• उखु किसानले ४ वर्षदेखिको भुक्तानी पाएनन्

    परासी । पश्चिम नवलपरासीका उखु किसानले चार वर्षदेखिको बक्यौता रकम पाएका छैनन् । उद्योगीले विभिन्न बहाना बनाउँदै बक्यौता रकम नदिएको उनीहरूको गुनासो छ ।जिल्लाको इन्दिरा सुगर मिलले २ करोड रुपैयाँभन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ । उधारोमा उखु खरिद गरेर रकम नदिने र उद्योग पनि सञ्चालन नगर्दा किसान थप समस्यामा परेका छन् । ...

  • पेट्रोल प्रतिलिटर १६ रुपैयाँका दरले बढेर आयो

    काठमाडौँ । भारतीय आयल कर्पोरेसनले इन्धनको मूल्य उच्च दरले बढाएर पठाएको छ । नेपाल आयल निगमका अनुसार भारतबाट बुधबार प्राप्त मूल्यअनुसार पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ३७ पैसा, डिजेल २४ रुपैयाँ ४९ पैसा र हवाई इन्धन १८ रुपैयाँ ८९ पैसाले बढेर आएको छ ।बढेको यो मूल्यअनुसार पाक्षिक नोक्सानी ५ अर्ब ३० करोड पुग्ने निगमले जनाएको छ...

  • म्यादी प्रहरीमा भर्ना खुल्यो, १ लाख जनशक्ति माग

    काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि प्रहरी प्रधान कार्यालयले १ लाख म्यादी प्रहरी भर्नाका लागि दरखास्त मागेको छ । मंगलबार प्रहरी प्रधान कार्यालयले दरखास्त आह्वान गरेको हो । चैत ६ बाट चैत ११ सम्म म्यादी प्रहरीमा भर्ना हुन चाहनेहरुले दरखास्त दिन सक्नेछन् । म्यादी प्रहरीको फारम देशभरका जिल्ला प्रहरी कार्यालय र काठमाड...

  • सुर्खेतको भेरी नदीमा नुहाउँने क्रममा तीन जना बालबालिका बेपत्ता

    सुर्खेत । सुर्खेतको भेरी नदीमा नुहाउँने क्रममा तीन जना बालबालिका बेपत्ता भएका छन् । सुर्खेतको भेरिगंगा नगरपालिका–११ रामघाट स्थित रानिवगर घाट भेरि नदीमा नुहाउने क्रममा तीन जना बालबालिका बेपत्ता भएका हुन् । शनिबार साँझ ५ बजेको समयमा उनिहरु नुहाउने क्रममा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । स्थानी...

  • जग्गा जालसाजी आरोपित एमाले वडाध्यक्षसहित ७ जना सार्वजनिक

    संखुवासभा । जग्गाधनीलाई पत्तो नदिई जग्गा रजिस्ट्रेसन पास गरेको आरोपमा पक्राउ परेका संखुवासभा भोटखोलाका वडाध्यक्षसहित ७ जनालाई प्रहरीले शनिबार सार्वजनिक गरेको छ । प्रहरीले दुई महिलासहित ७ जनालाई सार्वजनिक गरेको हो । भोटखोला गाउँपालिका ४ का वडाध्यक्ष किङ्साङ भोटे, सुरेन्द्र तामाङ, कल्पना भोटे, डिमालाजुङ भोटे, अनिस गु...

  • संखुवासभामा बस दुर्घटना : मृतकको संख्या १३ पुग्यो

    संखुुवासभा । संखुवासभाको मादीबाट झापाको दमक जाँदै गरेको यात्रुवाहक बस मादी नगरपालिका–६ को पुलुङस्थित सात घुम्तीमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या १३ जना पुगेको छ ।घटनास्थलमा रहेका मादी नगरपालिका वडा नम्बर ६ का अध्यक्ष धननारायण तामाङले १३ जनाको शव निकालिएको बताए । मृतकहरुको पहिचान भइसकेको छैन । बिहीबार बिहान भए...

  • माओवादी केन्द्रका कुनै पनि पदाधिकारीहरुले जातिय छुवाछुत तथा महिला हिंसा गरे अनुशासनको कारवाहि गरिने

    भोजपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा माओवादी केन्द्र) भोजपुरको कुनै पनि कमिटीका पधादिकारीहरुले जातिय छुवाछुत तथा महिला हिंसा गरे अनुशासनको कारवाहि गर्ने निर्णय गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा माओवादी केन्द्र) जिल्ला समन्वय कमिटिको विस्तारित वैठकले यस्तो निर्णय गरेको पत्रकार सम्मेलन गर्दै विज्ञाप्ती मार्फत ...

  • अरुण गाउँपालिकाका जनप्रतिनिधी र पार्टी विच छालफल तथा अन्त्ररक्रिया सम्पन्न

    भोजपुर । भोजपुरको पुर्वी अरुण गाउँपालिकामा नेपाली कांग्रेस अरुण गाउँपलिका कार्य समिति र निर्वाचित जनप्रतिनिधीहरु विच छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सोमवार नेपाली कांग्रेस अरुण गाउँपालिका कार्य समिति तथा नेपाली कांग्रेसबाट टिकट लिई निर्वाचित भएका नप्रतिनिधीहरुसंग पालिकामा भएका विकास निर्माणका विषय...

  • तेह्रथुम सदरमुकाम म्याङलुङमा आगलागी

    तेह्रथुम। तेह्रथुमको सदरमुकाम म्याङलुङमा मङ्गलवार बिहानै आगलागी भएको छ। म्याङलुङ नगरपालिका(१ केउरेनीमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए। सुरक्षाकर्मी,स्थानीय र दमकलको सहयोगबाट आगो नियन्त्रणका आएको प्रहरीले जनाएको छ। ...

  • अरुण गाउँपालिकाले मिलको पहुचबाट टाढा भएका जनतालाई गर्यो मिल वितरण

    भोजपुर । अरुण गाउँपालिकाले मिलको पहुचबाट टाढा भएका जनतालाई मिल वितरण गरेको छ । पालिकाले सोमबार महिला लक्षित कार्यक्रम अन्तरगत ५ लाख लागतमा ११ वटा मिल वितरण गरिएको हो । आफै मिल राख्न नसक्ने, मिलको पहुचबाट टाढा रहेका महिला दिदीबहिनीहरुलाई लक्षित गरि महिला लक्षित कार्यक्रम अन्तगत वडा नं. १, २, ६ ७ मा २÷२ वटा र अरु वड...