• हैजा रोक्न के गर्दैछ सरकार ? यस्ता छन् स्वास्थ्य मन्त्रालयका योजना

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हैजा नियन्त्रण तथा रोकथामका लागि देशभरका प्रभावित क्षेत्रहरूमा हैजाको प्रकोपलाई नियन्त्रण गर्न विभिन्न उपायहरू अपनाउँदै आएको जनाएको छ। मन्त्रालयले प्रभावित प्रदेश, जिल्ला र स्थानीय तहसँग सहकार्य र समन्वयमा द्रूत प्रतिकार्य टोली परिचालन गरेको प्रेस नोट जारी गरी जनाएको छ। प...

  • पदभार ग्रहणसँगै स्वास्थ्यमन्त्री पौडेलले गरे यी दुई निर्णय, लगाएनन् मालाखादा

    काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सोमबार पदभार ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएपछि मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् । त्यससँगै उनले दुई निर्णय गरे । उनले राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति २०२४–३० स्वीकृत गरेका छन् । क्यान्सर रोगी...

  • अपाङ्गता भएका ब्यक्तिलाई क्षमता अभिवृद्धि तालिमसंगै वीलचियर वितरण

    भोजपुर । भोजपुर नगरपालिकामा अपाङ्गता भएका ब्यक्तिलाई क्षमता अभिवृद्धि तालिम दिएको छ । कोशी प्रदेश सरकार र भोजपुर नगरपालिकाको सहकार्य र करुण फाउन्डेशनको प्राविधिक सहयोगमा अपाङ्गता रोकथाम तथा पुनस्थापना कार्यक्रम अन्तर्गत क्षमता अभिवृद्धि तालिमसंगै वीलचियर वितोरण गरिएको हो । भोजपुर नगरपालिका भित्र रहेका २२ जना अपाङ्गता ...

  • भोजपुरमा भएको दुई दिने कान शिविरबाट दुई सय ३५ जनाले गराए कानको उपचार

    भोजपुर । भोजपुरमा कान जाच तथा उपचार शिविरबाट दुई सय ३५ जनाले कानको उपचार गएका छन् । शनीवार र आईतवार संचालन गरिएको शिविरबाट सुनाई जाच ८६ जना, कान सफा २४ जना र निशुल्क औषधी वितरण १ सय ९२ जनलाई गरिएको छ भने कानको अप्रेशनको लागि १६ जनलाई रेफर गरिएको आँखा तथा कान उपचार केन्द्र भोजपुरका प्रमुख विजय तामाङले बताए । नेपाल नेत...

  • बलात्कार तथा अन्य हिंसा विरुद्ध महिला रक्षक सञ्जाल भोजपुरले गरायो सरकारको ध्यानाकषर्ण

    भोजपुर । किशोरीहरुमाथि भैरहेको बलात्कार तथा अन्य हिंसा विरुद्ध महिला रक्षक सञ्जाल भोजपुरले सरकारको ध्यानाकषर्ण गराएको छ । भोजपुरको जिरो पइन्टबाट ¥याली निकाली वजजा हुदै जिल्ला प्रशासन कार्यालय पुगेर रक्षक सञ्जालको टोलीले प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटालाई ध्यानाकार्षण पत्र वुझाउदै सरकारको ध्यानाकषर्ण गराएको ...

  • भोजपुरमा दादुरा रुवेलको खोप अभियान आजबाट सुरु २८ गते सम्म लगाईने

    भोजपुर । देश भरी फागुन १३ बाट सुरु भएको दादुरा रुवेला बिरुद्धको खोप अभियान भोजपुरमा पनि आज (विहिवार) बाट सूरु भएको छ ।जिल्ला भरी आजबाट खोप अभियानको औपचारिक उद्घाटन भएको छ भने भोजपुरको विद्योदय माध्यमिक विद्यालयमा रहेको खेप केन्द्रमा भोजपुर नगरपालिकाका प्रमुख कैलाश कुमार आलेले खोप हस्ताणतरण गरी ५ दिने खोप अभियान उद्घाटन...

  • जिल्ला अस्पताल भोजपुरमा (इकोकार्डियोग्राफी) मार्फत करिव सय जनाले लिए मुटु परिक्षण तथा परामर्श शेवा

    भोजपुर । जिल्ला अस्पताल भोजपुरमा (इकोकार्डियोग्राफी) मार्फत करिव सय जनाले मुटु रोग परिक्षण गराएका छन् । जिल्ला अस्पताल भोजपुरमा मंगलवार आयोजना गरिएको एक दिने निशुल्क मुटुरोग परिक्षणमा ग्राण्डी अस्पताल काठण्माडौका वरिष्ठ मुटु रोग विषेशज्ञ डा. मिलन प्रकाश श्रेष्ठद्वारा करिव एक सय जनाले (इकोकार्डियोग्राफी) मार्फत मुटु परि...

  • नगरपालिकालाई बालश्रम मुक्त घोषणा गर्न निजी क्षेत्रका व्यवसायीहरुको प्रतिबद्धता

    भोजपुर । भोजपुरमा भोजपुर नगरपालिकालाई बालश्रम मुक्त नगरपालिका घोषणा गर्न निजी क्षेत्रका व्यावसायीहले प्रतिबद्धता जनाएका छन् । भोजपुर नगरपालिकाको आयोजनामा भएको वाल श्रम रोकथाम कार्यक्रममा निजी क्षेत्रको प्रतिबद्धता विषयक अभिमुखिकरण कार्यक्रममा उद्योग वाणिज्य संघ भोजपुरका अध्यक्ष कर्ण मोक्तानले १८ वर्ष पुरा नभएका बालबालि...

  • भोजपुरमा फागुन २४ गतेबाट २८ गतेसम्म दादुरा रुबेला बिरुद्धको खोप लगाईदै

    भोजपुर । भोजपुरमा फागुन २४ गतेबाट २८ गतेसम्म दादुरा रुबेला बिरुद्धको खोप लगाउने भएकाने छ । २४ गतेबाट देशभर दादुरा रुवेला बिरुद्धको खोप अभियान संचालन गर्ने जिल्ला स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ । खोपको लागि भोजपुरमा आवश्यक तयारी समेत भईरहेको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका कार्यालय प्रमुख राजु श्रेष्ठले बताए । ...

  • भोजपुरको हतुवागडीमा भएको निशुल्क स्वास्थ्य शिविरमा ७ सय वढिले गराए स्वास्थ्य परीक्षण

    भोजपुर । भोजपुरको हतुवागडीमा आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा ७ सय वढिले स्वास्थ्य परीक्षण गराएका छन् । नोवेल मेडिकल कलेज तथा टिचिङ अस्पताल विराटनगरको प्राविधिक सहयोगमा भोजपुरको दक्षिणी हतुवागढी गाउँपालिकामा भएको एक दिने शिविरमा ७ सय ९३ जनाले स्वास्थ्य परिक्षण गराएको शिविरका संयोजक जनक घलेले बताए । शिविरमा ४ सय २...