काठमाडौं । सौर्यमण्डलको सबैभन्दा तातो ग्रह भनिने शुक्र ग्रहमा अमेरिकी अन्तरिक्ष संस्था नासाले दुईवटा मिसन सञ्चालन गर्ने घोषणा गरेको छ । सन् २०२८ र २०३० को बीचमा ती मिसन सञ्चालन गर्ने नासाको योजना छ । पहिलो मिसनको नाम ‘डाभिन्सी प्लस’ र दोस्रो मिसनलाई ‘भेरिटास’ नाम दिइएको छ । यी दुवै मिसनका लागि ५०/५० करोड डलर बजे...
समाज
-
-
विवेकशील साझाका नेता उज्वल थापाको निधन
काठमाडौं . विवेकशील साझा दलका पुर्व अध्यक्ष उज्वल थापाको निधन भएको छ । थापाको उपचारका क्रममा मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको हो । ...
-
विराटनगरमा प्रहरीबाट कुटपिट भएपछि स्वास्थ्यकर्मीले मागे सुरक्षा
विराटनगर . विराटनगरमा ड्युटीमा रहेका प्रहरीले एक जना स्वास्थ्यकर्मीमाथि कुटपिट गरेका छन् । कोसी अस्पताल विराटनगरमा कार्यरत सिनियर अहेब अशोककुमार राजवंशीमाथि मंगलबार राति ९ बजेतिर विराटनगरकै देवकोटा चोकमा कुटपिट भएको हो । राजवंशीले ड्युटी सकेर मधुमारास्थित घर फर्कदै गर्दा प्रहरीले रोकेर अन्धाधुन्ध लाट्टी प्रहार गरेको ब...
-
भैषिपंखाका भलमान राईलाई वडाद्वारा आर्थीक सहयोग
भोजपुर । भोजपुर नगरपालिका वडा नं १० भैषीपंखा स्थित डाडाखर्कका भलमान राईलाई वडाको पहलमा भोजपुर नगरपालिकाले ५० हजार आर्थीक सहयोग गरेको छ । राईको कम्बरदेखी मुनीको भाग पाकेपछि उनको उपचारका लागी वडा मार्फत नगरपालिकाले आर्थीक सहयोग गरेको वडा अध्यक्ष सुविन राईले जानकारी दिए । विगत १ महिनादेखी उपचाररत उनमा पछिल्लो समय खुट्टाक...
-
आज चीनबाट आठ लाख र तिब्बतबाट एक लाख खोप ल्याईंदै
चीनले अनुदान घोषणा गरेको १० लाखमध्ये ९ लाख डोज खोप आज मंगलबार नेपाल आइपुग्दै छ । ८ लाख चीनको राजधानी बेइजिङ र १ लाख खोप स्वायत्त क्षेत्र तिब्बतबाट आउने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । कार्यालयका अनुसार चीन सरकारद्वारा अनुदान प्राप्त खोपमध्ये ८ लाख डोज लिन नेपाल वायुसेवा निगमको काठमाडौं–बेइजिङ–...
-
उपत्यकाका सिडिओहरुको बैठक बस्दै: निषेधाज्ञा लम्बिने, केही खुल्ला हुने
काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु (सिडिओ)को बैठक मंगलबार बस्दैछ । काठमाडौंका सिडिओ कालिप्रसाद पराजुली, भक्तपुरका सिडिओ प्रेम प्रसाद भट्टराई र ललितपुरका सिडिओ ढुण्डीप्रसाद निरौला सहभागी बैठकले निषेधाज्ञाका मोडालिटी परिवर्तन गर्नेबारे निर्णय गर्ने बताइएको छ । उपत्यकामा जेठ १४ बाट बन्द गरिएको किराना पसल र डि...
-
पत्रकार र प्रहरीलाई महुलीको स्वास्थ्य सामाग्री वितरण
भोजपुर । भोजपुुरमा सञ्चालित महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाले स्वास्थ्य सामाग्री वितरण गरेको छ । संस्थाले नेपाल पत्रकार महासंघ भोजपुर र जिल्ला प्रहरी कार्यालयलाई स्वास्थ्य सामाग्री वितरण गरेको हो ।देशव्यापी महामारीको रुप लिएको कोभिड १९ को संक्रमणबाट बच्न र सचेतनामूलक सन्देश प्रवाह गर्ने उद्देश्यका साथ संस...
-
कोरोना महामारीमा एम्बुलेन्स नपाउँदा भोजपुरका ग्रामीण भेगका विरामीको विचल्ली
भोजपुर । षडानन्द नगरपालिका २, कुदाककाउलेका भुपाल बस्नेत र उनकी श्रीमती कल्पना बस्नेतलाई जेठ २ गते कोरोना पुष्टि भयो । संक्रमित भएपछि उनीहरु घरमै होम आईसोलेसनमा बसे । तर ज्वरो र पखालाले दिनानुदिन कल्पना सिकिस्त बनिन् । उनको स्वास्थ्य झन नाजुक बनेपछि अस्पताल लानुपर्ने भयो । तर नगरपालिकासंग एम्बुलेन्स नहुँदा जिल्लाब...
-
भोजपुरका स्थानीय तहलाई कति बजेट छुट्टियो?
भोजपुर । सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि झण्डै ४ खर्ब रुपैयाँ प्रदेश र स्थानीय तहमा छुट्याएको छ । सरकारले सघीय सरकारबाट वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान गरी चार प्रकारका अनुदान प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्छ ।यसरी बितरण गरिएको रकम मध्ये भोजपुर जिल्लाका बिभिन्न ...
-
भोजपुर नगरपालकिाले थाल्यो नगरवासीहरुको निशुल्क कोरोना परक्षिण
भोजपुर । जिल्लामा दैनीक कोरोना संक्रमणदर बढदै गएपछि भोजपुर नगरपालिकाले जनस्तरमा एन्टिजेन्ट किट मार्फत निःशुल्क कोरोना परिक्षण जारी राखेको छ । जस अन्तर्गत जेष्ठ १५ गते भोजपुर नगरपालिका वडा ७ बजार क्षेत्रमा ५७ जनाको कोरोना परिक्षण परिक्षण गर्दा १ जनाको रिपोर्ट पोजेटिभ आएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विरेन्द्र द...