• सचेतना सहित विश्व आत्महत्या रोकथाम दिवश भोजपुरमा पनि मनाईयो

    भोजपुर । भोजपुरमा सचेतना सहित विश्व आत्महत्या रोकथाम दिवश मनाईएको छ । भोजपुरको चारभञ्ज्याङ देखी सुरु गरिएको र्‍याली जिल्ला स्वास्थ्य कार्यालय भोजपुरसम्म पुगी औपचारीक कार्यक्रममा परिणत भएको थियो । औपचारीक कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय भोजपुर र जिल्ला प्रहरी कार्यालय भोजपुरको प्रस्तुती पछि सभागीहरुले आत्महत्या रो...

  • उदयपुरमा आमा-छोराको हत्या

    उदयपुर । उदयपुरको कटारी नगरपालिका-१० सोरुङछबीसेमा हिजोराती आमा छोराको हत्या भएको छ । आमा अन्दाजी ४० वर्षीया निर्मला थापा र छोरा ६ वर्षीय आरुस थापाको हत्या भएको हो । घटनाको २४ घण्टा बितिसक्दा पनि प्रहरीले हत्यारा पत्ता लगाएर पक्राउ गर्न सकेको छैन । धारिलो हतियारले घाँटीरेटी हत्या भएको अवस्थामा शव बिहान फेला परेको थियो ...

  • भोजपुरमा खैरो हिरोईन सहित एक जना पक्राउ

    भोजपुर । भोजपुरमा खैरो हिरोईन सहित भोजपुर नगरपालिका ९ बस्ने वर्ष ३० का जिसन राई पक्राउ परेका छन् । भोजपुरको पुर्वी अरुण गाउँपालिका वडा नं. ३ प्याउलीमा सवारी साधन चेक जाच गर्ने क्रममा राईलाई ब्राउनसुगर सहित पक्राउ गरिएको छ । सवारी प्रहरी चौकी प्याउली र अस्थायी टर्फिक पोष्ट प्याउलीको टोलीले सवारी साधनको चेकजाच गर्ने क्र...

  • अखिल (क्रान्तिकारी) भोजपुरको १४ औँ जिल्ला सम्मेलन भोली, सम्मेलनको सम्पुर्ण तयारी पुरा

    भोजपुर । नेकपा (माओवादी केन्द्र) निकटको संगठन अखिल (क्रान्तिकारी) भोजपुरको भोली हुने १४ औँ जिल्ला सम्मेलनको सम्पुर्ण तयारी पुरा भएको छ । सुशासन र समाजवादी शिक्षाका लाथि हाम्रो आन्दोलन, सुदृढ संगठन निर्माणका लागि १४ जिल्ला सम्मेलन भन्ने मुल नाराका साथ भोजपुरको भिन्तुना होटलमा विहिवार विहान १० वजेबाट सम्मेलन सुरु हुने छ...

  • प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सले गर्यो एजेन्सीको क्षमता अभिवृद्धिसंगै सम्मान कार्यक्रम

    भोजपुर । प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सु जिल्ला शाखा भोजपुरले एजेन्सीको क्षमता अभिवृद्धिसंगै एजेन्सी सम्मान कार्यक्रम गरेको छ । प्रदेश प्रमुख जगत नाथ फुयालको उपस्थितिमा एजेन्सीको क्षमता अभिवृद्धिसंगै एजेन्सी सम्मान तथा तीज विशेष कार्यक्र सम्पन्न गरेको प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स् शाखा कार्यालय भोजपुरका प्रमुख सु...

  • हराएका प्रकाशले घरमै पाए नागरिकता

    निरोज कोइराला भोजपुर । युट्युब च्यानल ‘हेर्ने कथा’ को ‘हराएका वर्षहरु’का पात्र प्रकाश तामाङलाई उनकै घरमा पुगेर सरकारी टोलीले आइतवार नागरिकता प्रदान गरेको छ । लगभग ३३ वर्ष हराएका ४३ वर्षिय प्रकाश तामाङ ९काले तामाङ० को भोजपुरको षडानन्द नगरपालिका वडा नम्वर १० साङपाङको छाप्लेगाउँ स्थित घरमै पुगेर टोलीले आवश्यक प्रक्रिय...

  • बिद्युत प्राधिकरण बार्षिकोत्सव : आशा गर्नुको बिकल्प बाहेक केही छैन

    निरोज कोइराला नागरिकको घर घरमा बिद्युत सेवाको पहुँच पुर्याउन २०४२ साल भाद्र १ गते स्थापना भएको नेपाल बिद्युत प्राधिकरणले आज बिविध कार्यक्रम सहित आफनो ३९ औ बार्षिकोत्सव मनाउँदैछ । प्राधिकरण र आवद्ध संघ संगठनहरुले आ–आफनो किसिमले कार्यक्रम सहित खुशीयाली साटासाट गर्दे छन । ब्यवस्थापनको निर्देशन अनुसार भएका कार्यक्रमहरुम...

  • भोजपुर क्याम्पसमा ई–लाईब्रेरी ब्यवस्थापन, संचालन र बौद्धिक चोरी नियन्त्रण सम्बन्धी प्रशिक्षण सम्पन्न 

    भोजपुर । भोजपुर क्याम्पसमा ई–लाईब्रेरी ब्यवस्थापन, संचालन र बौद्धिक चोरी नियन्त्रण सम्बन्धी ४ दिने प्रशिक्षण सम्पन्न भएको छ । प्रशिक्षणले त्रिभुवन बिश्व बिद्यालयको आंगिक भोजपुर बहुमुखी क्याम्पसको केन्द्रिय पुस्तकालयसँग पहुँच पुगेको छ । शैक्षिक गुणस्तरीयता अभिबृद्धि गर्दे आधुनिक प्रबिधिमा जोडने उद्धेश्यका साथ त्रिभुवन...

  • खुम्बुमा हिमताल फुट्दा थामे गाउँका घरहरु बगायो, दुधकोशी तटीय क्षेत्रमा जोखिम

    सोलुखुम्बु । हिमताल फुट्दा सोलुखुम्बुको खुम्बुपासाङल्हमु गाउँपालिका वडा नम्बर ५ थामेमा केही घरहरु बगाएको छ । दोलखा र सोलुखुम्बुको सिमाना भई बग्ने थामे खोलाको शिरमा रहेका हिमतालहरु फुट्दा थामे बस्तीका केही घर र होटेलहरु बगाएको हो ।...

  • भोजपुरको पालुवामा पाली भत्कीदा पशु चौपाय मरे

    भोजपुर । भोजपुर नगरपालिका ६ पालुवामा राती आएको वर्षाका कारण पाली भत्कीदा पशु चौपायको मृत्यू भएको छ । पारीको भित्तामा टासेर ढुङ्गामाटोले बनाएको भोजराज कार्कीको पाली भत्कीदा पालीमा बाधेको ६ वटा पशु चौपाया र पाली गरी दुई लाख ५० हजार वरावरको क्षती भएको प्रहरी कार्यालय भोजपुरले जनाएको छ । पालीमा बाधेर राखेको एउटा पाडो, द...