महरालाई हाजिरी जमानीमा छोड्ने तयारी

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छोड्ने तयारी भएको छ ।

महराको स्वास्थ्य अवस्था नाजुक भएका कारण जिल्ला सरकारी वकिल कार्यालयमार्फत् बाहिरै राखेर मुद्दा अघि बढाइने तयारी गरिएको छ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार