• भोलिदेखि लामो दूरीका सार्वजनिक सवारी चल्न दिने तयारी

    काठमाडौं । सरकारले साउन १ गते दे खि लामो दुरीको सार्वजनिक यातायात संचालन गर्न दिने तयारी गर्दैछ । काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले यस्तो तयारी गरेका हुन् । जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला सर्वसाधारण नागरिकलाई लक्षित गर्दै...

  • किरात राई संघ भोजपुरले सरसफाई कार्यक्रम संगै गर्यो मन्दिरमा दिप प्रज्वलन

    भोजपुर । नेपाली कांग्रेसको भात्री संगठन नेपाल किरात राई संघ भोजपुरले सरसफाईसंगै मन्दिरमा दिप प्रज्वलन गरेको छ । नेपाल किरात राई संघको कार्यक्रम अनुसार भोजपुरमा पनि राधाकृष्ण र सिद्धाकाली मन्दिर परिसरमा सरसफाई कार्यक्रम गरेको नेपाल किरात राई संघ प्रदेस समितिका संयोजक कृष्णराज राईले जानकारी दिए । संघले मन्दिर परिषरक...

  • म्यान्मारमा सैनिक विमान दुर्घटना

    याङ्गुन । म्यान्मारको मन्डाले क्षेत्रमा प्रतिकूल मौसमका कारण बिहीबार बिहान एउटा सैनिक दुर्घटनाग्रस्त भएको छ । सेनाका प्रवक्ता मेजर जनरल ज मिन टुनले विमानमा १४ जना सवार रहेको जानकारी दिए । राजधानी नापिटअबाट पिइन ऊ एल्वीनतर्फ उडिरहेको उक्त विमान स्थानीय समय अनुसार बिहान करिब ८ बजे दुर्घटनाग्रस्त भएको थियो ।उनले खोज त...

  • अन्तर्जातीय विवाहकै कारण संगमको गयो ज्यान

    पीडित परिवारको आरोप– दलित भएकै कारण गालीबेइज्जती गरेर संगमलाई प्रेमिकासँग अलग गरिदिए , प्रहरी भन्छ– संगमले बिहे गरेको छैन, उसले झुन्डिएर आत्महत्या गरेको हो दलित र गैरदलित युवायुवतीबीच प्रेम सम्बन्ध । भागेर बिहे । बालविवाहसम्बन्धी कानुनको डन्डा देखाएर समाज र प्रहरीको दबाबमा केटा–केटीलाई अलग गराई मिलापत्र । र, केही द...

  • शुक्र ग्रहमा दुईवटा अन्तरिक्ष मिसन पठाउने नासाको घोषणा

    काठमाडौं । सौर्यमण्डलको सबैभन्दा तातो ग्रह भनिने शुक्र ग्रहमा अमेरिकी अन्तरिक्ष संस्था नासाले दुईवटा मिसन सञ्चालन गर्ने घोषणा गरेको छ । सन् २०२८ र २०३० को बीचमा ती मिसन सञ्चालन गर्ने नासाको योजना छ । पहिलो मिसनको नाम ‘डाभिन्सी प्लस’ र दोस्रो मिसनलाई ‘भेरिटास’ नाम दिइएको छ । यी दुवै मिसनका लागि ५०/५० करोड डलर बजे...

  • विराटनगरमा प्रहरीबाट कुटपिट भएपछि स्वास्थ्यकर्मीले मागे सुरक्षा

    विराटनगर . विराटनगरमा ड्युटीमा रहेका प्रहरीले एक जना स्वास्थ्यकर्मीमाथि कुटपिट गरेका छन् । कोसी अस्पताल विराटनगरमा कार्यरत सिनियर अहेब अशोककुमार राजवंशीमाथि मंगलबार राति ९ बजेतिर विराटनगरकै देवकोटा चोकमा कुटपिट भएको हो । राजवंशीले ड्युटी सकेर मधुमारास्थित घर फर्कदै गर्दा प्रहरीले रोकेर अन्धाधुन्ध लाट्टी प्रहार गरेको ब...

  • भैषिपंखाका भलमान राईलाई वडाद्वारा आर्थीक सहयोग

    भोजपुर । भोजपुर नगरपालिका वडा नं १० भैषीपंखा स्थित डाडाखर्कका भलमान राईलाई वडाको पहलमा भोजपुर नगरपालिकाले ५० हजार आर्थीक सहयोग गरेको छ । राईको कम्बरदेखी मुनीको भाग पाकेपछि उनको उपचारका लागी वडा मार्फत नगरपालिकाले आर्थीक सहयोग गरेको वडा अध्यक्ष सुविन राईले जानकारी दिए । विगत १ महिनादेखी उपचाररत उनमा पछिल्लो समय खुट्टाक...

  • आज चीनबाट आठ लाख र तिब्बतबाट एक लाख खोप ल्याईंदै

    चीनले अनुदान घोषणा गरेको १० लाखमध्ये ९ लाख डोज खोप आज मंगलबार नेपाल आइपुग्दै छ । ८ लाख चीनको राजधानी बेइजिङ र १ लाख खोप स्वायत्त क्षेत्र तिब्बतबाट आउने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । कार्यालयका अनुसार चीन सरकारद्वारा अनुदान प्राप्त खोपमध्ये ८ लाख डोज लिन नेपाल वायुसेवा निगमको काठमाडौं–बेइजिङ–...

  • उपत्यकाका सिडिओहरुको बैठक बस्दै: निषेधाज्ञा लम्बिने, केही खुल्ला हुने

    काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु (सिडिओ)को बैठक मंगलबार बस्दैछ । काठमाडौंका सिडिओ कालिप्रसाद पराजुली, भक्तपुरका सिडिओ प्रेम प्रसाद भट्टराई र ललितपुरका सिडिओ ढुण्डीप्रसाद निरौला सहभागी बैठकले निषेधाज्ञाका मोडालिटी परिवर्तन गर्नेबारे निर्णय गर्ने बताइएको छ । उपत्यकामा जेठ १४ बाट बन्द गरिएको किराना पसल र डि...