• टेम्केमैयुङ ४ नागीले गर्यो जेष्ठ नागरिकलाई सम्मान

    भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका ४ वडा कार्यालयले जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न गरेको छ । जेष्ट नागरिकहरुले समाजमा गरेको योगदानको कदर गर्दै ८० वर्ष माथीका ५० जना जेष्ठ नागरिकलाई सम्मानपत्र, न्यानो ज्याकेट र किराती संस्कार अनुसार सायाचोक्मा गरेर सम्मान गरेको टेम्केमैयुङ गाउँपालिका वडा नं. ४ का वडा अध्यक्...

  • संसद पुनःस्थापना नै उत्तम विकल्प : राई

    भोजपुर । संसद पुनःस्थापना नै उत्तम विकल्प रहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले)का कोशी प्रदेशका ईन्चार्ज तथा कोशी प्रदेशका पुर्व मुख्य मन्त्री शेरधनराईले बताएका छन् । उनले प्रेस चौतारी नेपालले आज गरेको पत्रकार सम्मेलनमा बोल्दै हिंशा र विध्वंसको माध्यमबाट जन निर्वाचीत सरकारलाई अपध्वास्त गरी निर्वाचित सरकारलाई भंग गरी अ...

  • धरान उपमहानगरपालिकाले गर्यो दुई अर्ब २० करोडको बजेट सार्वजनिक

    धरान : धरान उप–महानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि दुई अर्ब २० करोड ७४ लाख ५९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। शनिबार बसेको १७औं नगरसभामा उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र विक्रम बेघाले नीति तथा कार्यक्रमसँगै बजेट प्रस्तुत गरेका हुन्। उपमहानगरले आगामी वर्षका लागि आन्तरिक राजस्वबाट ८० करोड ५३ लाख ६५ हजार,...

  • गृहमन्त्री लेखकले दिए राजीनामा

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए । सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेको थियो । सो प्रदर्शनका क्रममा अहिलेसम्म १९ जनाले ज्यान गुमाइसकेका छन् । उक्त...

  • भोजपुरको विद्योदय माध्यमिक विद्यालयमा पूर्व विद्यार्थी भेला सम्पन्न

    शारादा तामाङ भोजपुर ।  भोजपुरको ऐतिहासिक विद्यालय विद्योदय माध्यमिक विद्यालयमा पूर्व विद्यार्थी भेला सम्पन्न भएको छ । भेला विद्यालयका पूर्व विद्यार्थी तथा भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाश कुमार आलेको प्रमुख आतिथ्यतामा शुक्रबार सम्पन्न भएको हो । विद्यालयमा अध्ययन गरेका पुर्व विद्यार्थीहरुलाई संगठित गर्ने उद्धेश्यले...

  • भोजपुरमा संरक्षण अभियान थालेको तीन वर्ष पछि देखिन थाल्यो जंगलमा रेडपाण्डा

    भोजपुर । भोजपुरमा लोपउन्मुख रेड पान्डा (हाब्रे) भेटिन थालेको छ । रेडपाण्डा नेटवर्कको सहयोगमा सामुहिक अभियान भोजपुरले रेडपाण्डा लोपउन्मुख हुदै गएकाले रेडपाण्डा पाईने क्षेत्र खोजी गरी संरक्षण गर्न थालेको तीन वर्ष पछि जंगलमा रेडपाण्डा देखा पर्न थालेको हो । संरक्षण सैगै वासस्थान र रेड पाण्डको संख्या संकलनका लागि क्यामेरा ट...

  • भोजपुरमा स्ववियु निर्वाचनको सर्गर्मी अशोक र सोविनको प्यालन प्रतिस्पर्दामा

    भोजपुर । भोजपुरमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको सर्गर्मी बढेको छ । त्रिभुवन विश्वविद्यालयको आंगिक भोजपुर बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ र अनेरास्वबियुको तर्फाबाट अशोक कुमार कार्कीको प्यानल र अखिल (क्रान्तिकारी), समाजवादी बिद्यार्थी युनियन, अनेरास्वबियू र अखिल (समाजवादी) को तर्फाबाट सोविन तामाङको टिम च...

  • भोजपुरमा आगालागी हुँदा १३ घर जलेर नष्ट

    भोजपुर । भोजपुरमा आगालागी हुँदा १३ घर जलेर नष्ट भएको छ । भोजपुर नगरपालिका झार्कीसल्ला पारपानीमा आगालागी हुदा ८ घर जलेर नष्ट भएको छ भने भोजपुरको रामप्रसादराई गाउँपालिका ४ केरावारीमा ५ घर गरी १३ घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरिक्षक युवराज तिमिल्सिनाले बताए । रामप्रसादराई ४ केरावारीमा जले...

  • छिनामखुको मलुवा पोखरीमा माछा विजारोपण गरियो

    भोजपुर । टेम्केमैयुङ गाउँपालिका वडा नं. २ छिनामखुको मलुवा पोखरीमा माछा विजारोपण गरिएको छ । विहिवार एक कार्यक्रमका विच सिप्तुङ उत्थान समाज भोजपुरको आयोाजनामा मुन्दुमी संस्कृती अनुसार नाक्छुङ राखेर टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतबाट माछा विजारोपण गरिएको हो । मुन्दुम पदमार्गमा पर्ने यो पोखरी निकै राम्रो रहेक...

  • नेपाल किसान महासंघ भोजपुरको अध्यक्षमा इन्दिरा प्रधान निर्वार्चित

    भोजपुर । नेपाल किसान महासंघ भोजपुरको अध्यक्षमा इन्दिरा प्रधान निर्वार्चित भएकी छिन् । वुधवार नेपाली कांग्रेसको पार्टी कार्यलयमा भएको चौथो अधिवेशनबाट प्रधान सहित ३३ कार्य समिति सर्वसम्मत निर्वाचित भएका छन् । कार्य समितको उपाध्यक्षमा प्रेम बहादुुर राई, प्रसाद तामाङ, सचिवमा बल बहादुर भुजेल, शुसलि पौडेल, सह सचिव सन्तोस मि...