• आफनै टाउकोमा आगो लगाएर हिँड्न तयार छौं : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई क्रान्तिकारी बनाउने अवसर गुम्न नदिने बताएका छन् । कतिपयले प्रचण्ड फेरि झुपडीमा जान सक्ला रु चिल्लो गाडी छोड्न सक्ला भनेको भन्दै प्रचण्डले भने, ‘जरुरी पर्दा मलाई गाउँघरमा जान, उनीहरुसँगै बस्न, मजदुरसँग खान, जनतामाझ गएर बस्न कुनै गाह्रो छैन...

  • गठबन्धन भत्काउने शर्तमा एमसीसी अनुमोदन गराउन एमाले तयार

    काठमाडौं । नेकपा एमालेले अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट ९एमसीसी० अनुमोदन गराउन सत्ता गठबन्धन भत्काउनुपर्ने शर्त अघि सारेको छ ।संसदको हिउँदे अधिवेशनबाट एमसीसी अुनमोदन गराउन सहयोग गर्नुपर्ने भन्दै भेट्न गएका कांग्रेस नेताहरुसमक्ष एमाले अध्यक्ष केपी शर्मा ओलीले यो शर्त राखेका हुन् । उनले ए...

  • माओवादी केन्द्रको लुम्बिनी प्रदेश अध्यक्षमा बराल चयन

    बुटवल । नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेश अध्यक्षमा गुल्मीका सुदर्शन बराल मगर चयन भएका छन् । दाङको भालुबाङमा मंसिर २५ र २६ मा सम्पन्न पहिलो प्रदेश अधिवेशनले २ सय १७ सदस्यीय समिति चयन गरेको थियो । त्यही समितिले लुम्बिनी प्रदेश अध्यक्षमा गुल्मीका सुदर्शन बराललको नाम टुंगो लगाएको माओवादी केन्द्रका एक नेताले जानक...

  • कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश निर्वाचित

    काठमाडौँ । कांग्रेसको १४ औं महाधिवेशनबाट गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्री पदमा विजयी भएका छन् । शेखर कोइरालाको प्यानलबाट महामन्त्रीमा उम्मेदवार बनेका थापाले सबैभन्दा बढी ३०२३ मत ल्याएर महामन्त्रीमा निर्वाचित भएका हुन् । त्यस्तै, १९८४ मत ल्याउँदै दोस्रो स्थानमा रहेर विश्वप्रकाश शर्मा पनि महामन्त्रीमा निर्वाच...

  • रक्षामन्त्री रिजालले दिए राजीनामा

    काठमाडौं । रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा दिएका छन् । नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिएका उनले प्रारम्भीम मत परिणाम आए लगतै राजीनामा घोषणा गरेका हुन् । रिजाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले असोज २२ गते रक्षामन्त्रीमा नियुक्त गरेका थिए । बिहीबार पहिलो चरणको १०० मतको मतपरिणाम अनुसार रिजालले...

  • उपसभापति पदको मतगणना केहीबेरमा शुरु हुने

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको मतगणना शुरु भएको छ । पार्टी कार्यालय सानेपामा उपसभापतिको मतगणना तीन ठाउँमा गरिएको निर्वाचन समितिले जनाएको छ । अबको १५ मिनेटमा मतगणना शुरु हुने निर्वाचन समितिका एक सदस्यले बताए । कांग्रेसमा दुई जना उपसभापतिका लागि ७ जना प्रतिस्पर्धामा छन् । जसमा सभा...

  • देउवालाई शुभकामना दिंदै पौडेलले भने, एकताबद्ध कांग्रेस र सुशासनमा ध्यान पुगोस्

    काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा निर्वाचित शेरबहादुर देउवालाई नेता रामचन्द्र पौडेलले बधाई दिएका छन् । एकताबद्ध कांग्रेस निर्माण, लोकतन्त्रको रक्षा र सुशासन दिन ध्यान पुगोस् भन्दै पौडेलले देउवालाई बधाई दिएका हुन् । लोकतन्त्र र संविधान खतरामुक्त नभएको तथा देशलाई अस्थीरतातिर धकेल्ने प्रपञ्च जारी रहेको बताउँदै पौड...

  • कांग्रेस महाधिवेशनः अब सबैको ध्यान महामन्त्रीको मतगणनामा

    काठमाडौँ । नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत सभापति बाहेकका पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना बुधवारबाट शुरू हुँदैछ । सभापतिका लागि मंगलवार भएको मतगणनाको नजिता मध्यरातमा सकिएलगत्तै अब पदाधिकारीको मतगणना शुरू हुन लागेको हो । पदाधिकारीमध्ये पनि महामन्त्रीको मतगणनालाई सर्वाधिक चासोका साथ हेरिएको छ । महामन्त...

  • आजदेखि एमाले केन्द्रीय कमिटी बैठक, स्थायी कमिटी र पोलिटब्यूरो गठन हुने

    काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज शनिवारदेखि शुरू हुँदैछ । पार्टीको १०औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको बैठक बसेर स्थायी कमिटी र पोलिब्यूरो गठनसम्बन्धी निर्णय लिने कार्यसूची छ ।आइतवारसम्म चल्ने बैठक भक्तपुर जिल्लाको गठ्ठाघरस्थित जर्मन हाउस हस्पिटालिटीमा शनिवार बिहान ११ बजे शुरू हुने ...

  • गाउँदेखि केन्द्रसम्म कांग्रेसको सरकार बन्छ, त्यो मेरो जिम्मा भयो : शेरबहादुर देउवा

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले महाधिवेशनले सही निर्णय गरे आगामी निर्वाचनमा गाउँदेखि केन्द्रसम्म कांग्रेसको सरकार बन्ने बताएका छन् । कांग्रेसको वर्तमान सरकार रहिरहे आगामी दिनमा स्थानीय सरकार र केन्द्रीय सरकार पनि कांग्रेसले नै बनाउने दाबी गरे । नेपाली कांग्रेसको १४ औं महाध...