भोजपुर । भोजपुरमा पनि एमालेको मिसन ग्रास्रुट कार्यक्र सुरु भएको छ । पाटीको संगठनात्मक सुदृढ, गतिशिल र पार्टीको महादिवेशनबाट निर्देशित विचारहरुबाट स्पष्ट बनाएर पार्टीको लल्क्ष प्राप्तीको लागि ५१ जनमतको नेत्रित्व गर्ने गरी मिसन ग्रासरूट कार्यक्रम सुरु गरिएको नेकपा एमालेका स्थायी कमीटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज राजेन...
राजनीति
-
-
प्रदेश नामकरणको तयारी भइरहँदा मोरङ प्रशासनद्वारा निषेधाज्ञा
बिराटनगर । विरोध प्रदर्शनलाई मध्यनजर गर्दै मोरङ प्रशासनले निषेधाज्ञा आदेश जारी गरेको छ । प्रशासनको आदेशअनुसार प्रदेशसभा आसपासको क्षेत्रमा धर्ना, जुलुस तथा प्रदर्शनलाई निषेध गरिएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले निषेधाज्ञा सम्बन्धी सूचना जारी गरेका हुन् सूचना अनुसार प्रदेश १ को प्रदेशसभा नामाकरणको ...
-
प्रदेश १ को नाम ‘कोसी’ राख्न दलहरू सहमति नजिक
विराटनगर । प्रदेश १ को नाम कोसी राख्न दलहरुबीचको सहमतिको प्रयास जारी छ । आजको प्रदेशसभामा बैठकमा नामकरणको प्रस्ताव पेश गर्ने तयारी हुँदा प्रदेशको नाम ‘कोसी’ मा सहमति जुटाउने प्रयास जारी रहेको एमाले श्रोतले जनाएको छ । स्रोतले दिएको जानकारी अनुसार प्रदेश १ को नाम ‘कोसी’ राख्ने प्रस्तावसहित आजको प्रदेशसभा बैठकमा प्रस्ताव...
-
प्रदेश १ सभा बैठक बस्दै, प्रदेश नामकरणकाे प्रस्ताव पेस हुने
मोरङ । पहिलो प्रदेशसभाले थाती राखेर गएको प्रदेश १ को नामकरण बुधबार बिहान ११ बजे बस्ने प्रदेशसभामा प्रस्ताव गरेर पारित गर्ने तयारी गरिएको छ । प्रदेशसभाको कार्य व्यवस्था परामर्श समितिका सदस्य कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले प्रदेशसभामा नामकरण प्रस्ताव हुने बताएका छन् । प्रदेश सांसदहरूले सुरूदेखि नै नामकरणका लागि...
-
राष्ट्रपति निर्वाचनपछि मात्रै मन्त्रिपरिषद् पूर्ण हुने
काठमाडौँ । दुई महिना नपुग्दै सत्ता गठबन्धनमा भएको हेरफेरले दुई तिहाइभन्दा बढी मन्त्रालय खाली भए पनि प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने भएका छन् । बालुवाटारमा सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा बुझाउँदै उपप्रधान तथा अर्थमन्त्री विष्णु...
-
राष्ट्रपति कांग्रेसलाई दिँदा राष्ट्रिय सहमति हुन्छ : मन्त्री किराँती
भोजपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाली कांग्रेसलाई राष्ट्रपति दिँदा राष्ट्रिय सहमति हुने बताएका छन्। उद्योग बाणिज्य संघ भोजपुरले गरेको जिल्लाको संस्कृति, पर्यटन प्रवर्धन र बिकास बिषयम अन्तरिक्रयामा सहभागी हुदै मन्त्री किराँतीले दलहरुका बिचमा पदको बाँडफाँड भएको र राष्ट्रिय सहमतिका लागि...
-
गृहमन्त्री नियुक्त गर्न प्रधानमन्त्रीलाई संसदबाट दबाब
काठमाडौं । गृहमन्त्री नियुक्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सांसदहरुले संसदबाटै दबाब दिएका छन् । काठमाडौंको नयाँ बसपार्कमा क्षेत्रमा भएको यातायात मजदुर र व्यावसायीहरुको प्रदर्शन र त्यसक्रममा भएको लुटपाट र तोडफोडको घटनालाई लिएर सांसदहरुले मुलुकमा गृहमन्त्री नभएको अनुभूत भएको भन्दै गृहमन्त्री नियुक्तिको मा...
-
अघिल्लो चुनावमा भन्दा यसपटक कम खर्च : प्रमुख निर्वाचन आयुक्त
काठमाडौँ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले २०७४ सालको भन्दा कम खर्चमा यस पटकको निर्वाचन सम्पन्न गरेको बताएका छन् । सञ्चारकर्मीहरुसँग शुक्रबार निर्वाचनबारे छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिनिधिसभा र प्रदेशसभा तथा राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनसहित ७ अर्ब रुपैयाँ खर्च लाग्ने बताएक...
-
भोजपुरको विद्योदय माविमा विद्यालय व्यावस्थापन समिति सदस्य चयन गर्न निर्वाचन
भोजपुर । भोजपुरको विद्योदय माध्यमिक विद्यालयमा व्यावस्थापन समिति सदस्यका चयन गर्न निर्वाचन गरिएको छ । विद्यालय व्यावस्थापन समितितिका लागि छलफबाट सहमति नजुटे पछि दुई सदस्यकाका लागि मतदान गरिएको हो । मतदानबाट अनिल बस्नेत र सुमन श्रेष्ठ विजयी भएका छन् । जम्मा २ सय ५ मत खसेकोमा अनिल बस्नेतले १ सय २६ मत र सुमन श्रेष्ठले ९३...
-
भनसुन र नातागोताका आधारमा काम हुँदैन : नवनियुक्त पर्यटनमन्त्री किराती
काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मुलुकको एक मात्र राष्ट्रिय ध्वजावाहकमा देखिएको विकृति तथा विसंगतिलाई हटाएर गौरव गर्न लायक संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा पद तथा गोपनीयताको शपथ लिएपछि सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 22
- Next Page »