तेह्रथुम सदरमुकाम म्याङलुङमा आगलागी

तेह्रथुम। तेह्रथुमको सदरमुकाम म्याङलुङमा मङ्गलवार बिहानै आगलागी भएको छ। म्याङलुङ नगरपालिका(१ केउरेनीमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए। सुरक्षाकर्मी,स्थानीय र दमकलको सहयोगबाट आगो नियन्त्रणका आएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार