• अरुण गाउँपालिकाको १० औ गाउँ सभा सम्पन्न

    भोजपुर । भोजपुरको पुर्वी अरुण गाउँपालिकाको १० औँ गाउँ सभा सम्पन्न भएको छ । गाउँसभाले २ करोड ३१ लाख बजेट विनियोजन गरेको छ । सभाले कृषि, सडक, खानेपानी, स्वास्थ्य लगायतका शिर्षकमा रकम विनियोजन गरेको हो । यस्तै सभाले ६ वटा विधयक समेत पास गरेको छ । अरुण गाृँपालिकाको सुशासन तथा स्थानीय सेवा समिति गठन तथा सञ्चालन कार...

  • नेपालको जनसंख्या तीन करोड पुगेन, पुरुषभन्दा महिलाको संख्या ७ लाख बढी

    काठमाडौं । राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार मुलुकको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको देखिएको छ । राष्ट्रिय योजना आयोग मातहतको केन्द्रीय तथ्याङ्क विभागले आज सार्वजनिक गरेको विवरणानुसार प्रक्षेपित तीन करोडभन्दा करीब आठ लाख कम हुन पुगेको छ । अन्तिम नतिजामा यो विवरणमा सामान्य हेरफेर हुन ...

  • बिहान ९ बजेदेखि मतदान, आठ मतदानस्थल र १४ केन्द्र

    काठमाडौं । राष्ट्रिय सभा सदस्य १९ रिक्त पदका लागि आज बिहान ९ बजदेखि मतदान हुँदैछ । देशका विभिन्न प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । शान्ति सुरक्षा, स्वास्थ्य मापदण्डलगायत निर्वाचन व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भइसकेको आयोगका प्रवक्ता शालिग्राम पौडेलले...

  • ३५ सय ५३ संक्रमित थपिए, संक्रमण दर २८ प्रतिशत

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १० हजार ४ सय ९८ पीसीआर परीक्षण गर्दा २ हजार ९२२ र ४ हजार ५ सय ८३ एन्टीजेन परीक्षण गर्दा ६३१ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो केही दिनयता निरन्तर संक्रमण बढ्दै जादा सक्रिय संक्रमितको संख्या १४ हजार ३ सय ४० पुगेको छ । प...

  • सिंहदरबार प्रवेशमा कडाइ, प्रवेश पास खारेज गर्ने गृहको निर्णय

    काठमाडौं । गृह मन्त्रालयले सिंहदरबार प्रवेशमा कडाइ गरेको छ । मन्त्रालयले ओमिक्रोन भेरियन्टको जोखिमलाई हेरेर सबै मन्त्रालय, निकाय, सचिवालय, आयोगले जारी गरेको स्थायी तथा अस्थायी पास र अस्थायी परिपत्रपत्र खारेज गरिएको जनाएको छ । कुनै पनि निकायले अब नयाँ अस्थायी पास वा परिपत्रपय जारी गर्नु परेमा गृह मन्त्रालयको पूर्व स...

  • ४० जिल्लामा सुकुमवासी आयोग गठन गर्न प्रस्ताव

    काठमाडौं । सरकारले करिब ४० जिल्लामा राष्ट्रिय भूमि आयोग ९सुकुमवासी आयोग० का जिल्ला समितिहरु तत्काल गठन गर्ने भएको छ । भूमि व्यवस्था मन्त्रालयले यो हप्ता ३५ देखि ४० जिल्लामा राष्ट्रिय भूमि आयोगका जिल्ला समिति गठन गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लगेको छ । मन्त्रालय उच्च स्रोतका अनुसार अब बस्ने मन्त्रिपरिषद्को बैठकमा यस...

  • देशभर सक्रिय संक्रमित झण्डै १० हजार

    काठमाडौँ । कोरोनाको सक्रिय संक्रमितको संख्या झण्डै १० हजार पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म ९ हजार ५२२ जना सकृय संक्रमितको संख्या छ । विगत २४ घण्टामा पीसीआर र एन्टिजेन गरी १५ हजार ३३ जनाको कुल परीक्षणमा २ हजार ४४४ जनामा संक्रमण पुष्टि भएको छ । सोमबार १४४६ मा संक्रमण पुष्टि भएको थियो...

  • कोभिड बढेपछि दिल्लीमा कर्फ्यू, मास्कबिना हिँडडुल गर्न निषेध

    एजेन्सी । नयाँ दिल्लीमा सप्ताहान्तमा कर्फ्यू लगाइने भएको छ । कोभिड सङ्क्रमण बढेपछि दिल्ली सरकारले शनिवार र आइतबार कर्फ्यू लगाउने भएको हो । भारतमा नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै कोभिड सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको छ । मंगलबारसम्म एक हजार ७०० जनामा ओमिक्रोन देखिएको छ । अन्य दिनमा भने दिल्लीका बस तथा मेट्रो रेल...

  • प्रधानमन्त्री देउवाद्वारा धरानमा फोहोर प्रशोधन केन्द्रको उद्घाटन

    धरान । प्रधानमन्त्री शेरबहादुर देउवाले फोहोरबाट ग्यास र मलसमेत उत्पादन गर्ने गरी धरानमा निर्माण गरिएको फोहोर प्रशोधन केन्द्रको उद्घाटन गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा मंगलबार धरान उपमहानगरपालिका–६, पानमारास्थित फोहोरमैला प्रशोधन केन्द्रको बटम अन गरी उद्घाटन गर्दै । तस्बिरः रोशन सापकोटा/रासस गत वैशाखदेख...

  • सार्वजनिक भयो राष्ट्रिय सभाको निर्वाचन कार्यतालिका, कुन प्रदेशबाट कति छन् मतदाता ?

    काठमाडौं । आगामी माघ १२ गते राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले धमाधम तयारी गरिरहेको छ। यसका लागि आयोगले निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ। प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुख सहभागी हुने चुनावमा मतदाताको कूल संख्या २ हजार २५ रहेको आयोगले जनाएको छ। आयोगका अनुसार प्रदेश १ ...