अनुसार एमालेले ५ वटा वडा जितेको छ । माओवादीले ३ र कांग्रेसले...

  • एमाले जिल्ला कमिटी सदस्य तथा भोजपुर नगरपालिका वडा नं. ४ का इन्चार्ज पाण्डे कांग्रेसमा प्रवेश

    भोजपुर । एमाले जिल्ला कमिटी सदस्य तथा भोजपुर नगरपालिका वडा नं. ४ का इन्चार्ज कोपिला पाण्डे नेपाली कांग्रेस प्रवेश गरेकी छिन् । विहिवार भोजपुर नगरपालिकाको वडा नं. ३ र ४ को संयुक्त चुनावी सभा कार्यक्रममा पाण्डे एमाले परित्याग गरि कांग्रेसमा प्रवेश गरेकी हुन् । उनी संगै लोक बहादुर प्रधान, विष्णुमाया कार्की र श्याम प्रधान ...

  • भोजपुर १२ टक्सारमा एमाले परित्याग गरी १४ जना काङग्रेस प्रवेश

    भोजपुर । भोजपुर नगरपालिका १२ टक्सारमा नेकपा एमाले परित्याग गरी १४ जना नेपाली काङग्रेसमा प्रवेश गरेका छन् । स्थानीय राजकुमार श्रेष्ठ, मिलन रणपहेली, रोशन शाक्य, राजन श्रेष्ठ लगायत १४ जना नेकपा एमाले परित्याग गरी कांग्रेस प्रवेश गरेको जिल्ला सह सचिव मनोज खनालले जनाए । नेकपा एमालेले गाउँको विकासका लागी केहि गर्न नसकेको साथ...

  • भोजपुरको हेलौँछामा नेकपा एमाले परित्याग गरी ८५ जना काङग्रेसमा प्रवेश

    भोजपुर । भोजपुर नगरपालिका १ हेलौँछामा नेकपा एमाले परित्याग गरी ८५ जना नेपाली काङग्रेसमा प्रवेश गरेका छन् । स्थानीय गौतम तामाङ, निमा शेर्पा, विमला राई, शर्मीला राई, सुवास तामाङ, सन्तोष राई लगायत ८५ जना नेकपा एमाले परित्याग गरी कांग्रेस प्रवेश गरेको वडा सभापती भंक्त बहादुर तामाङले बताए । नेकपा एमालेले गाउँको विकासका लाग...

  • एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा केही घाइते

    पाल्पा । रामपुर नगरपालिका १० सिकोडाँडामा नेकपा एमाले र सत्ताधारी गठबन्धनका युवाहरुबीच झडप हुँदा केही घाइते भएका छन् । चुनाव प्रचार प्रसारको क्रममा रहेको गठबन्धनको कार्यक्रमलाई एमालेका युवाहरुले विथोल्ने प्रयास गरेपछि झडप भएको थियो । एमालेले उम्मेदवार सहितको घरदैलो कार्यक्रम तथा आमसभा कार्यक्रम वडा नं १० मा सञ्चालन गरे...