डिविजन वन कार्यालय भोजपुरका कार्यलय प्रमुख विरुद्ध १ करोड ४३ लाख १८ हजार ९३७ बिगो दाबीसहित मुद्दा दायर
भोजपुर । डिविजन वन कार्यालय भोजपुरका कार्यलय प्रमुख दानबहादुर श्रेष्ठविरुद्ध भ्रष्टचार मुद्दा दायर भएको छ । प्रमुख श्रेष्ठ विरुद्ध १ करोड ४३ लाख १८ हजार ९३७ बिगो दाबीसहित मुद्दा दायर भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विज्ञाप्तीमा उल्लेख गरेको छ...
भोजपुरमा तेस्रो बिहानी कप भाद्र १७ गतेदेखि हुदै, खेलमा १५ विद्यालयको सहभागी रहने
भोजपुर । भोजपुरमा तेस्रो बिहानी कप अण्डर–१६ अन्तर विद्यालय स्तरीय पुरुष फुटबल प्रतियोगिता यहि भाद्र १७ गतेदेखि शुरु हुने भएको छ । शनिवार भोजपुर जिल्ला फुटबल संघले पत्रकार सम्मेलन गरी प्रतियोगितामा १५ विद्यालयको सहभागिता रहने जानकारी दिएको हो। बिहानी फुटबल क्लव भोजपुरको आयोजना तथा...




