• गाउँपालिका अध्यक्ष पुनले गरे तलबबापत पाएको २० लाख रुपैयाँ सामाजिक क्षेत्रमा खर्च

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले जनप्रतिनिधिको हैसियतमा सुविधाबापत पाएको २० लाख रुपैयाँभन्दा बढी रकम सामाजिक काममा खर्च गरेका छन् । विपन्नको शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, खेलकुद, संस्कृति संरक्षण, धार्मिकस्थलको विकास र बजेट अभावले अधुरा बनेका विकास आयोजनालाई पूर्णता दिन सुव...

  • अनिलकुमार मण्डलले तीन जनाको हत्या गरेको खुलासा

    विराटनगर । मोरङको उखुबारीमा हत्या गरिएको दुई शवको अनुसन्धानका क्रममा प्रहरीले बिहीबार साँझ अर्को एक जनाको शव फेला पारेको छ । ललितपुरको धापाखेलमा ६२ वर्षीय मोहनप्रसाद लिम्बुको शव भेटिएको हो । ५ फिट तल गाडेको अवस्थामा उनको शव भेटिएको र शवको उत्खनन भइरहेको महानगरीय अपराध महाशाखाले बताएको छ । अनुसन्धानका क्रममा नियन्त्...

  • ललितपुरमा गाडिएको अवस्थामा शव भेटियो, मोरङ घटनासँग जोडिएको आशंका

    काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका(१२, धापाखेलमा खाल्डो खनेर गाडिएको अवस्थामा एक जनाको शव भेटिएको छ । मोरङमा खाल्डो खनेर पुरिएको दुई जनाको शवबारे अनुसन्धान गरिरहेका प्रहरी टोलीले ललितपुरमा पनि शव रहेको सूचना पाएको थियो । त्यही आधारमा धापाखेल गएको अपराध महाशाखाको टोलीले अर्को शव बरामद गरेको एसएसपी वसन्तबहादुर कु...

  • स्थानीय तहको निर्वाचन जेठ ४ गते बुधबार एकै चरणमा

    काठमाडौँ । सरकारले २०७९ साल जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने भएको छ । सरकार र निर्वाचन आयोगबीच स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते बुधबार एकै चरणमा गर्ने समझदारी बनेको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार भएको प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरूसहित निर्वाचन आयोगका पदाधिकारीहरूसँगको छ...

  • कोरोना खोप हिनामिनाको आरोप लगाउँदै स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध अख्तियारमा उजुरी

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमालेको संगठन राष्ट्रिय युवा संघ, नेपालले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालगायतले २४ लाख डोज खोप हिनामिना गरेको आरोप लगाउँदै अख्तियारमा उजुरी दायर गरेको छ ।युवा संघका सहसंयोजकहरू संजीवकुमार झाले मन्त्री विरोध खतिवडालगायतविरुद्ध मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्...

  • प्रधानमन्त्रीले भने : जेठ ४ मा स्थानीय निर्वाचन, केही दिनमा मिति घोषणा गर्छौँ

    sf7df8f}F . प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी जेठ पहिलो साता नै स्थानीय तहको निर्वाचन सम्पन्न हुने बताएका छन्। नेपाली कांग्रेस बागमतीका सभापति इन्द्रबहादुर बानियाँसहितको टोलीसँग सोमबार भएको भेटमा उनले आगामी जेठ ४ मा स्थानीय तहको निर्वाचन गरिने बताएका हुन्। त्यसका लागि केही दिनमै मिति घोषणा गरिने जानकारी पनि ...

  • नेपालको जनसंख्या तीन करोड पुगेन, पुरुषभन्दा महिलाको संख्या ७ लाख बढी

    काठमाडौं । राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार मुलुकको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको देखिएको छ । राष्ट्रिय योजना आयोग मातहतको केन्द्रीय तथ्याङ्क विभागले आज सार्वजनिक गरेको विवरणानुसार प्रक्षेपित तीन करोडभन्दा करीब आठ लाख कम हुन पुगेको छ । अन्तिम नतिजामा यो विवरणमा सामान्य हेरफेर हुन ...

  • प्रदेश १ को राष्ट्रिय सभा निर्वाचन : मैदानमा यी उम्मेदवार, कसले मार्लान् बाजी ?

    विराटनगर । राष्ट्रियसभाको चुनाव प्रदेश १ मा आज बिहान ९ बजेदेखि हुने गरी काम निर्वाचनको कार्य तालिका अगाडि बढाएको छ । तिन पदका लागि भएको चुनावमा ५ पार्टीका ८ उम्मेदवार चुनावी मैदानमा छन् । गठबन्धनका तर्फबाट तिन दलका तिन उम्मेदवार एकला एक्लै चुनावी मैदानमा छन् । गठबन्धनको तर्फबाट गठबन्धनबाट नेपाली कांग्रेसका गोपाल बस...

  • सुरक्षित आप्रवासनको लागी पत्रकारको भूमीका विषयक अन्तरक्रिर्या कार्यक्रम सम्पन्न

    भोजपुर । भोजपुर जिल्लामा सञ्चालीत सुरक्षित आप्रवासन परियोजना सामी ले आज जिल्ला स्थित सञ्चारकर्मी तथा पत्रकार र मानवअधिकारकर्मीहरुसगँ अन्तरक्रिर्या गरेको छ । आप्रवासी कामदारहरुको सामाजिक बहिष्कारण प्रभाव न्युनीकरण सम्बन्धि मानवअधिकारकर्मी र सुरक्षित आप्रवासनको लागी पत्रकारको भूमीका विषयक अन्तरक्रिर्या कार्यक्रम भएको सा...

  • कोरोना चरममा पुगेका बेलामा बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

    काठमाडौं । कोरोना भाइरसको महामारीले आक्रान्त भइरहेका बेलामा पेट्रोलियम पदार्थको मूल्य पनि बढेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको हो । निगमले पेट्रोल, मट्टितेल, डिजेल र हवाई इन्धनको मूल्य बढाएको हो । इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्य अनुसारको घाटा समायोजनका लागि भन्दै निगमले पेट्र...