• गायक हिमाल सागरको ‘भुलिदेउ’ सार्वजनिक

    काठमाडौँ । गायक हिमाल सागरको स्वर, संगीतमा समावेश 'भुलिदेउ' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।   सेण्टिमेण्टल भर्सनको यस गीतलाई रोहन पौडेल जनकले लेखेका हुन्।  गीतमा महेश्वर मान राजभण्डारीको संगीत संयोजन रहेको छ। ब्लड क्यान्सरले पिडित प्रेमिका र शंकालु प्रेमी बीचको कथा समेटर म्युजिक भिडियो तयार पारिएको...

  • सपनीमा विश्व र आश्माको रोमान्स

    काठमाडौँ । गायिका मेलिना मैनाली र गायक आरके खत्रीको युगल गायनमा समावेश पनीमाु बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। अनिल कुँवरले बिट निर्माण गरेको प्रेमिल शैलीको यस गीतमा पारस मास्टरपेनको र्‍याप समेत समावेश छ। म्युजिक भिडियोमा गायक कमल खत्रीको आत्मामाु बोलको म्युजिक भिडियोबाट चर्चामा आएका मोडल विश्व शर्मा र ड्रिम ...

  • बालबालिकामैत्री क्वारेन्टाइन निर्माण तथा खोप छिटो मिलाउनू : संसदीय समितिको निर्देशन

    काठमाडौँ । बिहीबार बसेको प्रतिनिधिसभाको महिला तथा सामाजिक समिति बैठकले बालबालिकालाई प्रयोग गर्न मिल्ने खोपको यथाशिघ्र व्यवस्थापनका लागि पहल गर्न तथा स्थानीय तह लगायतमा बालबालिका मैत्री क्वारेन्टाइन निर्माण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलगायतलाई निर्देशन दिएको छ । । कोभिड १९ को सम्भावित तेश्रो लहर र बालबालिका...

  • सङ्क्रमण बढेसँगै सचेत रहन विज्ञहरूको चेतावनी, अस्पताल भर्ना हुनेहरूको सङ्ख्या बढ्दै

    काठमाडौं ।सङ्क्रमण बढ्दै गए एकदेखि दुई हप्ताभित्रमा महामारीको तेस्रो लहर सुरु हुने चेतावनी विज्ञहरूले दिएका छन् ।निषेधाज्ञा खुकुलो भएसँगै देशभर कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न थालेको छ । साउन १० गते १६ प्रतिशत रहेको सङ्क्रमण दर निरन्तर बढेर साउन तीन दिनमै बढेर २४ प्रतिशत पुगेको छ । यस अवधिमा सक्रिय सङ्क्रमितको सङ...

  • एसइई नतिजा साउन २५ गतेभित्र आउने

    भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले माध्यमिक शिक्षा परीक्षा ९एसइई० को आन्तरिक मूल्याङ्कनको नतिजा यही साउन २५ गतेभित्र सार्वजनिक गर्ने भएको छ । यही साउन २५ गतेभित्रमा २०७७ को एसइई नतिजा सार्वजनिक गर्ने गरी अहिले तीव्ररूपमा काम भइरहेको परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय ९कक्षा १०० का परीक्षा नियन्त्रक...

  • प्रधानमन्त्रीको खोप प्राथमिकतामा खेलबाड, स्टोरमा थन्कियो २४ लाख बढी खोप

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री भएपछि संसदमा गरेको पहिलो सम्बोधनमा आफ्नो मुख्य प्राथमिकता नै खोप रहेको बताएका थिए । पाँचौ पटक प्रधानमन्त्री भएपछि पहिलो पटक संसद बैठकमा बोल्दै देउवाले आफ्नो पहिलो, दोस्रो र तेस्रो प्राथमिकता नै खोप भएको बताएका थिए । त्यसलगत्तै तत्कालीन सरकारले खोप ल्याउन चाले...