भोजपुर । भोजपुर विमान स्थलको नयाँ टर्मिनल भवनको शिलान्यास संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले शिलान्यास गरेका छन् । जिल्लाको एक मात्र विमान स्थलमा राम्रो टर्मिलन भवन नहुदा सेवा प्रवाहमा समस्या भएको भन्दै पाँच करोड ४५ लाख लागतमा निर्माण हुन लागेको ट्रमिनल भवन आज (शुक्रवार) मन्त्री किरातीले शिलान्यास ग...
समाज
-
-
भोजपुरमा कांग्रेसको पार्टी सांगठनीक सुदृढिकरण अभियान सुरु
भोजपुर । भोजपुरमा कांग्रेसको पार्टी सांगठनीक सुदृढिकरण अभियान सुरु भएको छ । मंगलवार भोजपुरको उद्योग वाणिज्य संघ भोजपुरको सभा हलमा नेपाली कांग्रेस जिल्ला कार्य समिति भोजपुरको आयोजनामा भएको पार्टी सांगठनीक सुदृढिकरण कार्यक्रम सुरु भएको हो । भोजपुरको ९ वटै स्थानीय तहमा भएका कमीकमजोरी पहिल्याई अन्तरक्रिर्या मार्फत सुधारको...
-
मिर्चैयास्थित एक होटलमा एक जनाको शव फेला
सिरहा । मिर्चैयास्थित एक होटलमा एकजनाको शव फेला परेको छ । मिर्चैया ५ कटारी चोकमा अवस्थित शम्भु होटेलमा मृत अवस्थामा एक व्यक्तिको शव फेला परेको हो । मृतक बिराटनगरको पाथीभरा कापी उद्योगका संचालक बिराटनगर १० का २५ वर्षीय सिद्धान्त भट्टराई हुन् । उनी गाडी चालक सागर राईसँगै मार्केटिङका लागि मिर्चैया आएका थिए । अबेर भएपछि ...
-
पहिरोले एकै परिवारका ६ जना पुरिए
काभ्रे । अविरल बर्षातका कारण जिल्लाको विकट पालिका खानिखोलामा पहिरोका कारण एकै परिवारका ६ जना सदस्य पुरिएका छन् । काभ्रेपलाञ्चोकको खानिखोला, मकवानपुरको बागमती गाउँपालिका सिमानामा रहेको उक्त स्थान मकवानपुरको बागमति गाउँपालिकामा पर्छ । खानिखोला गाउँपालिका अध्यक्ष इन्द्र थिङका अनुसार खानिखोला ५ घर भई बागमती गाउँपालिका गए...
-
चार दिन देखि परेकाे अविरल बर्षाले बुढागाउँमा एक घर भत्किए
जाजरकोट । चार दिन देखि परेकाे अविरल बर्षाले बारेकाेट गाउँपालिका ३ बुढागाउँमा एक घर भत्किएको छ । आज बिहान ६:४० बजेकाे समयमा गाेपाल गिरीकाे घर भत्किएको हाे । घर भत्किदा मानवीय क्षति भने नभएकाे र घरमा रहेकाे अन्नपात सबै सबै नष्ट भएकाे बारेकाेट गाउँपालिकाका उपाध्यक्ष नर बहादुर गिरीले जानकारी दिए । घरमुली गाेपाल गिरी र उन...
-
साथीको हत्या अभियोगमा पाँच जना कारागार चलान, एक बालकलाई बालसुधार गृह पठाईयो
भोजपुर । भोजपुरकामा भएको साथीको हत्या अभियोगमा पाँच जनालाई कारागार चलान गरिएको छ । भोजपुर नगरपालिका वडा नं ११ र १२ को सिमानामा रहेको अखुवा खोलामा माछा मार्न संगै गएको साथिको हत्या गरेको अभियोगमा पाँच जना कारागार चलान र एक जना बालकलाई बाल सुधार गृह विराटनगर पठाईएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरिक्षक शर...
-
भोजपुरको चिर्खुवा हाईड्रोमा करेन्ट लागेर एक जनाको मृत्यु
भोजपुर । भोजपुरको षडानन्द नगरपालिका वडा नं. १ स्थित चिर्खुवा हाईड्रोमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । शनीवार चिर्खुवा हाईड्रोमा काम गर्दै आईरहेका कामदार सर्लाही लालबन्दी नगरपालिका ३ का वर्ष १७ का सुशान्त चौधरीलाई हाईड्रो भित्र काम गर्ने क्रममा लाइन सट भइ अचानक करेन्ट लागेर घाइते भएका थिए। घाईते चौधरीलाई तत्काल ...
-
भोजपुरमा ४१ औँ वी पी स्मृति दिवसको सप्तव्यापी कार्यक्रमको अन्तिम दिन पिप्लेमा वृक्षारोपण गरि समापन
भोजपुर । भोजपुरमा ४१ औँ वी पी स्मृति सप्तव्यापी कार्यक्रम आज सम्पन्न भएको छ । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको स्मरणमा प्रत्येक वर्षको साउन ६ गतेलाई विपी स्मृति दिवसका रूपमा विभिन्न कार्यक्रम गरेर मनाउने प्रचलन अनुसार भोजपुरमा पनि उक्त विपी स्मृति दिवसका अवसरमा सुरु गरिएको वि पी सप्ताह...
-
व्यापारिक विश्रामका दिन विहानी फुटबल क्लवको आयोजनामा वजारवासी जुटे धार्मिक स्थाल सरसफाईमा
दिवस श्रेष्ठ भोजपुर । भाुजपुरमा बजार वन्दको दिन वजारवासी धार्मिक स्थाल सरसफाईमा जुटेका छन् । उद्योग वाणिज्य संघले हप्ताको प्रत्येक शुक्रवार पशलहरु बन्द गर्ने निर्णय गरि शुक्रवार पशलहरु बन्द हुने भएकाले सवै जुटेर धार्मिक तथा सार्वजनिक स्थलहरु सरसफाईमा जुटेका हुन । आफ्नो ठाउँ आफै बनाऔँ भन्ने मुल नाराका साथ विहानी फुटबल...
-
डाँडा गाउँ टोल विकास समतिले गर्यो लागुऔषध दुर्व्यसनमा नफस्न सचेतना कार्यक्रम
दिवस श्रेष्ठ भोजपुर । भोजपुरमा पछिल्लो समय युवापुस्ता लागूऔषधको दुर्व्यसनमा फस्दै गएको भन्दै डाँडा गाउँ टोल विकास समतिले लागुऔषध दुर्व्यसनमा नफस्न सचेतना मूलक कार्यक्रम गरेको छ । विहिवार भोजपुर नगरपालिकामा भएको सचेतना मुलक कार्यक्रममा बढ्दो शहरीकरण, जनचेतनाको कमी, पारिवारीक वेवास्ता, कुलतमा फसेका साथिसंगीको संगतका का...
- « Previous Page
- 1
- 2
- 3
- 4
- …
- 20
- Next Page »