• भोजपुरको छिनामखुमा किरावा सिप्तुङ्खा वंश उत्थान समाजको केन्द्रिय विस्तारित वैठक सम्पन्न

    भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नं. २ छिनामखुमा किरावा सिप्तुङ्खा वंश उत्थान समाजको केन्द्रिय विस्तारित वैठक आज (मंगलवार) सम्पन्न भएको छ । इतिहास, पहिचान र संस्कार संस्कृतिको खोज र संरक्षण, हाड, रगत, दुधलाई जोड्ने महान संकल्प र अभियान भन्ने मुल नाराका साथ वडा कार्यालयको सामुदायिक हलमा किरावा सिप्तुङ्खा ...

  • कृषि, पर्यटन र संस्कृतिको प्रवर्द्वन गर्न चखेवामा वैशाख १ देखि सुरुभएको ३ दिने महोत्सव सम्पन्न

    भोजपुर । भोजपुरको टेम्कैमैयुङ गाउँपालिका ४ नागीमा मुन्दुम पदमार्गको प्रचारप्रसार संगै कृषि, पर्यटन र संस्कृतिको प्रवर्द्वन गर्न आयोजना गरिएको तीन दिने महोत्सव सोमवार सम्पन्न भएको छ । चखेवा बजार तथा शहरीकरण ब्यवस्थापन समितिको आयोजना तथा टेम्केमैयुङ गाउँपालिकाको प्रायोजनमा गाउँपालिकाको पर्यटकीय स्थल चखेवा भञ्ज्याङमा बैश...

  • पेस्तोल, गोली र नगदसहित भोजपुरमा एक जना षडानन्द नगरपालिकाबाट पक्राउ

    भोजपुर । भोजपुरमा एक थान पेस्तोल, गोली र नगदसहित एक जना पक्राउ परेका छन् । टेम्केमैयुङ गाउँपालिका १ तिम्माका ३७ बर्षीय सुुमित भनिने सुमत परियारलाई षडानन्द नगरपालिकाबाट प्रहरीले आईतबार पक्राउ गरेको हो । पक्राउ परेको परियारलाई प्रहरी सोमबार पत्रकारसम्मलेन गरेर सार्वजनिक गरेको छ । प्रहरीले परियारको साथबाट म्यागजिनमा लोड ...

  • भोजपुरको चखेवामा धुमधामका साथ कृषि, पर्यटन तथा संस्कृतिक महोत्सव सुरु, (फोटो फिचर)

    भाेजपुर । भोजपुरको टेम्कैमैयुङ गाउँपालिका ४ नागीमा मुन्दुम पदमार्गको प्रचारप्रसारसंगै कृषि, पर्यटन र संस्कृतिको प्रवर्द्वन गर्न तीन दिने महोत्सव सुरु भएको छ । कृषि, पर्यटन र संस्कृतिको प्रवर्द्वन गर्ने उद्धेश्यका साथ आयोजना गरिएको महोत्सव कोशी प्रदेशका प्रदेश सभा सदस्य विनोद वान्तावाले उद्घाटन गरेका छन् । भोजपुर जिल्...

  • भोजपुरमा छैटौँ संस्करणको मुन्दुम ट्रेल रेस भोली वाखखोरबाट सुरु भई चखेवामा सम्पन्न हुने

    भोजपुर । भोजपुरमा प्रत्येक वर्ष हुदै आएको छैटौँ संस्करणको मुन्दुम ट्रेल रेस भोली (सोमवार) वाखखोरबाट सुरु भई चखेवामा सम्पन्न हुने भएको छ । टेम्केमैयुङ गाउँपालिकाको मुख्य प्रायोजन तथा रिमाचुङ स्पोर्टस एण्ड एकेडेमीको आयोजनामा ४० किलोमिटर ट्रेल रेस प्रतियोगिता हुने रिमाचुङ स्पोर्टस एण्ड एकेडेमीका अध्यक्ष पावीहाङ राइैले बत...

  • शालोम ए.जी चर्चले गर्यो जिल्ला अस्पतालका विरामीराई फलफूल वितरण

    भोजपुर । शालोम ए. जी. चर्चले जिल्ला अस्पताल भोजपुरमा सरसफाई संगै विमीराई फलफूल वितरण गरेको छ । चर्चले आईतवार सरसफाई संगै अस्पतालमा रहेका विरामीलाई फलफूल वितरण गरेको चर्चका पास्टर रोवट सुवेदीले बताए ।...

  • गैरआवसिय नेपाली संघ (NRNA) को आगालागी पिडितलाई २५ बन्डल जस्तापाता सहयोग

    भोजपुर । भोजपुर नगरपालिका १२ मालवासेका आगालागी पिडितलाई गैर आवसिय नेपाली संघ (NRNA) ले २५ बन्डल जस्तापाता सहयोग गरेको छ । आगलागिबाट पीडित भएका पाँच घर परिवारलाई (NRNA) ले प्रति परिवार ५, ५ बण्डलका दरले जम्मा २५ बन्डल जस्ता पाता सहयोग गरेको हो । उक्त जस्तापाता शनीवार भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले एक कार्यक्र...

  • महरालाई हाजिरी जमानीमा छोड्ने तयारी

    काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छोड्ने तयारी भएको छ । महराको स्वास्थ्य अवस्था नाजुक भएका कारण जिल्ला सरकारी वकिल कार्यालयमार्फत् बाहिरै राखेर मुद्दा अघि बढाइने तयारी गरिएको छ...

  • आगालागी पिडितलाई राहत वितरण

    भोजपुर । भोजपुर नगरपालिका १२ टक्सार माल्बासेमा भएको आगलागीबाट प्रभावित परिवारलाई राहत सामग्री वितरण गरिएको छ । चैत्त ३ गते भएको आगलागि पीडित पाँच परिवारलाई भोजपुर नगरपालिका, नेपाली कांग्रेस जिल्ला सभापती तथा कोशी प्रदेश संसद विनोद बान्तावा र वडा कार्यालयले संयुक्तरुपमा राहत सामग्री वितरण गरेको हो । संसद बान्ता...

  • भोजपुरमा आगालागी हुदा ३ जनाको मृत्यू पौवादुङमाको केहि स्थानको जंगलमा लागेको आगो नियन्त्रणमा आउन सकेन

    भोजपुरको हतुवागडी गाउँपालिका ७ पात्लेपानीमा आगालागी हँुदा एकाघर परिवारको ३ जना वालवालिकाको मृत्यू भएको छ । घरको पालीमा आगालागी हुदा केदार कार्कीको छोरा वर्ष ५ को प्रनिष कार्की, रमेश कार्कीको छोरी वर्ष ७ की दिप्सिका कार्की र निजको भाई वर्ष ३ को दिउनिस कार्की को मृत्यू भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपर...