• भोजपुरको विकासका लागि एमालेको गुरुयोजना सार्वजनिक

    भोजपुर । नेकपा एमाले भोजपुरले जिल्लाको विकासको गुरुयोजना सार्वजनिक गरेको छ । जिल्लाका बृहत्तर विकासका लागि सडक, पुल, विद्युत्, कृषि, रोजगारी, पर्यटन, खानेपानी लगाएतको योजनाबद्ध विकास गर्ने लक्ष्यका साथ एमालेले गुरुयोजना तयार गरेको हो ।  गुरुयोजनाको एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व मुख्यमन्त्री शेरधन राई सार्वजनिक ग...

  • टेम्केमैयुङ गाउँपलिकाको समग्र विकासकै लागि गठबन्धन भएको हो : बस्नेत

    भोजपुर । आसन्न स्थानीय तहको निर्वाचनमा टेम्केमैयुङ गाउँपलिकाको समग्र विकासकै लागि गठबन्धन भएको अध्यक्ष पदका उमेदवार सरोज बस्नेतले बताएका छन् । शुक्रबार टेम्केमैयुङ गाउँपालिका वडा नं. २ छिनामखुको काुंङकाुङमा भएको टोल भेला तथा छलफल कार्यक्रममा बस्नेतले गठबन्धनलाई विजयी गराउन आग्रह गरेका हुन् । बस्नेतले गठबन्धनलाई मत दि...

  • दावाँका स्वतन्त्र वडाध्यक्ष उमेदवार भण्डारीले लिए मनोनयन फिर्ता

    भोजपुर । आशन्न बैशाख ३० गते हुने स्थानीय तहका लागी भोजपुर नगरपालिका वडा नं ४ दावाँका स्वतन्त्र वडाध्यक्ष पदका उमेदवार प्रेम भण्डारीले मनोनयन फिर्ता लिएका छन् । निर्वाचन कार्यालयले तोकेको निर्धारीत समय सकिनुभन्दा ४ घण्टा अगाडि उनले निर्वाचन अधिकृतको कार्यालयमा गएर आफनो मनोनयन फिर्ता लिएका हुन् । उनीसगैँ वडा महिला सदस्...

  • भोजपुरको आमचोकमा गठबन्धन विपरित दिएको उमेद्वारी फिर्ता नगरे कारबाहि गर्ने कांग्रेसको चेतावनी

    भोजपुर । भोजपुरको आमचोकमा गठबन्धन विपरित एमालेसंग तालमेल गरी दिएकोे उमेद्वारी १६ गते सम्म फिर्ता गर्न नेपाली कांग्रेसले  भनेको छ । नेपाली कांग्रेस जिल्ला कार्य समिति भोजपुरका सभापति विनोद बान्तावाद्धरा हस्तक्षरित पत्रमा १६ गते सम्म दिएकोे उमेद्वारी फिर्ता नगरे पार्टीको अनुसाशन उल्लघन गरेको मानी पार्टीको साधरण सदस्य सम...

  • बर्षमा एक दिन दिवस मनाउने होइन, नागरिकलाई जागरुक बनाऔ

    निरोज कोइराला चैत्र २६ गते बिद्युतीय सुरक्षा दिवस बिभिन्न कार्यक्रम गरी मनाइयो । प्रत्येक बर्ष यो दिवस मनाउने गरिन्छ । तर पनि बिद्युतीय जोखिम र दुर्घटनामा कमी आउन सकेको छैन । बिद्युतीय जोखिम र दुर्घटनाबाट जोगिनका लागि के–के सावधानी अपनाउन जरुरी छ, बिद्युतीय क्षेत्रमा काम गर्ने कर्मचारीहरुको सुरक्षामा कतिको ध्यान दिन आव...

  • तेह्र वुदे माग राख्दै कर्मचारी युनीयन भोजपुरले बुझायो सिडियोलाई ज्ञापन पत्र

    भोजपुर । नेपाल निजामती कर्मचारी युनीयन भोजपुरले आज विभिन्न तेह्र वुदे माग राखी जिल्ला प्रशासन कार्यालय भोजपुरका प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको छ । विभिन्न सेवा समूह, श्रेणी÷तह, भर्ना छनौट तथा पदस्थापना, सरुवा सम्बन्धमा, बढुवा सम्बन्धमा, सेवा सुविद्या, तालीम, आचारण दण्ड, सजाय र पुरस्कार...

  • म्यादी प्रहरीमा भर्ना खुल्यो, १ लाख जनशक्ति माग

    काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि प्रहरी प्रधान कार्यालयले १ लाख म्यादी प्रहरी भर्नाका लागि दरखास्त मागेको छ । मंगलबार प्रहरी प्रधान कार्यालयले दरखास्त आह्वान गरेको हो । चैत ६ बाट चैत ११ सम्म म्यादी प्रहरीमा भर्ना हुन चाहनेहरुले दरखास्त दिन सक्नेछन् । म्यादी प्रहरीको फारम देशभरका जिल्ला प्रहरी कार्यालय र काठमाड...

  • अरुण गाउँपालिकाले मिलको पहुचबाट टाढा भएका जनतालाई गर्यो मिल वितरण

    भोजपुर । अरुण गाउँपालिकाले मिलको पहुचबाट टाढा भएका जनतालाई मिल वितरण गरेको छ । पालिकाले सोमबार महिला लक्षित कार्यक्रम अन्तरगत ५ लाख लागतमा ११ वटा मिल वितरण गरिएको हो । आफै मिल राख्न नसक्ने, मिलको पहुचबाट टाढा रहेका महिला दिदीबहिनीहरुलाई लक्षित गरि महिला लक्षित कार्यक्रम अन्तगत वडा नं. १, २, ६ ७ मा २÷२ वटा र अरु वड...

  • अनिलकुमार मण्डलले तीन जनाको हत्या गरेको खुलासा

    विराटनगर । मोरङको उखुबारीमा हत्या गरिएको दुई शवको अनुसन्धानका क्रममा प्रहरीले बिहीबार साँझ अर्को एक जनाको शव फेला पारेको छ । ललितपुरको धापाखेलमा ६२ वर्षीय मोहनप्रसाद लिम्बुको शव भेटिएको हो । ५ फिट तल गाडेको अवस्थामा उनको शव भेटिएको र शवको उत्खनन भइरहेको महानगरीय अपराध महाशाखाले बताएको छ । अनुसन्धानका क्रममा नियन्त्...

  • सिके राउतका कार्यकर्ताले गरे मेयरको गाडी तोडफोड

    जनकपुरधाम । सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले सर्लाही हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईं चढ्ने गाडी नियन्त्रणमा लिएर तोडफोड गरेका हुन् । जनकपुरधाममा भइरहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मतदान गर्न पुगेका मेयर प्रसाईको प्रदेश २–०३००१ झ ००२० नम्बरको गाडी सिके राउतका कार्यकर्ताले तोडफोड गरेका हुन...